एनआईसी एशिया बैंकको नयाँ शाखा ढुङेधारामा

0
Shares

एनआइसी एशिया बैंकले काठमाडौंको ढुङेधारा, नर्सरी चोकमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले एक समारोह आयोजना गर्दै मंगलबार सो कार्यालय सञ्चालनमा ल्याएको हो।

शाखा कार्यालयको पूर्वसासंद तथा संविधानसभा सदस्य डा.भिष्मनाथ अधिकारीले उद्घाटन गर्नुभयो।