उत्पादनमा अग्रणी पञ्चकन्या समूह



काठमाडौं, (नेस)।

पञ्चकन्या समूह उत्पादन र गुणवत्ताको सवालमा सधैं अग्रणी हुँदै आएको कम्पनी हो। त्यस्तै विगत ९ बर्ष अगाडि देखी पञ्चकन्या समूहले सिपीभीसी पाइप बजारमा ल्याउँदै आएको छ।

पाइपको कच्चा माल जापानबाट आयात गरी नेपालमा निर्माण गर्ने यो नै पहिलो कम्पनी हो। यस समूहले आइएस १५७७८को प्रमाणपत्र भारतीय मानकबाट लिएको जनाएको छ।

त्यस समयमा नेपालमै पहिलो पटक यस्तो पाइपको उत्पादन शुरू भएको हुनाले यस्तो मानक नपाएको उसले जनाएको छ। समूहका अनुसार, पाइपले अमेरिकी मानक एएसटीएम प्रमाणीकरण पनि प्राप्त गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्