युनाइटेड हेभी इक्युपमेन्टस्को लोकार्पण



युनाइटेड हेभी इक्युपमेन्टस् एन्ड अर्थमुभर्सको आधिकारिक लोकार्पण सम्पन्न भएको छ। सन् २०१८ देखि निर्माण क्षेत्रमा आधुनिक मसिनरी भित्र्याई निर्माण कार्य सहज र सुलभ बनाउँदै आएको युहिमले विश्वविख्यात निर्माण कम्पनीहरू जस्तै सन्वार्ड, सिनोम्याक र नियोसेनका निर्माण उपकरणहरू एक्सकाभेटर, ग्रेडर र ब्रेकर आयात गर्दै आएको छ।

यसले आयात गर्ने सनवार्ड र सिनोम्याक कम्पनीका उपकरणमा जापान, जर्मनी, साउथ कोरियामा उत्पादन भएको अन्तर्राष्ट्रिय स्तरको इन्जिन र स्पेयर पार्टस्को प्रयोग हुन्छ।

प्रतिक्रिया दिनुहोस्