सेञ्चुरी बैंकद्वारा कम्प्युटर प्रदान



काठमाडौं, (नेस)।

सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल नगरपालिका– ७ स्थित श्री सञ्जिवनी माध्यमिक विद्यालयलाई सूचना प्रविधि र कम्प्युटरको व्यवहारिक ज्ञानमा सहयोग पुर्याउने उद्देश्यले २ थान कम्प्युटर वितरण गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्