हिमस्टारको ‘अजबको गज्जब’ योजना सम्पन्न



गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रालिले दशंै, तिहार र छठको अवसर पारेर अजबको गज्जब’ योजना सम्पन्न भएको छ। कम्पनीले आफ्नो लक्षित टार्गेटभन्दा बढी बिक्री भएको जनाएको छ।

कम्पनीले बडा दशंै, तिहार तथा छठको अवसर पारेर ग्राहकले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा एसीलगायतको खरिदमा हिमस्टारका ड्राइआइरन, स्टिम आइरन ,ब्लेन्डर, मिक्स्चर, ग्राइन्दर तथा ३ वर्ष वारेन्टीसहित निशुल्क एसी जडान प्राप्त गरेका छन्। प्रसिद्ध ब्रान्ड हिमस्टारले नेपाली बजारमा स्तरीय होम अप्लाएन्सेस उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्