प्राइम बैंकको कीर्तिपुरमा शाखा



प्राइम कमर्सियल बैंकले कीर्तिपुरमा शाखा स्थापना गरेको छ। यस शाखासँगै बंैकको कुल शाखा संख्या ९६ पुगेको छ।

स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीको उपस्थितिमा बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले कीर्तिपुर शाखाको उद्घाटन गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्