स्टान्डर्ड चार्टर्डले बैंकको लाभांश प्रस्ताव

0
Shares

स्टान्डर्ड चार्टर्ड बैंकले शेयरधनीलाई २२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको आधारमा उक्त नगद लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

 

Skip This