मेगा बैंकले नगद लाभांश दिने

0
Shares

मेगा बैंक नेपालकोे नवौं वार्षिक साधारण सभा कात्तिक २९ गते हुने भएको छ। बैंकले साधारण सभामा शेयरधनीलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव लैजाने भएको छ।

त्यस्तै वार्षिक प्रतिवेदन पारित गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्ने कार्य गर्न सञ्चालकलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ। कात्तिक १४ गतेसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन्।

 

Skip This