मारुती सिमेन्ट चाँदीको झिलिमिली योजना



मारुती सिमेन्टले दीपावली तथा छठ पर्वको शुभ अवसर पारेर उपभोक्ता लक्षित गरी आकर्षक चाँदीको झिलिमिली योजना ल्याएको छ।

यस योजनाअन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का तुरुन्तै प्राप्त गर्नेछन्। यो योजना २०७६ कात्तिक १६ गतेसम्मका लागि नेपालभर लागू गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्