महिन्द्राको सबै दङ्दास योजना



नेपाल समाचारपत्र, काठमाडौं।महिन्द्रा ट्ह्वीलर्सअन्तर्गत अग्नि मोटो इन्कले चाडपर्वकोे अवसर पारेर महिन्द्रासँग सबै दङ्दास योजना ल्याएको छ।

यस योजनाले वास्तवमै यो विशेष चाडपर्वमा सबैलाई दंग पार्ने विश्वास कम्पनीले लिएको छ।

बाइक तथा स्कुटरको खरिदमा तुरुन्तै क्यास, १० हजार रुपियाँको फ्ल्याट डिस्काउन्ट तथा लक्की ड्रबाट होम अप्लाइन्सहरू प्राप्त गर्न सकिने छ।

यो योजना नेपाल अधिराज्यभर रहेका आधिकारिक बिक्रेतामार्फत खरिद गर्दा छुट प्राप्त गर्न सकिने छ।

महिन्द्राका गोस्टो, सेन्चुरो तथा मोजो स्कुटर तथा बाइक नेपाली युवामाझ लोकप्रिय रहँदै आएको कम्पनीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्