सुजुकीको च च हुईईल अफर



नेपाल समाचारपत्र, काठमाडांै।भीजी अटोमोबाइल्स प्रालिले दशैं तथा तिहारलाई लक्षित गरी उपभोक्ता प्रवद्र्धन योजना सुजुकी च च हुईईल प्रारम्भ गरेको छ।

जसअनुसार ग्राहकले सुजुकी ब्रान्डका कुनै पनि बाईक तथा स्कुटर किन्दा ग्यारन्टीका साथ तुरुन्तै १० हजार र बम्परमा जिक्सर एसएफ २५० बाईक जित्न सक्ने छन्।

विभिन्न नयाँमोडल र डिजाइनले सुजुकी बाइक तथा स्कुटरले ग्राहकहरूको मन जितिरहेको अवस्थामा यस योजनाले ग्राहकलाई थप उत्साहित बनाउने कुरा कम्पनीका मार्र्र्केिटङ म्यानेजर समित सिंह बताउनु हुन्छ।

स्क्रायचबाटै १० हजार गनौं खरर र बम्परमा जिक्सर एस एफ २५० चडांै सरर नाराका साथ लागू गरिएको यो योजना केही समयका लागि मात्र रहेको कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्