भदौ १० गतेदेखि नाडा अटो शो हुने



नेपाल समाचारपत्र, काठमाडौं । नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालले भदौ १० गतेदेखि १५ गतेसम्म सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवम् अन्य सेवासम्बन्धीको १४औं संस्करण नाडा अटो शो २०१९ आयोजना गर्ने भएको छ। भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने उक्त प्रदर्शनी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउने आयोजकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्