सिटिजनलाइफको मेलम्चीमा शाखा

0
Shares

 

काठमाडौं(नेस)
सिटिजनलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ६३ औं शाखा मेलम्ची, सिन्धुपाल्चोकमा संचालन गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलले सो नयाँशाखाको उद्घाटन गरेको हो ।

सिन्धुपाल्चोकका स्थानीय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धी जानकारी प्रदान गर्न तथा सहज र सरल बीमा शुल्क भुक्तानी गर्नका निमित्त सो नयाँ शाखा खोलिएको हो ।