काठमाडौं(नेस)
मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चैत्र १७ गते राती आएको हावाहुरीबाट प्रभावित क्षेत्र बाराको परवानीपुर गाँउपालिका वडा नं ४, रामटोल दलितवस्तीका पीडितहरुलाई सहयोग गरेको छ ।
बैकले १ सय ४५ घरधुरीका पीडितहरुलाई एक सय थान झुल, एक सय थान म्याट्रेस तथा एक सय थान टेन्ट सहयोग गरेको हो ।











प्रतिक्रिया