महालक्ष्मी विकास बैंकद्वारा सहयोग



काठमाडौं, (नेस)
महालक्ष्मी विकास बैंकले दाङको तुलसीपुरमा कार्यरत किशोरकुमार बडु मोटरसाइकल दुर्घटना परी असामयिक निधन भएकोमा दुःख व्यक्त गर्दै बैतडी शाखामा आयोजना गरेको एक कार्यक्रमकाबीच शोक सन्तप्त परिवारलाई सात लाख रुपिया“ सहयोग गरेको छ ।

सोही अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले पनि व्यक्तिगत तर्फबाट २५, हजार रुपिया“ सहयोग गर्नुभएको थियो । उक्त रकमको चेक स्व. बडुका पिता जनकबहादुर बडुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्