पुस ३० | आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
स्वास्थ्य समस्या, खर्च वृद्धि, आलस्यता, दिनचर्या अस्तव्यस्त।
 वृष
 पैसा प्राप्ति, जीवनसंगिनीबाट राम्रै सहयोग, इज्जत–प्रतिष्ठा वृद्धि।
 मिथुन
 धन लाभ, प्रतिस्पर्धामा विजय, गरेका कार्यहरू सफल।
 कर्कट
 आँटेका र गरेको काममा बाधा–व्यवधान, बाथजन्य रोगको भय।
सिंह
 पाचनमा समस्या, दुःख–कष्ट, विनाउपलब्धिको दौडधुप।
 कन्या
 मान वृद्धि, धन लाभ, व्यापार एवम् पढाइमा सफलता।
 तुला
 मानसिक चञ्चलता, आर्थिक नोक्सानी, खर्च वृद्धि, कष्ट।
 वृश्चिक
तेज वृद्धि, लाभ, मान–प्रतिष्ठा वृद्धि, पुरस्कार–कोसेली प्राप्ति।
 धनु
 चोटपटकको भय, नोक्सानी, स्वास्थ्यमा समस्या, तनाव।
मकर
 सुख–समृद्धि, धन लाभ, उपब्धिमूलक यात्रा, मिष्ठान्न भोजन।
 कुम्भ
मनोरञ्जन प्राप्ति, उत्साह–उमंग वृद्धि, मानसिक सन्तुष्टि।
 मीन
 राजनीतिक व्यक्तित्वबाट धोका, तनाव, प्रतिष्ठामा ह्रास।

प्रतिक्रिया दिनुहोस्