मंसिर १५ | आजको राशिफल



ज्यो. चन्द्रेश शर्मा

 मेष
 कोसेली–पुरस्कार प्राप्ति, भाग्योदय, कार्य सफल, धनलाभ ।
 वृष
 नोक्सानी, दुर्घटनाको भय, निरर्थक खर्च, विवादमा फसिएला ।
 मिथुन
 पैसा लाभ, विविध सेवा वा वस्तुको प्राप्ति, मिष्ठान्न भोजन ।
 कर्कट
 सुख–सन्तोष, कार्यसिद्धि, शारीरिक स्वस्थता, मन प्रफुल्लित ।
सिंह
राज्यबाट लाभ, राजनीतिक सफलता, प्रतिष्ठा वृद्धि, सुख ।
 कन्या
 रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममा बाधा ।
 तुला
धनलाभ, सम्मान, परीक्षा आदिमा सफलता, समस्या समाधान ।
 वृश्चिक
  द्रव्यलाभ, शत्रु विजय, खेलकुद–परीक्षामा सफलता ।
 धनु
 कार्य सिद्धि, स्वस्थता, काममा जोश–जाँगर, सुख–सन्तोष ।
मकर
 झाडापखाला, ग्यास्ट्रिकको सम्भावना, विवाद, निरर्थक घुमफिर ।
 कुम्भ
 आर्थिक लाभ, मान–सम्मान, पढाइ, व्यापारमा सफलता ।
 मीन
धन लाभ, स्वस्थता, रोमान्टिक जमघट, रमाइलो वातावरण ।
प्रतिक्रिया दिनुहोस्