कात्तिक २१



ज्यो. चन्द्रेश शर्मा

 मेष
 मध्याह्नसम्म तनाव, त्यसपछि खाद्यसामग्री प्राप्ति, कार्य सफल।
 वृष
काम हुने, भाग्योदय, धनलाभ तर दिउँसोदेखि मन चञ्चल, क्षति।
 मिथुन
 शुरुमा झै–झगडा, खर्च भए पनि मध्याह्नदेखि लाभ, सुख–शान्ति।
 कर्कट
 द्रव्यलाभ, मिष्ठान्न भोजन, तर मध्याह्नबाट राम्रो छैन।
सिंह
 समय शुभ छ, आँटेको काम पूरा हुने, धनलाभ, विद्या प्राप्ति।
 कन्या
 राज्यभय, असफलता तर दिउँसोदेखि भने कार्यसिद्धि,सुख–सन्तोष।
 तुला
 अस्वस्थता, व्यापारमा असफलता, मान–सम्मानमा बाधा, खर्च।
 वृश्चिक
शुरुमा मान, धनलाभ तर मध्याह्नदेखि कष्ट, कार्यबाधा।
 धनु
 पढाइ, जागिर, मुद्दामामिलामा विजय, धनलाभ, मान–सम्मान।
मकर
 शुरुमा पेट गडबड भए पनि दिउँसोबाट आर्थिक लाभ, विजय।
 कुम्भ
  दिनचर्या अस्तव्यस्त, झमेला, तनाव बढ्नाले शारीरिक अस्वस्थता।
 मीन
बिहान लाभ, प्रसन्नता तर दिउँसोबाट अस्वस्थता, दौडधुप, तनाव।

प्रतिक्रिया दिनुहोस्