असोज २३



ज्यो. चन्द्रेश शर्मा

 मेष
 धननाश, विनाकाममा खर्च, मन चञ्चल, व्यर्थको दौडधुप।
 वृष
 अन्नलाभ, उपहार–कोसेली प्राप्ति, मिष्ठान्न भोजन, कार्य सफल।
 मिथुन
 धननाश, छिमेक–साथीभाइस“ग विवाद, चोटपटक, रोगको भय।
 कर्कट
   विविध वस्तु वा सेवा प्राप्ति, आर्थिक लाभ, पारिवारिक सुख।
सिंह
   सुख–सन्तोष, कार्य सफल, स्वास्थ्यलाभ, आनन्दको अनुभूति।
 कन्या
 राज्यबाट भय, प्रतिष्ठामा आघात, व्यापापारमा समस्या।
 तुला
 रोगव्याधिको भय, कष्ट, थालेको काममा बाधा, धन हानि।
 वृश्चिक
   धनलाभ, यश वृद्धि, वाहन लाभको सम्भावना।
 धनु
 आर्थिक लाभ, प्रतियोगिता–पढाइमा सफलता, शत्रु विजय।
मकर
शोक–सन्ताप, कार्य असफल, वायुजन्य रोगको भय।
 कुम्भ
 उदरजन्य रोगको सम्भावना, दिनचर्या अस्तव्यस्त, विवाद।
 मीन
   द्रव्यलाभ, पराक्रम, उन्नति–प्रगति, मान–सम्मान, सुख–सन्तोष।

प्रतिक्रिया दिनुहोस्