असोज २२



 मेष
 धनलाभ, उपहारादि वस्तु प्राप्ति, चिताएको कुरा पुग्ने सम्भावना ।
 वृष
 धन खर्च, चोटपटकको सम्भावना, वादविवाद, निरर्थक खर्च ।
 मिथुन
आम्दानी, साथीभाइ–इष्टमित्रबाट सहयोग, खाद्यान्न प्राप्ति ।
 कर्कट
 स्वस्थता र आनन्दको अनुभूति, कार्य सफल, सुख–सन्तोष ।
सिंह
 राजकाज, मुद्दामामिलामा झमेला, मान–सम्मानमा चोट, तनाव ।
 कन्या
शारीरिक अस्वस्थता, आर्थिक नोक्सानी, काममा बाधा ।
 तुला
 धन–सम्पत्ति प्राप्ति, समस्या समाधान, पुरस्कार–सम्मान पाइने ।
 वृश्चिक
 धनलाभ, सफलता, पैसा प्राप्तिको सम्भावना ।
 धनु
 बाथ–वायुजन्य रोग, गर्न लागेको काममा बाधा–अड्चन, सन्ताप ।
मकर
 विवाद, पेटको स्वास्थ्य समस्या, विनाउपलब्धिको दौडधुप ।
 कुम्भ
 द्रव्यलाभ, इज्जत–प्रतिष्ठामा वृद्धि, कार्य सफल, प्रसन्नता ।
 मीन
 नोक्सानी, मानसिक चञ्चलता, निरर्थक धन र समयको बरबाद ।

प्रतिक्रिया दिनुहोस्