हेर्नुहोस् राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्रको सटही दर



काठमाडौं, (नेस) । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ८५ पैसा र विक्रिदर २९ रुपैयाँ ०१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ७२ पैसा र विक्रिदर २९ रुपैयाँ ८८ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ४७ पैसा र विक्रिदर २९ रुपैयाँ ६३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ १९ पैसा र विक्रिदर २४ रुपैयाँ ३२ पैसा तोकेको छ ।

त्यस्तै, कोरियन वन १ सयको खरिददर ८ रुपैयाँ ९८ पैसा र विक्रिदर ९ रुपैयाँ ०३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५३ रुपैयाँ ६६ पैसा छ भने विक्रिदर ३ सय ५५ रुपैयाँ ६२ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ८७ रुपैयाँ ०२ पैसा र विक्रिदर २ सय ८८ रुपैयाँ ६१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्