संखुवासभा, (नेस)। संखुवासभामाको खाँदबारी–नुम सडक खण्डको पाङमामा ट्याक्टरले किचेर चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङ सुन्देलका ट्याक्टर चालक उचित राई रहेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार को१त ९१५३
संखुवासभा, (नेस)। मादी नगरपालीका–५ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। बुधबार मध्यराती गरिएको आगजनीबाट ५ नम्बर वडा कार्यालय र सडक निर्माण गर्दा डोजर पूर्ण रूपमा क्षति भएको प्रहरीले
नेपाल समाचारपत्र, संखुवासभा। आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा राजनैतिक दलले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन्। निर्वाचनको शून्य समय नजिकिएसँगै दलका उमेदवार र नेता कार्यकर्ताले घर दैलो र कोणसभालाई
नेपाल समाचारपत्र, संखुवासभा।संखुवासभाको खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना वेपत्ता भएका छन्। वेपत्ता ६ जनाकै खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ। जिल्ला
संखुवासभा, (नेस)।संखुवासभाको खाँदबारी–८ मा सडक निर्माण गर्ने क्रममा स्काभेटरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्लाको तुम्लिङटारदेखि चेवाबेंसीसम्मको सडक मर्मत गर्ने क्रममा स्काभेटर पछाडि सार्दै गर्दा खाँदबारी–७ पीपलटारका ९० वर्षीय