हिक्मत नेपाली, दैलेख । हिउँद होस् या खडेरी लाग्दा पानीकै पिरलो । ठाटीकाँध गाउँपालिका– १ का देउरुपा बुढाको पीडा एकदुई बर्षको होइन् । कर्णाली राजमार्गको रामाघाटबाट करिब डेढ घण्टाको दुरीमा
हिक्मत नेपाली, दैलेख । नयाँ मुलुकी सहिंता जारी भएसँगै दैलेख जिल्ला अदालतमा सम्वन्ध बिच्छेदका मुद्दा दर्ताको चाप बढेको छ । दैलेख जिल्ला अदालतको अभिलेख अनुसार चालु आर्थिक वर्षको ७ महिना
हिक्मत नेपाली, दैलेख । जिल्लाको डुङ्गेश्वर गाउँपालिका–६ देवीस्थानका मेहनती कृषकको परिचय बनाएका उन्नती कृषि फर्मका सञ्चालक देवेन्द्र गोदार क्षेत्रीले गत असार २४ गते सामाजिक संजाल फेसबुकमा आफ्ना आफन्तको विवाहको बारे
हिक्मत नेपाली, दैलेख । पिठ्युँमा गादो, एक युवाको शिरमा टलक्क टल्किएको नेपाली झण्डा अंकित कालो टोपी । अर्को युवाको शिरमा मैलो उनले बुनेको टोपी । छड्के हालेको पुरानो सानो थैलो
हिक्मत नेपाली, दैलेख । पछिल्लो समय ग्रामिण भू–भाग होस् या सहरका अधिकाँश अभिभावकले आफ्ना छोरा छोरीलाई सरकारी विद्यालय छोडेर निजी विद्यालयमा अध्यापनका लागि पठाउछँन्, कारण सरकारी भन्दा निजी विद्यालयमा पढाईको
हिक्मत नेपाली, दैलेख । नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रुपमा चिनिने राउटे जाति दक्षिण एशियाको एक मात्र भ्रमणशील र फिरन्ते जाती हो । आफूलाई वनको राजा भन्न रुचाउने राउटे
हिक्मत नेपाली, दैलेख । नारायण नगरपालिका दैलेख नगरप्रमुख रत्न बहादुर खड्काले केहि साता अगाडी दैलेख सदरमुकाममा आयोजित एक कार्यक्रममा नगरमा देखिएको खानेपानी समस्या समाधान गर्ने बताएका थिए । नगरप्रमुख खड्काले
हिक्मत नेपाली, दैलेख । २०७४ बैशाष ३१ गते स्थानीय तहको निर्वाचनको चहलपहल चुलिरहदाँ स्थानीय तहमा प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष होस् या वडा अध्यक्ष पदका लागि महिला उम्मेदवारहरुको खुवै चर्चा भयो । राज्य
हिक्मत नेपाली, दैलेख । दैलेखको गुराँस गाउँपालिकामा आलु चिप्स र दालमोठ उद्योग संचालनमा आएको छ । गुराँस गाउँपालिका र जिल्ला लघु उद्यमी समूह संघ दैलेखको संयुक्त पहलबाट उक्त उद्योग संचालनमा
हिक्मत नेपाली, दैलेख । दैलेख जिल्लाका विभिन्न नदी तथा खोलाबाट गिट्टी, बालुवा र ढुंगा अवैध उत्खनन र निकासी अझै रोकिएको छैन । स्थानीय प्रशासन र तहले गिट्टी बालुवाको ओसार–पसार रोक्न निर्देशन
हिक्मत नेपाली, दैलेख । कर्णाली राजमार्ग अन्तरगत पर्ने घट्टेखोला, सडकको कुनामा ठूलो ढुंगे ओढार छ । त्यहि ढुंगे ओढार भित्र गाँस, बास मात्र नभई व्यवसाय समेत सञ्चालन गरेका छन्, यहाँका
हिक्मत नेपाली, दैलेख । दुल्लु नगरपालिका १३ मालिकाका निम बहादुर भण्डारी कृषि जेटिए अध्ययन गरेका युवा हुन् । बर्दियामा रहेको गुरासँ उच्च माध्यामिक विद्यालयमा १५ महिने कृषि जेटिए पढेका भण्डारी
हिक्मत नेपाली, दैलेख । जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाई समृद्ध गाउँपालिका निर्माण गर्ने नीति अघि सारेको छ । गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्लको अध्यक्षतामा भएको दोस्रो गाउँ सभामा गाउँपालिका
हिक्मत नेपाली, दैलेख । दैलेखको विकास र समृद्धिका लागि थुप्रै योजनाहरु बने । भौत्तिक विकासका लागि धेरै नक्साहरु कोरिए कागजमा । तर पर्याप्त स्रोत र सम्भावनाहरु हुँदाहुँदै पनि दैलेखमा विकासको
हिक्मत नेपाली, दैलेख । २०७४ जेठमा दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ८ की २४ बर्षिया लालसरा विकको छाउगोठ बसेकै बेला ज्यान गयो । त्यसको दुई महिना नवित्दै सोही नगरपालिकाकी तुल्सी शाहीको पनि
हिक्मत नेपाली, दैलेख एक गाग्री पानी लिन जान २ घन्टा लाग्ने यहाँको भगवतीमाई गाउँपालिका ७ वडाभैरबको खालीडाँडाका स्थानीयबासीको दैलो अगाडि पानीको धारा पुगेको छ । उक्त बस्तीमा २० बर्ष देखि
हिक्मत नेपाली, दैलेख । दैलेखको भैरवी गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिका भित्रका केहि वडामा शान्ति सुरक्षा कायम गर्न कुसापानी बजार (पानीपोखरी) मा बसेको प्रहरी चौकीले स्थानीय एक बृद्धलाई अनाश्वयक तारिक बोकाएको
हिक्मत नेपाली, दैलेख । कर्णाली प्रदेशको पर्यटकिय क्षेत्रको प्रचार प्रसार र विकासका लागि सरकार द्धारा आयोजित कर्णाली रारा पर्यटन वर्ष २०७५ लाई सफल बनाउनका लागि स्थानीय जनताको सहभागितामा दुल्लु नगरपालिकाले
बेरोजगार युवाहरु भन्छन्, ‘गाउँमै बसेर आत्मनिर्भर बन्छौ’ हिक्मत नेपाली,दैलेख । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत संगै सिमाना जोडिएको दैलेखको गुरासँ गाउँपालिका भित्र १५ सय बढी बेरोजगार युवा रहेको तथ्याँक संकलन
हिक्मत नेपाली, दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखले ठाटीकाँध गाउँपालिकाका २ सय ६८ जनालाई नागरिकता वितरण गरेको छ । कार्यालयले घुम्ती शिविंर मार्फत गाउँमै पुगेर नागरिकता वितरण गरेको हो ।