इलाम, (नेस)। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी अनेरास्ववियुका विद्यार्थीबीच इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा सोमबार साँझ झडप भएको छ। अखिलका विद्यार्थीबीच भएको झडपमा क्याम्पसको भौतिक संरचनासमेत तोडफोड भएको छ। क्याम्पस प्रमुखको
गणेश घिमिरे, इलाम। कृषकलाई पशुपालन व्यवसायतर्फ अग्रसर बनाउने र यसलाई व्यवसायीकरण बनाउने उद्देश्यले इलाममा गाई जोन कार्यक्रम शुरु भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाका दुई पालिकामा गाई जोन कार्यक्रम
इलाम, (नेस) । इलाम नगरपालिका–११ सोयाकमा नगरपालिकाले खानेपानीको संकट टार्न डिप बोरिङमार्फत् समस्या समाधान गर्ने भएको छ। वर्षेनी पानीको मुहान सुक्दै जाँदा स्थानीय बसाइँ सर्न थालेपछि नगरपालिकाले खानेपानीको समस्या समाधान
इलाम, (नेस)। जिल्लाको सन्दकपुर गाउँपालिका–५ जमुना इङगला स्थित आधारभूत विद्यालयमा अक्षयकोष खडा गरिएको छ। स्थानीय स्वर्गीय चन्द्रबहादुर गुरुङको सम्झनामा १ लाख १ हजार १ सय ११ रुपियाँको चन्द्रबहादुर स्मृति अक्षयकोषको
गणेश घिमिरे, इलाम । सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ शुरू हुन अब केही दिन मात्र बाँकी छ। देशमा २० लाख बाह्य पर्यटक भित्याउने गरी सरकारले भ्रमण वर्षलाई सफल बनाउन
इलाम, (नेस)। इलाम नगरपालिकाले नगरवासीलाई इन्डक्सन (विद्युतीय चुल्हो) अनुदानमा वितरण गर्ने भएको छ। नगर कार्यपालिकाले ग्याँसको आयात प्रतिस्थापन गरी विद्युत खपतको बृद्धि गर्नका साथै काठ, दाउराको उपयोगमा कम गराइ वातावरण
इलाम, (नेस)। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले संविधानले दिएको अधिकारको प्रयोग गर्दै तीनै तहको सरकार उत्तिकै मजबुत भएको बताउनुभएको छ। बुधबार किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ६६औं जन्मोत्सवको अवसरमा भएको एक
गणेश घिमिरे, इलाम। हावापानीको हिसाबले निकै राम्रो पर्यटकीय जिल्ला इलाममा पछिल्लो समय झापाका युवाहरूले होटलमा लगानी गर्ने क्रम बढेको छ। जिल्लाको रोङ गाउँपालिका, सूर्योदय र इलाम नगरपालिकाका विभिन्न क्षेत्रमा धेरै
गणेश घिमिरे, इलाम।सूर्याेदय दृश्यावलोकनका लागि सूर्योदय नगरपालिका स्थित अन्तुडाँडामा पर्यटकको घुइँचो लागेको छ। एकैदिनमा ७ हजारसम्म आन्तरिक पर्यटक गाउँमा आएपछि स्थानीय होमस्टे तथा होटल व्यवसायीलाई पर्यटक धान्न धौधौ परेको छ।
गणेश घिमिरे,इलाम। जिल्लामा दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालन भएपछि होटलभन्दा यसतर्फ पर्यटक आकर्षित भएका छन्। पछिल्लो समय जिल्लामा आउने पर्यटकले होटेलभन्दा होमस्टे रोज्न थालेका हुन्। न्यानो आतिथ्यका माध्यमबाट गाउँघरका परम्परागत
इलाम, (नेस)। इलाम सदरमुकाममा सञ्चालित आदर्श बहुउद्देश्यीय सहकारी संस्थामा चोरी भएको छ। इलाम नगरपालिका–७ मालापथ नजिकै रहेको संस्थाको भवनबाटै रातको समयमा नगद चोरी भएको हो। संस्थाको ढोका फोडेर राति करिब दुई
गणेश घिमिरे,इलाम।सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउँदै २० लाख पर्यटक भित्रयाउने लक्ष्य राखेको छ। यो लक्ष्यलाई पूरा गराउन संघीय सरकारसहित तीनै तहको सरकार लागिरहेको छ। प्रदेश र
गणेश घिमिरे, इलाम।इलाममा आत्महत्या दर वर्षेनी बढ्दै गएको छ। आत्महत्या गर्नेमा सबैभन्दा बढी पुरुष रहेका छन्। जिल्ला प्रहरी कार्यालय इलामको तथ्यांकअनुसार जिल्लामा पाँच वर्षको अवधिमा ५ सय १३ जनाले आत्महत्या
गणेश घिमिरे, इलाम देश विदेशमा छुर्पीको माग बढ्न थालेपछि जिल्लाका विभिन्न भेगमा छुर्पी उद्योग खुल्ने क्रम बढेको छ। इलाममा वर्षेनी १५ देखि २० वटा छुर्पी उद्योग खुल्ने क्रम जारी रहेको
गणेश घिमिरे, इलाम । प्रचार प्रसार र संरक्षण अभावमा ओझेलमा पर्दै गएको इलामनगरपालिका भित्रकै भालुढुङ्गा यतिखेर इलाम आएका पर्यटकका लागि पहिलो रोजाईको गन्तब्य बन्दै गएको छ । पर्यटनको प्रचुर संभावना
गणेश घिमिरे, इलाम । एनसेल टावरमा आगजनी गरेको आशङ्कामा गत चैत १५ गते पक्राउ परेका इलामनगरपालिका १ साँखेजुङका दुईजना युवालाई प्रहरीले बेपत्ता बनाएको उनका परिवारजनले आरोप लगाएका छन् । साँखेजुङमा
गणेश घिमिरे, इलाम । इलाममा पछिल्लो बर्षहरुमा औलो रोगका बिरामीहरु घट्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले निरन्तर रुपमा जिल्लाका गाउँ–गाउँमा गर्दै आएको अध्ययनले देखाएको छ । आर्थिक बर्ष ०६३÷०६४
बजेट अभावका कारण भूकम्पबाट क्षती भएको बिद्यालयको जिर्ण भवन अहिलेसम्म पनि निमार्ण हुन सकेको छैन । गणेश घिमिरे, इलाम । भूकम्पबाट क्षती भएको बिद्यालयको जिर्ण भवनमा बसेर अध्ययन गर्न भगवती
मंगलबारे, इलाम, इलामको पशुपतिनगर नाकामा अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या हुने गरेको छ । भारतसँगको इलामस्थित मुख्य नाका पशुपतिनगरमा पर्यटकले लिनुपर्ने पर्यटक अनुमतिपत्र यहाँबाट प्रदान नगरिँदा बाह्य पर्यटकलाई समस्या