वासिङ्टन, (एजेन्सी) अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो टोलीमा विदेशमन्त्रीको कार्यभार सम्हाल्न रेक्स टिलरसनलाई नियुक्त गरेका छन्। विदेशमन्त्रीका लागि चयन भएका टिलरसनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राम्रो सम्बन्ध रहेको छ।
लन्डन, (एजेन्सी) सन्डे टाइम्स अखबारको रेस्टुरेन्टसम्बन्धी समीक्षक तथा पत्रकार एए गिलले आफ्नो जीवनकै अन्तिम लेखमा नेसनल हेल्थ सर्भिस (एनएचएस) ले आफ्नो जीवन लम्ब्याउन सक्ने क्यान्सरको उपचार दिन नसकेको बारे उल्लेख
क्वालालम्पुर, (एजेन्सी) मलेसियाका उदाउँदो हाँस्य कलाकार ≈यारिथ इस्कन्दर सन् २०१६ को ‘ विश्वकै सबैभन्दा रमाइलो व्यक्ति को ताज जित्न सफल भएका छन्। फिनल्यान्डको लेभिमा सो ताज जितेका ५० वर्षीय इस्कन्दरले
काराकास, (एजेन्सी) भेनेजुयलाको सरकारले अवैध आर्थिक कारोबार रोक्ने उद्देश्यले उच्च मूल्यका बैक नोटहरू ७२ घन्टाभित्र चलनचल्तिबाट हटाउने घोषणा गरेको छ। केन्द्रीय बैंकको तथ्यांकले ६ अर्बभन्दा बढी १००– वोलिभर नोट बजारमा
कायरो, (एजेन्सी) इजिप्टका एमान अहमद नामक महिला विश्वकै सबैभन्दा बढी वजनकी भएको दाबी उनको परिवारले गरेको छ। उनको शारीरिक वजन ५ सय केजी रहेको छ। एमानकी बहिनी साइमाले सीएनएनलाई भनेकी
बेइजिङ, (एजेन्सी) अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै मात्र ताइवानको विषयलाई लिएर गरेको टिप्पणीलाई लिएर आफ्नो ‘गम्भीर चासो रहेको बताउँदै चीनले उक्त स्वशासित टापुसँगको सम्बन्धमा अमेरिकाले लिन कुनै पनि फरक
इस्तानबुल, (एजेन्सी) टर्कीको इस्तानबुल शहरमा भएको दुई शक्तिशाली विस्फोटमा मर्नेको संख्या बढेर ३८ पुगेको छ। मारिनेमा धेरैजसो प्रहरी अधिकारी छन्। उक्त घटनामा १ सय ६० भन्दा धेरै घाइते भएको समाचारमा
सोल, (एजेन्सी) उत्तर कोरियाली नेता किम जोंगको निगरानीमा एउटा विशेष सैन्य कारबाहीको अभ्यास गरेको छ। यस घटनाले कोरियाली प्रायद्वीपमा पुनः एकपटक तनावको आशंका व्यक्त गर्न थालिएको छ। उत्तर कोरियाको सरकारी
मस्को, (एजेन्सी) रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले जापान सरकारले उपहारस्वरूप कुकुर प्रदान गर्ने भनिएको प्रस्तावलाई अस्वीकार गरेका छन्।जापानका सांसद कोइची हेगिउदाले त्यसको जानकारी दिएका हुन्। यद्यपि उनले उक्त उपहार लिन पुटिनले
वासिंटन, (एजेन्सी) अमेरिकी गुप्तचर एजेन्सीले नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई अग्रता दिलाउन रूसले गोप्य तरिकाबाट काम गरेको मान्यता राखेको जनाइएको छ। न्युयोर्क टाइम्समा छापिएको समाचारमा ह्याकिङमा रूसको भूमिकाको सम्बन्धमा
अबुजा, (एजेन्सी) नाइजेरियाको मादागाली शहरमा शुक्रबार भएका दुईवटा बम विस्फोटमा कम्तीमा ३१ जना व्यक्तिको ज्यान गएको एकजना सैनिक प्रवक्ताले बताएका छन्। ती आत्मघाती बम विस्फोट दुईजना महिलाले गराएको बताइएको छ।
आक्रा, (एजेन्सी) एउटा संगठित गिरोहले घानामा नक्कली अमेरिकी दूतावास सञ्चालन गरी विगत एक दशकदेखि ६ हजार अमेरिकी डलर लिएर सक्कली अमेरिकी भिसा बिक्री गर्दै आएको खबर हालै विश्वभरि फैलिएको छ।
वासिङ्टन, (एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जितेको केही दिनपछि नै साउदी अरेबियासँग सम्बन्धित चारवटालगायत आफ्ना केही व्यापारिक कम्पनी बन्द गरेको डेलावरस्थित कर्पोरेट रजिस्ट्रेसनले जनाएको छ। अमेरिकी राष्ट्रपतिको महत्त्वपूर्ण भूमिका
वासिङ्टन, (एजेन्सी) अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको अप्रत्यासित जितले ल्याएको तरंग सकिने छाँटकाँट देखिएको छैन। यो जित अमेरिकीले चाहेको तर अरूले नचाहेको बढी प्रचार हुनुले भएको हो
वासिङ्टन, (एजेन्सी) अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति चुनावका क्रममा साइबर आक्रमण भएको दाबीका विषयमा समीक्षाका लागि आदेश दिएका छन्।चुनावका क्रममा साइबर हमलाको मामिला जोडले उठेको थियो र त्यसको पछाडि रुसको
पिडाय जाया, इन्डोनेसिया, (एजेन्सी) इन्डोनेसियाको आसेह प्रान्तमा बुधबार आएको ६ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा करिब १ सय जनाको मृत्यु भएको र अन्य सयौं घाइते भएका छन्। भूकम्पका कारण भत्केका
इस्लामावाद, (एजेन्सी) पाकिस्तान इन्टरनेसनल एयरलायन्स (पीआईए) को ४० जनाभन्दा बढी व्यक्ति सवार एउटा विमान बुधबार पाकिस्तानको उत्तरी भागमा दुर्घटनाग्रस्त भएको छ। चित्रलबाट राजधानी इस्लामावादका लागि उडेको केही समयपछि कल साइन
चेन्नई, (एजेन्सी) तमिलनाडुकी पूर्वमुख्यमन्त्री जयललिताको पार्थिव शरीरलाई मरीना बिचस्थित एमजीआरको चिहाननजिकै समाधिष्ठ गरियो। जयललिताका धर्मपुत्र सुधाकरणले शशिकलाको निगरानीमा उनको अन्तिम संस्कार गरे। उनको पार्थिव शरीरलाई राजाजी हलबाट मरीना बिचसम्म पुर्याउने
रोम, (एजेन्सी) इटालियन प्रधानमन्त्री माटियो रेन्जीले आइतबार जनमत संग्रहमा हार खाएपछि त्यहाँको आर्थिक तथा राजनीतिक स्थिति अस्थिर अवस्थामा पुगेको छ। मतदाताहरूले आफ्नो संविधान सुधार योजना अस्वीकार गरेपछि रेन्जीले पदबाट हट्ने
नयाँदिल्ली, (एजेन्सी) तमिलनाडुकी मुख्यमन्त्री जयललिताका समर्थकहरूले अपोलो अस्पतालबाहिर तोडफोड गरेका छन्। समर्थकहरूले कुर्सी फ्याँकेको तस्विर भारतीय टिभी च्यानलहरूमा देखाइएको छ। अपोलो अस्पतालले जारी गरिएको ट्विटमा डाक्टरहरूको टोलीले जयललितालाई बचाउने पूर्ण