सोल, ९दक्षिण कोरिया०, २४ पुस । दक्षिण कोरियाली एक बौद्धभिक्षुले महायिभोग लगाइएका राष्ट्रपति पार्क ग्यून हे विरुद्धको सडक आन्दोलनका क्रममा आइतबार आत्मदाह गर्ने प्रयास गरेका छन् । आत्मदाहप्रयासपछि बेहोस बनेका
कोलोम्बो (एजेन्सी) दक्षिणी श्रीलंकामा चीनको एउटा बन्दरगाह र विशेष आर्थिक क्षेत्र बनउाने योजनाको विरोधमा प्रहरी तथा प्रदर्शनकारीबीच हिँसात्मक भिडिन्त भएको छ । नागरिकहरुलाई उक्त आर्थिक क्षेत्रका लागि जमीन खाली गर्न भनिएपछि
फ्लोरिडा (एजेन्सी) अमेरिकाको फ्लोरिडा राज्यको फोर्ट लाउडरडेल विमानस्थलमा एकजना बन्दुकधारीले पाँचजनाको हत्या गरेको छ । उक्त आक्रमणमा ८ जना घाइते भएका छन् । संदिग्ध आक्रमणकारी इराक युद्धमा भाग लिएका पुर्व
इस्लामाबाद (एजेन्सी) पाकिस्तानका स्थानिय सन्चार माध्यमहरुले पाकिस्तानका पुर्व सेना प्रमुख जनरल राहिल सरिफलाई कट्टपन्थी विरुद्ध ३९ मुस्लिम देशको गठबन्धन सेनाका प्रखुख नियुक्त गरिएको जनाएको छ । रक्षा मन्त्री ख्वाजा आसिफले उनलाई
लसभेगास (एजेन्सी) विश्वको सबैभन्दा ठुलो उपभोक्ताहरुको प्रविधि ब्यापार महोत्सव ‘कन्ज्युमर इलेक्ट्रेनिक सो–२०१७‘ शुक्रबारदेखि अमेरिकाको लसभेगासमा सुरु भयो । जनवरी ५ देखि ८ सम्म हुने उक्त ब्यापारिक मेलामा अमेरिका लगायत विश्वभरीका ख्याती
एरिजोना (एजेन्सी) नयाँबर्षको पुर्व सन्ध्या र नयाँ बर्षको दिनमा जन्मेर जुम्ल्याहा दाजुभाइ एभरेट र सयर से अब बर्षौसम्म चर्चा गर्न पाउने आफनो जन्मको रोचक घटना लिएर बाँच्न पाउने भएका छन्
वासिङ्टन, (एजेन्सी) अमेरिकी गुप्तचर विभागका प्रमुख जनरल जेम्स क्लेपरले अमेरिकी राष्ट्रपति चुनावमा रुसले किन हस्तक्षेप गर्यो भन्ने विषयमा आफूले बताउने प्रतिबद्धता व्यक्त गरेका छन्। अमेरिकी चुनावका क्रममा भएका उक्त हस्तक्षेपलाई
टोक्यो, (एजेन्सी) जापानले दोस्रो विश्व युद्धको दौरान कोरियाली यौनदासको विषयमा बनाइएको एउटा मूर्तिलाइ लिएर विवाद चर्किन थालेपछि शुक्रबार दक्षिण कोरियाका लागि आफ्नो राजदूतलाई अस्थायी रूपमा फिर्ता बोलाएको छ। अभियन्ताहरूले गत
बेइजिङ, (एजेन्सी) चिनियाँ शहर नानजिङको एक अदालतले एउटा नक्कली बैंकमार्फत ग्राहकहरूको बचत रकम ठगी गरिरहेको अभियोगमा दुई जना व्यक्तिलाई कारवास सजाय तोकेको शुक्रबार सरकारी समाचार निकाय सिन्≈वाले जनाएको छ। जेंग
रियो दि जेनेरो, (एजेन्सी) उत्तरी ब्राजिलको एउटा कारागारमा शुक्रबार भएको हिंसात्मक घटनामा कम्तीमा ३३ जना कैदीको ज्यान गएको सरकारी सूत्रले जनाएको छ। केही दिनअघि मात्र नजिकैको अर्को राज्यमा रहेको एउटा
डब्लिन, (एजेन्सी) मानव शरीरभित्र एउटा नयाँ अंग थपिएको छ। यो मानव शरीरको ७९औ अंग बनेको छ।आयरल्यान्डको युनिभर्सिटी अफ लिमरिकको एउटा शोधमा पत्ता लागेको नतिजाले यो अंग हाम्रो पाचन प्रणालीको हिस्सा
बेइजिङ, २१ पुस । सन् २०१६ चीनमा ७६ जना सरकारी अधिकारी अनुशासनको कारबाही परेका छन् । यद्यपि यस कारबाही पर्नेमा चार लाख जनाभन्दा बढी सर्वसाधारण रहेका चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन
सोल, (एजेन्सी) दक्षिण कोरियाको संवैधानिक अदालतमा बिहीबार राष्ट्रपति पार्क गेयुन ≈येको अनुपस्थितिमा उनी विरुद्धको महाभियोग मुद्दासम्बन्धी कानुनी प्रक्रिया अघि बढाएको छ। गत महिना संसद्मा विधायकहरूले भ्रष्टाचारको अभियोगमा किम विरुद्ध महाभियोग
दुबई, (एजेन्सी) संयुक्त अरब इमिरेट्समा शेर र बाघजस्ता हिंस्रक जनावरलाई पाल्नु अब गैरकानुनी हुनेछ। केही खाडी देशमा चितुवा पाल्तु जनावरका रूपमा राख्नुलाई प्रतिष्ठाको प्रतीकका रूपमा लिने गरिन्छ। दुबईमा सौखका रूपमा
पेरिस, (एजेन्सी) उनी तिब्र गतिका साइकल चालक नभए पनि सबैभन्दा वृद्ध साइकलचालक भने पक्का हुन्। फ्रान्सका रोबर्ट मार्साले १ सय ५ वर्षको उमेरमा पनि १ घण्टाभित्र सबैभन्दा लामो दूरीसम्म साइकल
मोन्ट्रियल, (एजेन्सी) झण्डै तीस वर्षदेखि एउटै अंकका चिठा किन्दै आएकी क्यानाडाकी एक महिलाले अन्ततः ३९ लाख अमेरिकी डलर धनराशिको ज्याकपोट जितेकी छिन्। नोभा स्कोसियाको इस्टर्न प्यासेजमा बसोबास गर्दै आएकी ओल्गा
फिलिपिन्स, २१ पुस । फिलिपिन्सको दक्षिणमा अवस्थित किडापवन शहरको जेलमा बुधबार आक्रमण गरी जेलका १५८ कैदीलाई भगाएका २४ जनालाई पुनः नियन्त्रणमा लिइएको फिलिपिनी अधिकारीले बताएका छन् । बुधबार फिलिपिन्सको एक
१ सय ५० बन्दी फरार मनिला (एजेन्सी) दक्षिण फिलिपिन्स स्थित एउटा जेलमा करिब १ सयजनाको संख्यामा मुस्लिम विद्रोहीसँग सम्बन्ध रहेका ससस्त्र ब्यक्ती प्रवेश गरेको र उनीहरूले एकजनाको सुरक्षा गार्डको हत्या
जाकार्ता,(एजेन्सी) इन्डानेसियाले बुधवार अष्ट्रेलियासंगको सम्पुर्ण सैनिक सहकार्य स्थगित गर्ने निर्णय भएको जनाएको छ। धेरै कुराको सुधार गरिनु पर्ने भन्दै सरकारले यो कदम चालेको बताइएको छ। सैनिक प्रवक्ता मेजर जनरल वुरुयान्तोले
हनोइ (एजेन्सी) सल्यक्रियाका क्रममा डाक्टरले कैँची हराउनु र विरामीको सरीर भित्र छुटाउनुलाई लिएर धरै ठट्टाहरू प्रचलित छन्। तर यो कुनै विरामीमा साँच्चिकै भइदियो भने के होला? भन्ने प्रश्न आफैमा भयानक