नोमपेन्ह, (एजेन्सी) । अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई म्यान्मारस्थित एउटा कारागारबाट मुक्त गरिएको छ । तीन दिनअघि मात्र एउटा सैनिक अदालतले उनलाई एघार वर्ष लामो कारावास सजाय सुनाएको थियो । उनले
भियना, (एजेन्सी) । अष्ट्रियामा पूर्ण रूपमा कोभिड–१९ को खोप नलगाएका करिब बीस लाख मानिसलाई सरकारले घरबाट ननिस्कन निर्देशन दिएको छ । मुलुकमा पुनः कोराना भाइरस संक्रमणको संख्यामा वृद्धि हुन थालेपछि
म्याड्रिड । ग्रेन क्यानेरियाको एक टापूस्थित समुद्रमा डुगा दुर्घटना हुँदा कम्तीमा पनि आठजना आप्रवासीको ज्यान गएको छ । आइतबार क्यानरे सामुद्रिक किनारमा सो दुर्घटना भएको बताइएको छ । सो डुंगाले
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितको सङ्ख्या धेरै कम देखिएको छ ।सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार भारतमा अहिले सन् २०२० को मार्चपछिकै सबैभन्दा थोरै सक्रिय सङ्क्रमित रहेका छन्
एजेन्सी । दक्षिणपश्चिम मालीमा भएको आतङ्कवादी हमलामा चार सैनिकको मृत्यु भएसगै एक दर्जनभन्दा बढी घाइते भएको सेनाले जनाएको छ। सशस्त्र आतङ्ककारीहरूको समूहले आइतबार दिउँसो कौलिकोरो क्षेत्रमा स्थित सुरक्षा चौकीमा आक्रमण
काबुल । अफगानिस्तानको राजधानी काबुलमा सोमबार तालिवान सुरक्षा बललाई लक्षित गरी भएको बम आक्रमणमा कम्तीमा दुई जना सर्वसाधारण घाइते भएका छन् । पश्चिमी काबुलको पुलिस जिल्ला ५ को कोट-ए-साङ्गी इलाकामा
लन्डन, (एजेन्सी) । मानिसको सर्वश्रेष्ठ साथी मानिने कुकुरहरूले अब सोफामा बसेर आफ्नो मालिकले हेर्ने टेलिभिजन मात्र बाध्य भएर हेरिरहनु नपर्ने भएको छ । किनभने बेलायतमा अब टेलिभिजनमा कुकुर मैत्री अर्थात्
वासिंगटन, (एजेन्सी) । अमेरिकी संघीय जाँचबुझ ब्युरो (एफबीआई) आफ्नो एउटा सर्भरबाट हजारौं संख्यामा नक्कली म्यासेज पठाइएको विषयमा छानबिन शुरू गरेको छ । सो म्यासेजमा सम्भावित साइबर आक्रमणको सम्भावनाबारे चेतावनी दिइएको
इन्डिया न्युुज नेटवर्क । विदेश मन्त्रालय (एमईए) ले बिहीबार स्वदेशी रूपमा निर्मित कोभिड–१९ खोपको विदेश आपूर्ति चालु भएको जनाएको छ । केही ढुवानीहरू पहिले नै भइसकेका छन् भने अरू कोभ्याक्स
अमेरिकाको न्युयोर्कका अग्निनियन्त्रकहरूले थुप्रै दिनदेखि एउटा थिएटरको बाथरुमको भित्तापछाडि थुनिएका एक व्यक्तिलाई नाँगै अवस्थामा उद्धार गरेका छन् । ल्यान्डमार्क थिएटरका कर्मचारीहरूले कसैले बाथरुमको भित्तामा हातले पिट्दै चिच्याएर मद्दत मागिरहेको सूचना
क्वेटो, (एजेन्सी) । इक्वेडरको एउटा कारागारमा शुरू भएको नयाँ दंगामा कम्तीमा ६८ जना कैदीको ज्यान गएको छ । सरकारी अधिकारीहरूका अनुसार गत सेप्टेम्बरमा कारगारमा दुई प्रतिद्वन्द्वी समूहबीच भएको भिडन्तमा एक
कायरो । लिबियाका तत्कालीन तानाशाह मोअम्मर गद्दाफीका छोराले अर्को महिना हुन गइरहेको राष्ट्रपतीय चुनावको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सेफ अल(इस्लामले दक्षिणी शहर सबाहमा आफ्नो उम्मेदवारीको कागजात पेश
एजेन्सी । यमनको मारिब र अल–बायदा प्रान्तमा हुथी विद्रोहीहरुविरुद्ध साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई आक्रमणमा परी १८६ जना मारिएका सरकारी स्रोतले शनिबार जानकारी दिएको छ । एक दिनपछि यमनको दक्षिणमा
एजेन्सी । इक्वेडरको कारगारमा भएको झडपमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ । कारागारभित्रकै दुई समूहका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । कारागारभित्र झण्डै
लसएन्जेल्स, (एजेन्सी) । अमेरिकाको क्यालिफोर्नियामा लिलाम हुन लागेको सन् १९७६ मा निर्मित एउटा एपल –१ कम्प्युटर ६ लाख अमेरिकी डलरमा बिक्री हुनसक्ने लिलामकर्ताहरूले अनुमान गरेका छन् । जोह्न मोरान लिलामगृहले
इन्डिया न्युज नेटवर्क । ब्राजिल, दक्षिण अफ्रिका, भारत र चीन– आधारभूतका सबै सदस्यहरूले, एक सफल सम्मेलनका लागि बेलायती कोप २६ अध्यक्षतालाई आफ्नो पूर्ण समर्थन गर्ने वाचा गरेका छन् । जसले
बैंकक, (एजेन्सी) । म्यान्मारस्थित एउटा सैनिक अदालतले शुक्रबार अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई कडा श्रमसहितको एघार वर्ष लामो कारावास सजाय सुनाएको छ । संयुक्त राज्य अमेरिका र मानव अधिकारवादी संस्थाहरूले उनको
वासिंगटन, (एजेन्सी) । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसले बहुप्रतिक्षित अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सि जिनपिङबीचको भच्र्युअल बैठक वासिंगटन समयअनुसार सोमबार साँझ हुने घोषणा गरेको छ ।
वेलिङ्टन। न्यूजिल्याण्डका प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नको अध्यक्षतामा २८औँ एशिया प्रशान्त आर्थिक सहयोग (एपेक) आर्थिक नेताहरूको बैठक शुक्रबार शुरु भएको छ। कोभिड-१९ महामारीपछिको रिकभरी, एसिया-प्रशान्त क्षेत्रमा सहयोग अभिवृद्धि र पुत्रजया भिजन २०४०