काराकस । भेनेजुएलाका विदेश मामिलामन्त्री फेलिक्स प्लासेन्सियाले बिहीबार युरोपेली सङ्घ (ईयू) को परिषद्द्वारा दक्षिण अमेरिकी देशका अधिकारीहरू विरुद्ध अर्को एक वर्षको लागि प्रतिबन्ध नवीकरण गर्ने निर्णयको निन्दा गर्नुभएको छ ।
एजेन्सी । साउदी नेतृत्वको गठबन्धनले बिहीबार बिहान यमनको राजधानी सानामा हुथी मिलिशियाद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएको छ । हवाई आक्रमणबाट उत्तरी र दक्षिणी
सिड्नी, (एजेन्सी) । दोहा विमानस्थलमा आफूहरूलाई लुगा फुकाल्न लगाएर जाँच गरेकोमा अस्ट्रेलियाली महिलाहरूको एक समूहले कतारस्थित स्थानीय प्रशासनसँग क्षतिपूर्तिको माग गरिरहेका छन् । सन् २०२० को अक्टोबरमा हमाद विमानस्थलमा फोहर
इन्डिया न्युज नेटवर्क । अन्तरिक्ष क्षेत्रमा विकास गर्न भारतसँग ठूलो क्षमता रहेको बताउँदै भारतीय उपराष्ट्रपति एम वेंकैया नायडूले इस्रोले स्वदेशी रूपमा विकसित क्षेत्रीय नेभिगेसन उपग्रह प्रणाली नाभिकलाई विश्वव्यापी प्रयोगका लागि
ह्युस्टन, (एजेन्सी) । अमेरिकाको डल्लास लभ फिल्ड एयरपोर्टबाट उड्न लागेको साउथवेस्ट एयरलायन्सको विमानभित्र एकजना हिंस्रक यात्रुले टाउकोमा मुक्का हान्दा सो एयरलायन्सका कर्मचारीलाई अस्पतालमा भर्ना गर्नुपरेको छ । डल्लास प्रहरी विभागका
इन्डिया न्युज नेटवर्क । भारत र न्युजिल्यान्डले मंगलबार र बुधबार वस्तुतः ढाँचामा आफ्नो साइबर संवाद आयोजना गरेका छन् । सो संवादमा दुवै पक्षले साइबरसम्बन्धी कार्यमा विद्यमान द्विपक्षीय सहयोगका विभिन्न पक्षहरूबारे
पर्चम्यान, (एजेन्सी) । आफ्नी परित्यक्त पत्नीको हत्या तथा सानी छोरीमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा अमेरिकाको मिसिसिप्पीमा एकजना व्यक्तिलाई बुधबार साँझ मृत्युदण्ड दिइएको छ । उनको आक्रमणको कारण मर्न लागेकी पत्नीको
न्युयोर्क, (एजेन्सी) । संयुक्त राज्य अमेरिकाले रसियाको एक खतरनाक र गैर जिम्मेवारीपूर्ण क्षेप्यास्त्र परीक्षणको आलोचना गरेको छ । यस परीक्षणबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ( आईएसएस ) मा रहेका अन्तरिक्ष यात्रुहरूलाई
इन्डिया न्युज नेटवर्क । फ्रान्सेली नौसेनाले पेरिसमा आयोजना गरेको दुईदिने (नोभेम्बर १५–१६) भारतीय सामुद्रिक नौसेना संगोष्ठी (आईओएनएस) प्रमुखहरूको सम्मेलन मंगलबार सम्पन्न भएको छ । यस सम्मेलनमा दुई सदस्यीय भारतीय नौसेना
बेइजिंग, (एजेन्सी) । संयुक्त राज्य अमेरिका र चीनबीच एक अर्काका पत्रकारहरूको भ्रमण र भिसा सिमानाहरू खुकुलो पार्ने आपसी सहमति भएको छ । चिनियाँ राष्ट्रपति सि जिनिपिङ र उनका अमेरिकी समकक्षी
इन्डिया न्युज नेटवर्क । स्वर्णिम विजय वर्षको सम्झनामा भारतीय र बंगलादेशी सेनाले जशोरदेखि कोलकातासम्म संयुक्त साइकल यात्राको आयोजना गरेका छन् । सन् १९७१ को बंगलादेश स्वतन्त्रता संग्रामको स्वर्ण जयन्ती पूरा
नयाँदिल्ली,(एजेन्सी) । भारतको राजधानी नयाँदिल्लीको स्थानीय सरकारी निकायहरूले वायु प्रदूषणको स्तर अत्यन्तै दूषित हुन थालेकाले अनिश्चित कालका लागि सम्पूर्ण विद्यालय तथा कलेजहरू बन्द गरेका छन् । यसै गरी आगामी २१
नयाँदिल्ली । इजरायलका नयाँ प्रधानमन्त्री नफ्ताली बेनेट भारत भ्रमणमा आउनु हुने भएको छ । उहाँ कहिले आउने एकिन नभएपनि अर्को वर्ष सन् २०२२ मा आउने तयारी भइरहेको इजरायली उच्च अधिकारीले
एजेन्सी । भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियनमा झरेको छ । तापक्रम घट्दै गएपछि मङ्गलबार अत्यन्त जाडो महसुस गरिएको दिल्लीका बासिन्दाले बताएका छन् । भारतको मौसम विज्ञान विभागले मङ्गलबारको
एजेन्सी । कोरोनाभाइरसको महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावक विहिन भएका छन् । ‘विजनेश इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिको जीवनमा दिर्घकालिन असर परेको उल्लेख
एजेन्सी । संयुक्त राष्ट्रसंंघले सोमालियालाई सहायता गर्न विश्व समुदायलाई आग्रह गरेको छ । सोमालियमा चरम मात्रामा खाद्य संकट पर्न लागेको भन्दै सहयोगका लागि सो आग्रह गरेको हो । संयुक्त राष्ट्रसंंघले
जेरुसेलम । वेस्ट बैंकमा इजरायली सेनासँगको मङ्गलबार भएको भिडन्तमा एक प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस झडपमा २६ वर्षीय सद्दाम बानी ओदेममा मृत्यु भएको हो ।
टोक्यो, (एजेन्सी) । जापानकी पूर्व राजकुमारी माको आफ्नो सर्वसाधारण पति केइ कोमुरोसँग नयाँ जीवन सुरुआतका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गरेकी छन् । केइसँग विवाहका लागि नै माकोले शाही उपाधि
इन्डिया न्युज नेटवर्क । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्षिक द्विपक्षीय शिखर वार्ताका लागि डिसेम्बरमा भारत भ्रमण गर्ने सम्भावना रहेको छ । शिखर सम्मेलन अघि, भारत र रुसले
इन्डिया न्युज नेटवर्क । भारतका प्रधानसेनापति जनरल एमएम नरवणे नोभेम्बर १५ तारिखदेखि १९ तारिखसम्मका लागि इजरायल भ्रमणमा शुरू गरेका छन् । यो उनको पहिलो इजरायल भ्रमण हो । यसअघि विदेश