फिरोज सिद्दिकी, सिरहा पहिलो चरनको निर्वाचन सकिएलगतै जेठ ३१ मा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति जति नजिकिँदै छ, उति चुनावी सरगर्मी बढिरहेको छ। पार्टी कार्यालयहरूमा मात्र होइन, चिया
चीनको संघाईका भन्सार कर्मचारीले पक्राउ गरिएका एक महिलाबाट बरामद गरिएको कोकिनबाट बनाइएको दुईवटा सुटकेस।
चीनको चिडियाखानामा बाघको खुला खोरमा जिउँदो गधा खसाल्दै कर्मचारी। त्यहाँका बाघहरूले मार्नखोज्दा उक्त गधाले गरेको ३० मिनेट लामो संघर्षको भिडियो भाइरल भएको छ। बाघले गर्ने शिकार प्रदर्शनका लागि गधालाई खोरमा
विमल विष्ट, डोटी डोटीको दक्षिणी क्षेत्रमा पर्ने सहजपुर बोगटान सडक वर्षौंदेखि यहाँका राजनैतिक दलहरूको भोट बैंक बन्न थालेको छ। बोगटान सडक निर्माण कार्य थालनीको वर्षौं बितिसक्दा समेत यो सडक अझै
नेपाल समाचारपत्र बाँके बाँके प्रहरीले मतदान केन्द्रमा तीन तहको सुरक्षा रणनीति बनाएको छ। अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा मतदान केन्द्रको वर्गीकरण गरेको प्रहरीले सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउने जनाएको
कृष्णउदास खनाल, वीरगन्ज जेठको दोस्रो सातादेखि गर्मी अत्यधिक बढेका कारण पर्सासहित मध्यतराईको जनजीवन प्रभावित भएको छ। जेठको दोस्रो साता यता एक दिन मात्र पानी परे पनि तापक्रम भने अत्यधिक वृद्धि
दोहाको अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको २३ फिट अग्लो पितलको विशाल टेडिवियर। एक दशकअगाडि स्विस कलाकार उर्स फिसरले बनाएको उक्त टेडिवियर न्युयोर्कमा सन् २०११ मा भएको एक लिलाममा ६८ लाख डलरमा किनेको
नासाको मार्स रेकोनेसा अर्बिटर नासा⁄जेपीएलले खिचेर पठाएको मंगलग्रह ‘स्विस चिज’जस्तो देखिने भूवनोट र अज्ञात प्वालको तस्वीर।
सरिता चलाउने, सल्यान सल्यानको एक विद्यालयमा हावाहुरीले छाना उडाउँदा पठनपाठनमा समस्या देखिएको छ। शिशु जागरण मावि खोरबारेको छाना हावाहुरीले उडाउँदा पठनपाठनमा समस्या देखिएको हो। बेलुका २ घण्टा आएको हावाहुरीले बागचौर
धनवीर दाहाल, रुकुम आर्थिक वर्षको अन्तिमतिर जिल्ला अस्पताल रुकुमको भौतिक पूर्वाधार निर्माणका लागि आएको ६० लाख रकम खर्च गर्न अस्पताललाई सकस भएको छ। टेन्डर गर्नका लागि पनि समय अभाव भएका
रोशन पराजुली, हेटौंडा जनता आवास कार्यक्रमअन्तर्गत हालसम्म मकवानपुरमा ४ सय ७२ वटा घर निर्माण भएको छ। अल्पसंख्यक तथा अतिसीमान्तकृत वर्गलाई घर निर्माण गरिदिने कार्यक्रमअन्तर्गत चेपाङ समुदायको घर निर्माण गरिएको हो।
बीपी साह, काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्रीमा निर्वाचित हुँदै नेपालको ४०औं प्रधानमन्त्री बन्नुभएको छ। संसद्को सबैभन्दा ठूलो पार्टीका सभापति देउवा संसद्को तेस्रो ठूलो पार्टी माओवादी केन्द्रको सहयोगमा
फिलिपिन्सको मनिलास्थित क्यासिनोमा भएको आक्रणको खबर टिभीमा हेर्दै गरेका स्थानीय व्यक्तिहरु। आक्रमणकारी आतंककारी नभई जुवाडे भएको बुझिएको छ।
क्यानाडाको टोरोन्टोमा आँधी आइरहेका बेला निश्चिन्त आफ्नो बगैंचामा घाँस काटिरहेका एक व्यक्तिको यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ।
सल्यान, (नेस) नेपाली कांग्रेस सल्यानका पूर्वउपसभापतिलगायत १६ जना कांग्रेस नेता कार्यकर्ता कारबाहीमा परेका छन्। स्थानीय तह निर्वाचनमा अन्य पार्टीलाई सघाएर अन्तरघात गरेको भन्दै पार्टीको २ नं. क्षेत्रीय जिल्लाका पूर्वउपसभापति केशबहादुर
अफगानिस्तानमा अन्त्येष्टिको क्रममा सातजनाको ज्यान जाने गरी भएको बम आक्रमणमा घाइते भएका व्यक्तिको उपचार हुँदै।
फिलिपिन्सको मारावी शहरमा इस्लामिक लडाकूविरुद्धको युद्धमा परिचालित सरकारी फौज।
सलिम अन्सारी, प्युठान जिल्लाको बजारदेखि गाउँसम्म चुनावी रौनकले छपक्कै ढाकेको छ। घरघरमा राजनीतिक दलका झन्डा राखिएका छन्। निर्वाचन आचारसंहिता मिच्दै बिजुलीका खम्बादेखि सार्वजनिक स्थानका रुख, चौतारी, प्रतीक्षालय, मन्दिर र सडकका
दीपेन्द्र शर्मा, जाजरकोट बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्नका लागि जाजरकोटको उत्तरपूर्वी क्षेत्रका अधिकांश विद्यार्थी आफनो पढाइ छाडेर हिमाली पाटनतिर लागेका छन्। पूर्वी क्षेत्रका प्रायः विद्यालयका सबैजसो विद्यार्थी पाटनतिर लागेपछि विद्यालयको पठनपाठनसमेत प्रभावित
अधिकांश अफ्रिकीहरू अवैध तरिकाले अवसरको खोजीमा युरोप पस्न यसरी मरुभूमिको जोखिमपूर्ण यात्रा गर्छन्।