नेपाल समाचारपत्र प्युठान दोस्रो चरणको स्थानीय तह निर्वाचनको मुखैमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव पौडेल एमालेमा प्रवेश गर्नुभएको छ। माण्डवी गाउँपालिका–२ मर्कावाङ रातापानी प्युठान निवासी पौडेललाई एमाले केन्द्रीय
दुर्गाप्रसाद शर्मा, पर्वत जनप्रतिनिधि आफूलाई निर्वाचित गराउने मतदाताका बीचमा निरन्तर सम्पर्कमा बस्न र जनमतलाई आफ्नो पक्षमा अझ बढाउनका लागि अनेक प्रयास गर्छन्। विकास निर्माणका काम गरेर होस वा जनताले
सामसुङको नयाँ ग्यालेक्सी नोट ८ को यो तस्वीर एसियाको सामाजिक सञ्जालमा व्यापक छाएको छ। पारदर्शी देखिएको यो नयाँ मोबाइल सामसुङले न्युयोर्कमा हुने एक कार्यक्रममा सार्वजनिक गर्ने जनाइएको छ।
चीनको सिचुआन प्रान्तको मासियन काउन्टीमा पहाडको ढिस्को खसेर पुरिएका घरहरूमा परेका बासिन्दाको उद्धार गर्न ढुंगा पन्छाउँदै गरेका स्थानीय तथा उद्धारकर्मीहरू।
बाजुरा, १० असार । बुढीगङ्गा नगरपालिका–३ मा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच आज झडप हुँदा दुईजना काँग्रेस कार्यकर्ता घाइते भएका छन् । चुनावी प्रचार प्रसारका क्रममा सेलारावाडामा झडप
हेटौंडा,(नेस) कालोपत्रे सुरु भएको कान्तिलोकपथ सडक आयोजनाको धुलोका कारण गाउँले बिरामी पर्न थालेका छन् । कान्तिलोकपथ सडक आयोजनाको कालोपत्रे गर्न हेटौंडा–१७, चुनडाँडा र रामपुरडाँडाबीच स्थापना गरिएको प्लान्टबाट निस्किएको धुलोका कारण
रामपुर (पाल्पा), ९ असार । स्थानीय तहको निर्वाचनका लागि निर्धारण भएका पाल्पाका १८ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा जम्मा ११८ वटा मतदानस्थल
लहान, ९ असार । सिरहाको लहान नगरपालिका–१ मा गए राति एक महिलाको हत्या भएको छ । तत्काल सनाखत हुन नसकेकी करिब २८ वर्षीया महिलाको टाउकामा ढुङ्गा प्रहार गरी हत्या गरिएको
दक्षिणी अफगान प्रान्त हेल्मान्दको एक बैंकसामू भएको कार विस्फोटपछि अनुसन्धान हुँदै। यस घटनामा ३४ जनाको ज्यान जानुका साथै ५८ जना घाइते भएका थिए।
चीनको युलिन शहरमा कुकुरको मासु खाँदै गरेका स्थानीय वासिन्दा। चीनमा करिब ५ सय वर्ष अघिदेखि यस्तो मासु खाने परम्परा शुरु भएको थियो।
काठमाडौँ, ८ असार । हवाई सुरक्षा अभ्यासका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, शुक्रबार आधा घन्टा बन्द हुने भएको छ । विमानस्थलले हवाई संयन्त्रलाई चुस्तदुरुस्त बनाउन आपत्कालीन योजना र यन्त्र उपकरणबारे
काठमाडौँ, ८ असार । खानी तथा भूगर्भ विभागले नेपालमा रहेका खानीको अध्ययन नयाँ प्रविधिबाट गर्ने भएको छ । विभागले नयाँ प्रविधिको खनिजको विकासका लागि नयाँ प्रविधिबाट अध्ययन गर्न लागेको हो
चीनको बेइजिङस्थित एउटा भूमिगत घर। त्यहाँ करिब ४ सय व्यक्ति यस्ता घरमा बस्ने गरेका छन्।
प्रजातान्त्रिक गणतन्त्र कंगोको कासाइ क्षेत्रमा हिंसाका कारण विस्थापित एक बालक।
नेपाल समाचारपत्र हेटौंडा, नेपालमा वर्षेनि लागूऔषध प्रयोगकर्ता बढ्दै गएको पाइएको छ। लागूऔषध ओसारपसार गर्ने कामसँगै यसका प्रयोगकर्ता पनि बढ्न थालेका हुन्। नेपालमा हाल करिब १ लाख लागूऔषध दुव्र्यसनी रहेको
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आध्यात्मिक गुरु स्वामी आत्मस्थानन्द। लामो समयदेखि बिरामी रहेका स्वामी आत्मस्थानन्दको आइतबार निधन भएको छ।
इस्लामिक स्टेटको कब्जामा रहेको इराकी शहर मोसुललाई मुक्त गर्न त्यसतर्फ अगाडि बढिरहेको इराकी सेना।
दीपेन्द्र शर्मा, जाजरकोट जाजरकोट सदमुकाममा रहेको खलंगा बजारमा दैनिकजसो आउने सर्वसाधारणलाई जति बेला पनि एउटा समस्याले सताउने गर्छ। दिनभरि विभिन्न कामहरू गरेर हैरान भएका तथा विभिन्न सरकारी कामले सदरमुकाम आएका
मंगल ग्रहमा विचरण गरिरहेको अपच्युनिटी रोबरको पांग्राले त्यहाँको ओरियन क्रेटरमा बनाएको डोब। यसले ४५ वर्षअगाडि एपोलो १६ का अन्तरिक्ष यात्रीले चन्द्रमा अवतरणका टेकेका डोबसँग तुलना गरेको छ।
नेडरल्यान्डको तटबाट केही दूरीमा नर्थ सीको जल क्षेत्रमा मछवारहरूले समातेको दुई टाउको भएको माछा।