दुर्गाप्रसाद शर्मा, पर्वत पर्वत जिल्लामा मानव अधिकार उल्लंघनका घटनामा महिला हिंसाका घटना बढी पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक २०१७ को पूर्वसमीक्षा कार्यक्रममा
नरेन्द्र केसी, घोराही, दाङ दाङको घोराहीमा बिहीबारदेखि सातौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव शुरू भएको छ। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ केन्द्रीय समितिको संरक्षण र जिल्ला समितिको आयोजनामा
दीपेन्द्र शर्मा, जाजरकोट डामा चोट लागेर बिरामी भई थला परेका भेरीमालिका नगरपालिका–३ सिमलगैरी जाजरकोटका ३० वर्षीय बिरु नेपाली कुरुवा नपाउँदा थला परेका छन्। प्रेसनपछिको घाउ जाँच गराउन जाँदा ६ महिना
सञ्जय कार्की, गौर, रौतहट विद्युत् चुहावट नियन्त्रण गर्न ऊर्जामन्त्री जनार्दन शर्माले जस्तोसुकै कदम उठाउने बताए पनि रौतहटमा भने शाखा प्रमुखको कार्यशैलीले विद्युत् चुहावट भइरहेको छ। ऊर्जामन्त्री शर्माले नयाँ फरमुलासमेत अपनाएको
दुर्गाप्रसाद शर्मा, पर्वत चालू वर्ष जिविसमार्फत् सम्पन्न हुने गरी पारित गरेका सय बढी विकासे योजना अझै सम्झौता हुन सकेका छैनन्। गत वर्ष नै शुरू भएर चालू वर्ष सकिनैपर्ने करोडौंका योजनाको
काठमाडौं । जोरपाटीको नयाँ बस्तीमा चालक राजकुमार लामाको हत्याका बिषयमा अनेक टिका टिप्पणी भइरहेको बेला प्रहरीले भने उनको कुटेर हत्या गरेको निश्कर्ष निकालेको छ । नयाँ बस्ती नजिकै रहेको रहेको
विष्णुप्रसाद भण्डारी, अछाम छाम जिल्लाको जिल्ला कारागार स्थापनाको तीन दशकपछि कैदीले आधुनिक सुविधा सम्पन्न कारागार पाएका छन्। आधुनिक कारागारमा सरेपछि उनीहरूले नाचगानसहित खुसीयाली मनाएका छन्। पुरानो कारागारमा रहेका कैदीबन्दीलाई नयाँ
सञ्जय कार्की, रौतहट नभित्रै सालका रुखहरू चिरान भएछ यसको जानकारी कहिले पाउनुभयो?, प्रमुख जिल्ला अधिकारी नरहरि बरालले चोरी तस्करी भएको वन क्षेत्रका प्रमुख सहायक वन अधिकृत अरुण कर्ण र विन्देश्वर
अमेरिकामा कार्यरत श्रेष्ठको मात्रै २० लाख सहयोग दुर्गाप्रसाद शर्मा, पर्वत पर्वतको दक्षिणी क्षेत्र यति बेला शैक्षिक जागरणको अभियानमा जुटेको छ। पछिल्लो समय पर्वतका विभिन्न ठाउँमा स्नातक तह तथा स्नातकोत्तर तह
नरेन्द्र केसी, घोराही, दाङ दिनमा सयौंको संख्यामा चल्ने टिप्परले उडाएको धुलो सोझै घरभित्र पस्न थालेपछि दाङको घोराही–मुर्कुटी सडक आसपासको बस्ती जोखिम परेका छन्। सगरमाथा सिमेन्ट उद्योगका लागि चुनढुंगा लिन जाने
गोकुल घोरसाइने, बारा बाक्लो हुस्सु र ठण्डी बढेसँगै बारा जिल्लाका सामुदायिक विद्यालयहरू एक साताका लागि बन्द गरिएका छन्। जिल्ला शिक्षा कार्यालयले प्रतिकूल मौसमका कारण पठनपाठन र कक्षा सञ्चालनमा अवरोध उत्पन्न
सिर्जना पन्त, बागलुङ बागलुङको बुर्तिवाङमा अपांगता विशेष कक्षा सञ्चालन भएपछि शिक्षाको पहुँच बाहिर रहेका अपांगता भएका बालबालिकाले गाउँमै पढ्ने अवसर पाएका छन्। समुदायको सक्रियतामा गत वर्ष मंसिर १८ गते अन्तर्राष्ट्रिय
धनवीर दाहाल, रुकुम कुम जिल्लामा खानेपानी र सरसफाइका लागि केन्द्रबाट पठाएको १३ करोड रुपियाँको उपलब्धि शून्य जस्तै भएको छ। जिल्ला खानेपानी डिभिजन कार्यालय रुकुममा समुदायका लागि खानेपानी योजना सञ्चालन र
दीपेन्द्र शर्मा, जाजरकोट बाबुको मृत्युपछि बिचल्ली परेका जाजरकोटका बालबालिका लागि सहयोग संकलन शुरू भएको छ। पजारु–२ धाउनी जाजरकोटका एक दलित परिवारका बालबालिका बिचल्लीमा परेपछि उनीहरूलाई सहयोग गर्न विभिन्न व्यक्तिहरूले सहयोग
गोकुल घोरसाइने, बारा ओभरटेक गर्ने क्रममा चालकले नियन्त्रण गुमाएपछि त्रिभुवन राजपथस्थित बाराको अमलेखगन्ज गाविस आधाभर जंगलमा जन्ती बोकेको बसमा ठोक्किँदा कारमा सवार आमाछोरासहित ४ जनाको शनिबार बिहान मृत्यु भएको छ।
नेपाल समाचारपत्र हेटौंडा नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुई तिहाइ बहुमतले संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ।नयाँ शक्ति पार्टीनिकट प्रेस सोसाइटी मकवानपुरले शनिबार हेटौंडामा गरेको पत्रकार सम्मेलनमा
शिवहरिप्रसाद भट्टराई, राजविराज गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको वेथिति अन्य र सेवा सुधारको माग राखी गत मंसिर ८ गतेदेखि अनशनरत नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीले १८ दिने
जाजरकोट, (नेस) जाजरकोटमा २७ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दामा फरार रहेका साल्मा–९ जाजरकोटका ६१ वर्षीया प्रेमबहादुर थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको
कुशलबाबु बस्नेत, उदयपुर सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको लेखानी–५ भदौरेमा तीर्थयात्री बोकेको बस शुक्रबार बिहान ९ बजे दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३६ यात्री घाइते भएका छन्। दुर्घटनामा सप्तरी
नेपाल समाचारपत्र हेटौंडा मकवानपुरका दुर्गम गाउँका छात्रछात्रा घण्टौं पैदल हिँडेर विद्यालय धाउँछन् नै, अझ यिनैमध्येको मार्खु गाउँका एक तिहाइ विद्यार्थी डुंगा चढेर पढ्न जाने गरेका छन्। मार्खु–८ मा रहेको सरस्वती