काठमाडौं, (नेस) वैदेशिक परामर्श तथा भाषा प्रशिक्षणको काम गर्दै आएको कङारु एजुकेसन फाउन्डेशनले पोखराको चिप्लेढुङास्थित सेलवेज टावरमा क्षेत्रीय हेडक्वार्टर स्थापना गरेको छ। नेपाल शैक्षिक परामर्श संघ इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश
मधुसुदन रायमाझी– काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दैनिक रुपमा राजधानी बाहिरका कार्यक्रममा सहभागी बन्दा राजनीतिक दलहरुबीच संवाद हुन छोडेको छ । समस्या समाधानको लागि छलफल गर्नुपर्ने प्रधानमन्त्री नै दिनहुँ
भक्तपुर,(नेस) । प्रहरीले यौन धन्दा गरेको आरोपमा भक्तपुरको जगातीबाट १० जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले यौनधन्दा गरेको आरोपमा छापा मारी १०
चेक गणतन्त्रको राजधानी प्रागको ओल्ड टाउन स्क्वायरमा तकिया युद्धमा सरिक युवायुवती।
भेटिकनको क्लेमेन्टाइन हलमा एकत्रित इसाई समुदायलाई क्रिसमसको शुभकामना दिँदै पोप फ्रान्सिस।
काठमाडौं,(नेस) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफूलाई विहीबार अख्तियार परिसरमा कालोमोसो दल्नेलाई रिहा गर्न माग गरेका छन् । प्रस्तुत छ, उनले सामाजिक सञ्जाल फेसबुकमा जारी
रामकृष्ण चापागाई काठमाडौं नेपाली काग्रेसले पार्टीमा हुने आर्थिक व्यवस्थापनलाई बलियो र पारदर्शी बनाउन कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । आज शुक्रवारदेखि दुईदिन सम्म राजधानीमा हुने सम्मेलनमा सबै जिल्लाका जिल्ला
नेपाल समाचारपत्र रुकुम रुकुमका चार गाविसका अति गरिबमा परेका २८ जना बालबालिकालाई शैक्षिक सामग्री र न्यानो कपडा सहयोग गरिएको छ। अति गरिब विपन्न परिवारका बालबालिकालाई तत्काल उद्धार तथा सहयोग गर्न
अंकाराको विमानस्थलमा रुसी झण्डा ओढाइएको रुसी राजदुतको एन्द«ी कार्लोभको कोफिनमा शोक व्यक्त गर्दै उनकी पत्नी । उनको टर्कीमा गोली हानी हत्या भएके थियो ।
श्रीनगर स्थित अन्चार तालमा पछयौरा ओढेर जालमा माछाको प्रतिक्ष गर्दै माझीहरु ।
हेटौंडा, (नेस) मकवानपुरको हेटौंडा नगरसँग सीमा जोडिएको हाँडीखोला गाविस–४ की ५१ वर्षीया माइलीमाया हिम्डुङ अनुहारमा पलाएको ट्युमरको उपचार गर्न नसक्दा ११ वर्षदेखि गोठमा बस्न बाध्य छिन्। न्यून आर्थिक अवस्थाकी हिम्डुङको
नेडरल्यान्डको आम्सटर्डम स्थित सिफोल विमानस्थलमा क्रिसमसको सज्जावटमा एक महिला।
दक्षिण कोरियाको बुसान स्थित बौद्ध मन्दिर सामग्वांङमा जाडो मौसममा मनाइने एक पर्वका लागि गेडागुडीको पिठोबाट बन्ने गोलो परिकार तयार पादै ।
चीनको राजधानी बेइजिङमा एउटा अस्पतालबाहिर मास्क लगाएका एक बालक र उनकी आमा। बाक्लो तुवाँलोका कारण राजधानीलगायत थुप्रै शहरमा जनजीवन प्रभावित भएको छ।
चर्चित एपोलो ११ चन्द्र अभियानमा चन्द्रमाको माटो संकलनका लागि निल आर्मस्ट्रङले प्रयोग गरेको चर्चित झोला। उक्त झोला लिलामबाट किनेकी महिलाले नासासँगको मुद्दा जितेपछि आफैसँग राख्न पाउने भएकी छिन्।
दुर्गाप्रसाद शर्मा, पर्वत डेढ दशकदेखि व्यावसायिक रूपमा गाई पाल्दै आएका कटुवाचौपारिका रामचन्द्र लामिछानेले पहिलोपटक गाईले सुत्केरी भत्ता पाउने खबर पाए। आवश्यक कागजात पुर्याएर जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिएका छन्। पहिलोपटक
विमल विष्ट, डोटी सामाजिक सुरक्षा भत्तासहित ६८ लाख २० हजार २ सय ४४ रुपियाँ लिएर फरार भएका डोटीको पोखरी तथा जिजौडामाडौं गाविसका सचिव ईश्वरबहादुर सिंहले गाविसको खातामा केही रकम जम्मा
गाजा क्षेत्रको उत्तरी समुद्रीतटमा जाल मर्मत गर्दै प्यालेस्टाइनी माझीहरू।
अमेरिकाको डेनेभरस्थित लोगन राष्ट्रिय चिहानको एउटा समाधिमा राखिएको क्रिशमश पुष्पहार।
बाँके, (नेस) नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा केदारप्रसाद देवकोटा विजयी भएका छन्। नेपालगन्जमा भएको दशौं राष्ट्रिय अधिवेशनमा मोहन घिमिरेलाई पराजित गर्दै देवकोटा अध्यक्ष चुनिएका हुन्। २७ गतेदेखि