इस्लामावाद, (एजेन्सी) भारत सरकारले सन् २०१७÷१८ को तीन महिनामा भारतीय अर्थव्यवस्था ७ दशमलव २ प्रतिशत दरले वृद्धि भएको जनाएको छ। यो आँकडा भारतीय अर्थव्यवस्थाका लागि सकारात्मक संकेत हो। नोटबन्दी, जीएसटीजस्ता
इस्लामावाद, (एजेन्सी) पाकिस्तानले इन्डियन मोसन पिक्चर्स प्रोस्युडर्स एसोसिएसनद्वारा पाकिस्तानका कलाकारमाथि लगाएको प्रतिबन्ध जारी राख्नु निन्दनीय भएको जनाएको छ। भारतको उक्त कदम पाकिस्तानविरुद्ध पूर्वाग्रह भएको जनाएको छ। दुई देशका जनतालाई एक
टेगुसिगाल्पा, (एजेन्सी) यमनका हुथी समूहलाई हतियार उपलब्ध गराउनबाट रोक्न असफल भएकामा तेहरानलाई राष्ट्र संघ सुरक्षा परिषद्बाट निन्दा प्रस्ताव पारित गर्ने प्रयासमा रुसले भिटो प्रयोग गरेपछि अमरिकाले इरानविरुद्ध एक पक्षीय कारबाही
सिड्नी, (एजेन्सी) एउटा क्षेत्रीय अखबारका पूर्वसम्पादक माइकल म्याककोम्र्याकलाई सोमबार अस्ट्रेलियाको उपप्रधानमन्त्रीमा चयन गरिएको छ। उनले बार्नाबी जोयसलाई प्रतिस्थापन गर्न लागेका हुन्। दुई वर्ष उपप्रघानमन्त्री रहेका जोयसले आफ्नो एकजना पूर्वकर्मचारी महिलासँगको
बेरुत, (एजेन्सी) संयुक्तराष्ट्र संघको सुरक्षा परिषद्मा सिरियामा ३० दिने युद्धविरामको प्रस्ताव सर्वसम्मतले अनुमोदन भएपछि आइतबार सिरियाको राजधानी दमास्कसलगायत युद्धग्रस्त पूर्वी उपनगरहरू तुलनात्मक रूपमा शान्त रहेको दमास्कसका बासिन्दा र विपक्षी लडाकूहरूले
यांगुन, (एजेन्सी) म्यान्मारका सेनाले रोहिंग्या मुसलमान बस्ती डोजर लगाएर ध्वस्त बनाएको छ। मानव अधिकारवादी संस्था ह्युमन राइटस् वाचका अनुसार रोहिंग्या मुसलमानहरूको बसोबास रहेको रखाइन प्रान्तमा पर्ने करिब ५० वटा गाउँमा
सिड्नी, (एजेन्सी) चीनको वान बेल्ट वान रोड (ओबीओआर) परियोजनाको जवाफमा अस्टे«लिया, जापान, अमेरिका र भारत मिलेर आफ्नो अलग्गै इन्फ्रास्ट्रक्चर प्रोजेक्ट शुरू गर्न सक्ने संकेत दिएको छ। अस्टे«लियाको एक समाचारमा प्रधानमन्त्री
नयाँदिल्ली, (एजेन्सी) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार क्यानाडाली समकक्षी जस्टिन ट्रुडिउलाई भेटेका छन्। पहिलो औपचारिक भ्रमणको क्रममा करिब एक साताअघि ट्रुडिउ भारत पुगेका हु्न्। अघिल्लो दिन क्यानाडाले दिल्लीमा उनीसँगको
सिड्नी, (एजेन्सी) अस्ट्रेलियाली उपप्रधानमन्त्री बार्नावी जोयसले आफ्नो एक जना महिला पूर्वकर्मचारीसँगको सम्बन्धलाई लिएर राजनीतिक वृत्तमा विभिन्न टीकाटिप्पणी हुन थालेपछि शुक्रबार पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले सोमबार पदबाट राजीनामा
मनिला, (एजेन्सी) अमेरिकाले दक्षिण चीन सागरमा चीनको बढ्दो गतिविधिका बाबजुद गस्ती जारी राख्ने जनाएको छ। अन्तर्राष्ट्रिय नियमअनुसार अनुमति दिने दक्षिण चीन सागरका सबै क्षेत्रमा अमेरिका तैनाथ रहने अमेरिकी नौसेनाका अधिकृत
नयाँदिल्ली, (एजेन्सी) चौबीस वर्षीया आभानी चतुर्वेदी एक्लै लडाकू जेट विमान उडाउने पहिलो भारतीय महिला बनेकी छिन्। भारतीय वायु सेनाले यसै साताको शुरूमा उनले ३० मिनेटसम्म मिग–२१ विमान उडाएको जनाएको छ।
लिमा, (एजेन्सी) पेरुको पान – अमेरिका राजमार्गमा गुडिरहेको एउटा यात्रुवाहक बस सडक किनाराबाट खोँचमा खस्दा कम्तिमा ३० जना मानिसको ज्यान गएको बुधबार आपत्कालीन सेवा अधिकारीहरूले जनाएका छन्। पेरुको दक्षिणी आरेक्विपा
नयाँदिल्ली, (एजेन्सी) दक्षिण अफ्रिकाको इस्टर्न केप प्रान्तमा छापा मार्ने क्रममा ५ जना प्रहरी अधिकारी र एकजना सैनिकलाई गोली हानी मारिएको सञ्चार माध्यमले बुधबार जनाएको छ। दक्षिण अफ्रिकी सरकारी समाचार निकायले
दमास्कस, (एजेन्सी) सिरियाली सरकारले विद्रोहीहरूको कब्जामा रहेको इलाकामा लगातार २ दिन गरेको बमबारीमा २ सय ५० जनाको मृत्यु भएको जनाइएको छ। सिरियाको राजधानी दमास्कसनजिक सन् २०१४ पछिको यो सबैभन्दा हिंस्रक
श्रीनगर, (एजेन्सी) भारत नियन्त्रित काश्मिरका वरिष्ठ मन्त्री नइम अख्तरले चीनमाथि काश्मिरमा आफ्नो प्रभाव जमाउने प्रयासमा रहेको आरोप लगाएका छन्। चीनले आतंकवादी संगठन जैस ए मोहम्मदलाई लगातार संरक्षण दिइरहेको उनले बताए।
ढाका, (एजेन्सी) बंगलादेशका पूर्वप्रधानमन्त्री खालेदा जियाले भ्रष्टाचारको अभियोगमा आफूलाई सुनाइएको ५ वर्ष कारवास सजाय विरुद्ध अपिल गरेकी छिन्। उक्त अपिलमा प्रतिरक्षा वकिलहरूले अदालतको निर्णय राजनीतिक पूर्वाग्रह र सरकारको शक्तिबाट प्रभावित
अबुजा, (एजेन्सी) सन् २०१० मा नाइजेरियाको बाउची राज्यमा आफ्नो वर्कसपमा एउटा कार मर्मत गर्दा मेकानिक्सद्वय ताय र केहिन्डे हाम्जाले यही कारण आफूहरू वर्षौं कारागारमा थुनिनेछौं भनेर कल्पनासम्म पनि गरेका थिएनन्।
ल्हासा, (एजेन्सी) चीनको ल्हासास्थित तिब्बती बौद्ध समुदायको सबैभन्दा महत्वपूर्ण र्धािमक स्थल अर्थात जोखांग गुम्बामा आगलागी भएको छ। अनलाइनमा पोस्ट गरिएको फुटेजमा छतबाट आगोका लपका र धुँवाको मुस्लो निस्किरहेको देखिने सो
टोक्यो, (एजेन्सी) जापानका एक वैज्ञानिकले अण्डाको सेतो भागबाट कार्बनरहित ऊर्जा विकास गर्न सक्ने दाबी गरेका छन्। ओसाका सिटी युनिभर्सिटीमा प्रोफेसर युसुके यमादाले अण्डामा रहेको प्रोटिन स्रोतलाई एक टुलका रूपमा हाइड्रोजन
बेइजिङ, (एजेन्सी) चीनले प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाचल प्रदेश भ्रमणलाई लिएर आपत्ति जनाउँदै यसको राजनीतिक विरोध गर्ने बताए। चीनले अरुणाचललाई दक्षिणी तिब्बत भन्ने गरेको छ र आफ्नो हिस्सा भएको दाबी गर्दै