आसाम,(एजेन्सी) भारतको नौसैनिक तैराकीहरुले विहिवार उत्तर पश्चिमी मेघालयको बाढीग्रस्त एउटा कोइला खानीमा अन्य चौंधजना कामदारसंग फसेका मध्ये एकजनाको शव फेला पारेका सुरक्षासुत्रले जनाएको छ । तिनीहरु ‘ मुसाको दुलो ’
वासिंगटन (एजेन्सी) अमेरिकी राष्टपति डोनाल्ड ट्र्म्पले धार्मिक स्वतन्त्रताका आधाभुत मानवअधिकार खतरामा रहेको र यसमा ब्यवस्थापिका र राजनितिक हमला हुनुले हिँसाले प्रोत्साहन पाइरहेकोमा दुख ब्यक्त गरेकाछन् । विभिन्न धर्मका ब्यक्ती तथा
बेइजिंग,(एजेन्सी) लागुऔषध तस्करीको आरोपमा क्यानाडाका एक नागरिकलाई चीनको एक अदालतले सोमबार मृत्युदण्ड सुनाएको छ । उत्तर पूवी चीनमा रहेको डालियान जन अदालतले अपराधको प्रकृतिअनुसार चीनको अपराधसंहीताको आधारमा रोबर्ट ल्योड स्चेलेनबर्गलाई
बेइजिंग (एजेन्सी) चीनको राजधानी बेइजिंगमा वसन्त उत्सव अर्थात चिनियाँ नयाँ बर्षमा पटाका किन्न चाहनेले परिचय पत्र देखाउनु पर्ने र आतिशबाजीका क्रमा कुनै प्रकारको दुर्घटनामा उनीहरु दन्डित हुने जनाएको छ ।
बेइजिंग,(एजेन्सी) उत्तरी चीनको एउटा कोइला खानीमाथिको छाना खस्दा कम्तीमा त्यहाँ कार्यरत कम्तिमा एकाइसजना कामदारको मृत्यु भएको चीनको आधिकारिक समाचार निकाय सिन्ह्वाले जनाएको छ । सान्सी प्रान्तको शेन्मु शहर नजिक रहेको
दमास्कस (एजेन्सी) इजरायली युद्धक विपमानले प्रहार गरेको क्षेप्यास्त्र दमास्कस स्थिन अन्तराष्टिय विमान स्थलको एक गोदाममा खसेको र त्यसले गोदामलाई ठुलो नोक्सान पुर्याएको सिरियाली सेनाका अधिकारीहरुले जानकारी दिए । तर उक्त
टोक्यो,(एजेन्सी) ओलम्पिक गेम्स टोक्योमा आयोजना गराउनका लागि भ्रष्टाचार गरेको अभियोगमा जापानको ओलम्पिक समितिका अध्यक्षमाथि फ्रान्समा औपचारिक रपमा अनुसनधान भइरहेको शुक्रवार फ्रेन्च न्यायिक सुत्रले जनाएको छ । सरकारी वकिलहरुले जापानको ओलम्पिकका
बेइजिंग,(एजेन्सी) घन बोकेका एक व्यक्तिले चीन्को राजधानी बेइजिंग स्थित एउटा बिद्यालयमा जथाभावी आक्रमण गर्दा प्राथमिक स्तरका बिसजना बिद्यार्थी घाइते भएके सरकारी अधिकारीहरुले बताएका छन् । सामाजिक संजाल साइट वेइवोका अनुसार
नयाँदिल्ली,(एजेन्सी) भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले आर्थिक रुपमा विपन्न उच्च जातीका सामान्य वर्गको लागि सरकारी जागिरमा आरक्षण दिने निर्णय गरेको छ । अब उनीहरुलाई सरकारी जागिर र उच्च शिक्षण संस्थानहरुमा
पेरिस (एजेन्सी) फ्रान्समा यस सप्ताहन्तमा भएको यलो वेस्ट प्रदर्सनकारीहरुले एक मन्त्रालयमा तोडफोड गरेका छन् । गृह मन्त्रालयले शनिबार सडकमा प्रदर्शनमा आर्लनेको संख्या ५० हजार भएको बताए । नोभेम्बरका मध्य देखि
कायरो,(एजेन्सी) इजिप्टको एउटा कोप्टिक क्रिस्चियन चर्चबाहिर राखिएको बम निष्क्रिय पार्ने क्रममा विस्फोट हुँदा एकजना प्रहरीको ज्यान गएको सरकारी अधिकारीहरुले आइतवार बताएका छन् । मारिने मुस्तफा आविद नामक ति प्रहरी विष्फोटक
वार्सा,(एजेन्सी) उत्तरी पोल्यान्डमा अचानक आगालागी हुँदा स्केप रुम गेम खेलिरहेका पाँचजना किशोरीको ज्यान गएको प्रहरीले जनाएको छ । सम्पुर्ण १५ वर्ष उमेरका तिनीहरु एउटा जन्मदिवसमा भाग लिन कोस्जालिन शहरमा पुगेका
ढाका (एजेन्सी) बंगलादेशको नवनिर्वाचित सासंदहरुले बिहिबार ११ औं संसदका लागि सपथ लिएका छन् । सन् २०१८ डिसेम्बर ३० मा भएको चुनावमा प्रधानमन्त्री शेख हसिनाको पाटी अवामी लिगले दुई तिहाइ भन्दा
कोपेनहेगन,(एजेन्सी) डेनमार्कको ग्रेट बेल्ट ब्रिजमा बुधवार भएके एउटा ट्रेन दुर्घटनामा छ जना मानिसको ज्यान जानुका साथै अन्य सोह«जना घाइते भएको प्रहरीले जनाएको छ । रेलवे नेटवर्क अधिकारीहरुले भिषण आँधिहुरी चलिरहेको
पेरिस (एजेन्स) अमेरिका र इजरायल आधिकारिक रुपमै संयुक्त राष्ट्र शिक्षा, विज्ञान तथा सांस्कृतिक संगठन (युनेस्को)बाट अलग भएका छन् । दुबै देशले युनेस्कोबाट अलग हुने प्रक्रिया करिब १ बर्ष अगाडी थालेका
मस्को,(एजेन्सी) रसियाको राष्ट्रिय सुरक्षा निकाय ( एफएसबि ) ले राजधानी मस्कोमा जासुसी गरिरहेकै अवस्थामा एकजना अमेरिकी नागरीकालाई गिरफतार गरिएको सोमवार जनाएको छ । रसियाको राष्ट्रघात विरुद्धको प्रमुख सुरक्ष निकाय एफएसबिका
रबाट,(एजेन्सी) दुई जना युरोपेली पर्यटकको हत्याकाण्डमा संलग्नता रहेको आशंकामा आइतवार मोरोक्कोमा स्विजरल्यान्ड र स्पेनको दोहरो नागरिकता लिएका एकजना व्यक्तिलाई प्रहरीले गिरफतार गरेको छ । नाम नखुलाइएका ति आशंकित व्यक्तिलाई मार्राकेस
वासिंगटन (एजेन्सी) अमेरिकी राष्टपति डोनाल्ड ट्र्म्पले मेक्सिकोसँगको दक्षिणी सीमा पुर्ण रुपमा बन्द गर्ने र आप्रवासी कानुन परिवर्तन गर्ने धम्की दिएका छन् । सीमामा पर्खाल निर्माण गर्न बजेट ब्यवस्थापन गर्ने उनको
नयाँदिल्ली, (एजेन्सी) रामभक्त हनुमानको जातिलाई लिएर भारतमा चलिरहेको विवाद रोकिने छाँटकाँट देखिएको छैन। उत्तर प्रदेशमा भाजाका एमएलसी बुल्लक नवाबले हनुमानलाई मुसलमान बताएका छन्। बुल्लकले रहमान, रमजान, फरमान, जीशान र कुर्बान
ब्रसेल्स,(एजेन्सी) बेल्जियमका प्रधानमन्त्री चाल्र्स मिचेलले आप्रवासी विषयमाथिको विवादलाई लिएर बुधवार पदबाट राजिनामा दिएका छन् । केहि दिन अघि मात्र उनको प्रमुख गठबन्धनका एकजना साझेदारले पनि यसै विषयलाई लिएर राजिनामा दिएका