श्रीनगर, (एजेन्सी)।पाकिस्तानी र भारतीय सैनिकबीच विवादास्पद काश्मिरमा भएको गोलीप्रहारमा दुवैतर्फ गरी कम्तीमा ९ को मृत्यु भएको अधिकारीहरूले बताएका छन्। भारतीय सीमा क्षेत्रको एउटा पोस्ट र नागरिक इलाकालाई पाकिस्तानी सेनाले निसाना
वासिङ्टन, (एजेन्सी)।विश्वको चर्चित सफ्टवेयर कम्पनी माइक्रोसप्mटले आफ्नो कार्यकारी प्रमुख सत्या नाडेलाको तलबमा व्यापक वृद्धि गरेको छ। नाडेलाले आर्थिक वर्ष २०१९ मा ४ करोड २९ लाख डलर तलब पाउनेछन् जसमा धेरैजसो
इस्तानबुल, (एजेन्सी)।टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगानले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले पठाएको पत्रलाई रद्दी टोकरीमा फालेको बिहीबार बीबीसीले जनाएको छ। सिरियाबाट अमेरिकी फौज फिर्ता बोलाइएपछि ९ अक्टोरबरको तिथि राखेर पठाइएको
रियाद, (एजेन्सी)।पश्चिमी साउदी अरेबियाको मुस्लिमहरुको पवित्र शहर मेदिनामा एउटा बस दुर्घटना हुँदा ३५ जना विदेशी नागरिकको ज्यान जानुका साथै अन्य चारजना घाइते भएका छन्। स्थानीय समयअनुसार बुधबार सँझ सात बजे
नयाँदिल्ली, (एजेन्सी)।पाकिस्तानको लडाकू विमानले काबुल गइरहेको एक भारतीय विमानलाई आफ्नो हवाईक्षेत्रनजिकै करिब एक घण्टासम्म घेरेर राखेको बताइएको छ। स्पाइस जेटको उक्त उडानलाई पाकिस्तानका एफ–१६ लडाकू विमानले घेरेको र पाइलटसँग विमानको
इस्तानवुल, (एजेन्सी)।उत्तरी सिरियामा तत्काल युद्ध विराम गर्न अमेरिकाद्वारा गरेको अनुरोधलाई बुधबार टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगानले अस्वीकार गरेका छन्। अमेरिकी उप राष्ट्रपति र विदेशमन्त्रीले टर्कीको भ्रमण गर्न लागेका बेला एर्दोगानको
बेइजिङ, (एजेन्सी)।अमेरिकाले कालोसूचीमा राखेको भएपनि चिनियाँ टेलिकम कम्पनी हुवावेलाई कुनै फरक नपर्ने देखिएको छ। कम्पनीले वर्षको पहिलो ९ महिनामा करिब ८६ करोड डलर आम्दानी गरिसकेको छ। यसको स्मार्टफोनको बिक्री पनि
लस एन्जलस, (एजेन्सी)।क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को खाडी क्षेत्रमा इन्धन भण्डारणमा भिषण आगलागीपछि त्यस क्षेत्रका करिब १२ हजार बासिन्दालाई सुरक्षित रहन अधिकारीले सचेत गराएका छन्। आगलागीले खतरनाक स्थिति उत्पन्न गराएकोले बासिन्दालाई
कायरो, (एजेन्सी)।पुरातत्वविद्ले इजिप्टको लक्जोर शहर नजिक बीस वटाभन्दा बढी प्राचीनतम काठका कोफिन फेला पारेको बुधबार पुरात्व मन्त्रालयले जनाएको छ। विश्व प्रसिद्ध नाइल नदीको किनारामा रहेको आसासिफको थेवन चिहानमा चहकिलो रंगले
टोक्यो, (एजेन्सी)।जापानी प्रधानमन्त्री सिन्जो आवेले मंगलबार आँधिपीडितका लागि स्थापित शिविर सबैका लागि खुला हुनुपर्ने विचार व्यक्त गरेका छन्। दशकौंपछि आएको सबैभन्दा डरलाग्दो यस आँधिबाट पीडित दुई जनालाई शिविरमा प्रवेश नगराइएको
इस्लामावाद, (एजेन्सी)।साउदी अरेबिया र इरानबीचको तनाव कम पार्ने प्रयासमा मध्यस्थताको भूमिका निर्वाह गरिरहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खान रियादका लागि प्रस्थान गरेका छन्। रियाद नेतृत्वको गठबन्धनद्वारा सन् २०१५ मा यमनमा हमला
आवुजा, (एजेन्सी)।उत्तरी नाइजेरियामा प्रहरीले एउटा इस्लामिक पाठशालामा बन्दी बनाइराखेका ६७ जनालाई मंगलबार मुक्त गरेको छ। प्रहरीका अनुसार ७ देखि ४० वर्ष उमेर समूहका ती विद्यार्थीलाई मानसिक र शारीरिक यातना दिइएको
लन्डन, (एजेन्सी)।बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले संसद्मा महारानी एलिजावेथको सम्बोधनमा आफ्नो सरकारको प्राथमिकता निर्धारित गर्दै बे्रक्जिट एजेन्डालाई सबैभन्दा उच्च स्थानमा राखेका छन्। महारानीको सम्बोधनमा २६ नयाँ विधेयक प्रस्तुत गरेकी छ्न्। यसमा
क्विटो, (एजेन्सी)।इक्वेडरको सरकारले सोमबार राजधानी क्विटो नै ठप्प हुने गरी केही समयदेखि भइरहेको आम प्रदर्शनको अन्त्यका लागि आदिवासी नेताहरूसँग सम्झौता गर्दै सहुलियत दरका इन्धन उपलब्ध गराउने सहमति जनाएको संयुक्त राष्ट्रसंघले
लन्डन, (एजेन्सी)।बेलायतका राजकुमार विलियम र उनकी पत्नी केट मिडल्टन पाकिस्तानको पाँच दिवसीय भ्रमणका क्रममा सोमबार इस्लामावाद पुगेका छन्। राजकुमार विलियमले यस भ्रमणमा आफ्नी आमा युवराज्ञी डायनाद्वारा चलाइएको सामाजिक कार्यप्रति सम्मान
इदलिब, (एजेन्सी)।उत्तरी सिरियामा टर्कीको हमलापछि इस्लामिक स्टेटका कयौं संदिग्ध लडाकू अस्थायी क्याम्पबाट भाग्न सफल भएका छन्। टर्कीले कुर्दिस लडाकूहरूलाई समाप्त पार्न आक्रमण गरिरहेको बताएको छ। आईएस संदिग्ध लडाकूको रिहाइले उनीहरू
दमास्कस, (एजेन्सी)।सिरियास्थित कुर्दहरूले सिरियाली सरकार आफूहरूमाथि टर्कीबाट भइरहेको आक्रमण रोक्नका लागि आफ्ना फौज उत्तरी सिमानातर्फ लान तयार भएको सोमबार बताएका छन्। यसअघि नै सिरियाली सरकारी सञ्चारमाध्यमले सरकारी फोजलाई उत्तरी भागमा
सोल,(एजेन्सी)।दक्षिण कोरियाले मंगलबार सशस्त्र फौज दिवस कार्यक्रममा पहिलोपटक हालै मात्र खरिद गरिएको अमेरिकामा निर्मित एफ–३५ स्टिल्थ लडाकू जेट विमान सार्वजनिक गरेको छ। सोलको यस कदमका कारण उत्तर कोरियालाई आक्रोशित पार्ने
सिडनी,(एजेन्सी)।अस्ट्रेलियाली प्रहरीले बुधबार आफ्नो कारले किचेर २० वटा कंगारु मारेको अभियोगमा एक १९ वर्षीय पुरुषलाई गिरफ्तार गरेको छ। सिड्नीको दक्षिण भागमा पर्ने एउटा शहरका सडकमा बिहान केही सानालगायत ती कंगारु
काराकास,(एजेन्सी)।भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले युरोपेली संघद्वारा लगाइएको प्रतिबन्धलाई लिएर अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको इशारामा चलेको आरोप लगाएका छन्। ईयूको प्रतिबन्धलाई आफूले वास्ता नगर्ने एक पत्रकार सम्मेलनमा माडुरोले बताए। भेनेजुयला प्रतिबन्धका