लन्डन, (एजेन्सी) ब्रिटेनका एन्डी मुरेले पाँच पटकको च्याम्पियन नोभाक जोकोभिचलाई हराएर एटीपी वल्र्ड टुर फाइनल्स टेनिसको उपाधि पहिलोपटक जितेका छन्। विश्व नम्बर एक हुने तय भएको उपाधि भिडन्त जितेपछि मुरेले
सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी शुरूआत गरेको छ। शनिबारको खेलमा पुलिसले आयोजक सुरुङ्गा फुटबल क्लबलाई ४–० गोल अन्तरले हराउँदै विजयी यात्रा शुरु
काठमाडौं, (नेस) सरोज कार्की र महेश भट्टराईको जोडी राष्ट्रिय व्यापार संघको आयोजनामा भएको एक दिने पुरुष डबल्स ब्याडमिन्टन च्याम्पियनसिपको च्याम्पियन बनेका छन्। बसुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीमा शनिबार भएको एकदिने प्रतियोगितामा कविन्द्र
नेपाल समाचारपत्र काठमाडौं भूकम्पपीडितका लागि रकम संकलन गर्ने हेतु तथा नेपाल र जापानको दौत्य सम्बन्ध ६० वर्ष पुगेको अवसरमा आयोजित च्यारिटी मैत्री खेल नेपालले जितेको छ। एन्फा कम्प्लेक्सको मैदानमा शनिबार
नेपाल समाचारपत्र काठमाडौं नेपाल र जापानबीचको कूटनीटिक सम्बन्ध ६० वर्ष पुगेको अवसरमा पारेर च्यारिटी फुटबल खेल आयोजना हुँदै छ। आज हुने खेलका लागि नेपाली टोली र फ्रेन्डस अफ जापान खेल्न
नेपाल समाचारपत्र काठमाडौं विद्या संस्कारले प्रथम एपेक्स लाइफ यु–१२ छात्र अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ। सरस्वतीनगरस्थित आयोजक स्कुलमा भएको फाइनल खेलमा विद्या संस्कारले संस्कृतिलाई टाइब्रेकरमा २–१ गोलले पराजित
लन्डन, (एजेन्सी)दक्षिण अफ्रिकाले दोस्रो टेस्ट एक इनिङ र ८० रनले जितेपछि अस्ट्रेलियाविरुद्धको तीन खेलको टेस्ट सिरिज हात पारेको छ।होबार्टमा मंगलबार चौथो दिनको खेलमा अस्ट्रेलिया १ सय ६१ रनमा अलआउट भएपछि
काठमाडौं, (नेस) इनोभेटिभ र टीआईए ११औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत छात्रतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन्। गल्फुटार सुन्दरबस्तीस्थित आयोजक भ्याली पब्लिक उच्च माविको कोर्टमा भएको छात्रतर्फको प्रि–क्वाटर फाइनल खेलमा इनोभेटिभले आयोजक
नेपाल समाचारपत्र काठमाडौं अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टोलीले आगामी जुन २७ सम्म (असार १३ गते) नेपाल क्रिकेट संघको नयाँ नेतृत्व चयन गरिसक्नुपर्ने निर्देशन दिएको छ।आईसीसीले बनाएको सल्लाहकार समितिले सो
नेपाल समाचारपत्र काठमाडौं गोलकिपर किरण चेम्जोङले विपक्षीको दुई पेनाल्टी प्रहार बचाएपछि नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। प्रतियोगिताअन्तर्गत शनिबार भएको सेमिफाइनलमा नेपालले लाओसलाई टाइब्रेकरमा ३–०
लन्डन, (एजेन्सी) विश्वकप फुटबलअन्तर्गत युरोपियन छनोटअन्तर्गत शुक्रबार रातिको खेलमा रोमानियाविरुद्ध पोल्यान्डको जितमा पटका मैदानमै पड्काएपछि स्ट्राइकर रोबर्ट लेवान्डोस्की मैदानमा ढलेका छन्। दोस्रो हाफमा मैदानमा फालिएको पटका पड्केपछि पोलिस स्ट्राइकरलाई तत्कालै
लन्डन, (एजेन्सी) सिंगापुरमा हुने ७० लाख डलरको डब्ल्युटीए फाइनल्स टेनिस प्रतियोगिताको लागि विश्वका शीर्ष आठ महिला टेनिस खेलाडीहरूले आजदेखि प्रतिस्पर्धा गर्नेछन्। महिला टेनिसको विश्व नम्बर एक एन्जेलिक केर्बरलाई यो प्रतियोगिताको
नेपाल समाचारपत्र काठमाडौं अरहान्तकेशर सिंह र भावना सुनुवारले सिभिल बैंक खुल्ला स्क्वास प्रतियोगिताको उपाधि रक्षा गरेका छन्। शनिबार भएको प्रतियोगिताअन्तर्गत चौथो संस्करणको पुरुष सिंगल्स फाइनलमा अरहान्तले अमृतथापा मगरलाई हराएका हुन्।
काठमाडौं, (नेस) नङशल तामाङ र रत्नजित तामाङले पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा स्वर्ण पदक जितेका छन्। फाइनलमा दिदीभाइको जोडीले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी
काठमाडौ : नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने माइकल क्लार्क क्रिकेट एकेडेमीबाट क्रिकेट खेल्न अष्ट्रेलिया पुगेका छन् अष्ट्रेलियन वान डे वर्ल्डकप विजेता टीमका कप्तान माइकल क्लार्कको निम्तोमा लामिछाने आजै बिहान अष्ट्रेलियाको