नेपाल समाचारपत्र काठमाडौं युवा तथा खेलकुद मन्त्रालयले महिला टी २० विश्वकप एसियन क्वालिफायर क्रिकेट प्रतियोगितामा दोश्रो भएको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बुधबार नगदसहित सम्मान गरेको छ । हङकङमा अक्टोबर
लन्डन, (एजेन्सी) डेविड वार्नरले यस वर्ष छैटो वानडे अन्तर्राष्ट्रिय सतक ठोकेपछि अस्ट्रेलियाले न्युजिल्यान्डविरुद्धको तीन खेलको सिरिज जितेको छ। मंगलबार क्यानबेरामा भएको दोस्रो वानडे अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा अस्टे«लिया १ सय १६
काठमाडौं, (नेस) आयोजक ज्ञानोदय आवासीय स्कुल २२औं ज्ञान कार्निभलअन्र्तगतको फुटबलमा उपाधि हात पार्न सफल भएको छ। आयोजकले खेलको ३५औं मिनटमा विक्की गुरुङको एक मात्र गोलमा शुभतारा स्कुललाई पन्छाउ“दै उपाधि हात
काठमाडौं, (नेस) विश्व खुला सितेरियो कराते च्याम्पियनसिमा सहभागी हुन जाने नेपाली कराते खेलाडीहरूलाई एक कार्यक्रमबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्टले विदाइ गरे। हङ्गेरीमा आयोजना हुने कराते प्रतियोगितामा
लन्डन, (एजेन्सी) दक्षिण अमेरिकी फुटबल महासंघ कन्मेबलद्वारा ब्राजिलियन क्लब चापेकोइन्सेलाई कोपा सुडामेरिकानाको उपाधि मंगलबार प्रदान गरिएको छ। कोलम्बियाको एटलेटिकोसँग खेल्नुपर्ने फाइनलको पहिलो लेग खेल सो विमान दुर्घटनापछि आयोजना गर्न नसकिने
लन्डन, (एजेन्सी) इंङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बर्नमाउथद्धारा लिभरपुल पराजित भएको छ ।बलियो लिभरपुललाई बर्नमाउथले ४–३ ले पराजित गरेको हो । कुनै समय १–३ ले पछि
नेपाल समाचारपत्र काठमाडौं आयोजक हिम्स स्कुल आठौं हिम्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाईज तर्फ को उपाधी हात पार्न सफल भएको छ । सोमबर सम्पन्न खेलमा हिम्सले बिएन एकेडेमीलाई ५५–४६ अंकले पराजित
नेपाल समाचारपत्र काठमाडौं नेपालको फुटसल टोलीले श्रीलङकामा सम्पन्न तेश्रो दक्षिण एशियाली फुटसल च्याम्पियनसिपमा उपविजेता बनेको छ । नेपाल फाइनलमा आयोजक श्रीलङकासंग २–१ गोल अन्तरल हारेपछि उपविजेता बनेको हो । राउन्ड
लन्डन, (एजेन्सी) सर्जियो रामोसले बराबरी गोल गरेपछि रियल मेड्रिड हारबाट जोगिएको छ। स्पेनिस ला लिगाअन्तर्गत यस सिजनको पहिलो इल क्लासिकोमा बार्सिलोना र रियल मेड्रिडले बराबरी खेल्दा सर्जियो रामोसले अन्तिम मिनेट
नेपाल समाचारपत्र काठमाडौं नेपालकी ननिता महर्जनले आठौं डब्ल्यूबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा आइतबार कांस्य पदक जितेकी छिन्। ‘डेब्यु अन्तर्राष्ट्रिय प्रतियोगितामा ननिताले महिला एथ्लेटिक फिजिकको १ सय ६५
नेपाल समाचारपत्र काठमाडौं एसीसी महिला एसिया कप क्रिकेटमा नेपाली महिला क्रिकेट टोलीले शुक्रबार भारतसँग हार्दा न्यूनतम योगफलको खराब कीर्तिमान बनाएको छ। थाइल्यान्डमा जारी प्रतियोगितामा नेपालले समूहको अन्तिम खेलमा भारतसँग ९९
नेपाल समाचारपत्र काठमाडौं पाँचौं महिला तथा छैठौं राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपमा महिलातर्फ पुलिसकी कोपिला उप्रेती र कमला पुन तथा एपीएफकी रेश्मा भण्डारी र निसाना बलालको जोडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने
काठमाडौं, (नेस) नेपालका अनिललाल श्रेष्ठ थाइल्यान्डमा भएको आठौं डब्लूबीपीएफ विश्व शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजी तौल समूहमा छैटौं भएका छन्। अनिलको तौलसमूहमा आयोजक थाइल्यान्डका ३ सहित ८ खेलाडीले प्रिजजिङ
नेपाल समाचारपत्र काठमाडौं नेपाली महिला क्रिकेट टोलीले आफनो स्तरको टोली थाइल्यान्डलाई पनि हराउन सकेन । थाइल्यान्डमा जारी एसीसी महिला टी २० एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल आयोजकसँग बिहीबार पराजित भयो
लन्डन, (एजेन्सी) शीर्ष श्रेणीको ब्राजिलियन फुटबल टिमसहित ८१ जना यात्रु बोकेको विमान कोलम्बियास्थित मेडेलिनमा दुर्घटनाग्रस्त भएको छ। सोमबार राति भएको घटनाबाट सात जना यात्रु बाँचे पनि पछि टिमको गोलकिपरसहित दुई
ब्याटिङको दुदर्शा जारी रहेपछि नेपाली महिला क्रिकेट टोलीले एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगितामा हारको ह्याट्रिक पूरा गरेको छ। थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको खेलमा नेपाल
लन्डन, (एजेन्सी) स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना फेरि बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनालाई रियल सोसिडाडले १–१ गोलको बराबरीमा रोकेको छ। रियल सोसिडाडको घरेलु मैदानमा भएको खेलमा घरेलु
काठमाडौं, (नेस) ओडिसी इन्टरनेसनल एकेडेमी, सेब र रिलायन्स रेसिडेन्सिय प्रथम अन्तरविद्यालय थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन्। काठमाडौं जेभियर पब्लिक स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा ओडिसीले
नेपाल समाचारपत्र काठमाडौं नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले थाइल्यान्डमा जारी एसीसी महिला टी–२० एसिया कपमा अर्को एक ठूलो हार बेहोरेको छ। शनिबार पहिलो खेलमा पाकिस्तानी टोलीसँग ९ विकेटले हारेको नेपालले
लन्डन, (एजेन्सी) युरोपको दोस्रो शीर्ष क्लब प्रतियोगिता युरोपा लिग फुटबलअन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ।इङ्लिस क्लब म्यानचेस्टर युनाईटेडले नेदरल्यान्ड्सको फेयनुर्डलाई ४–० ले पराजित गरेको हो।