बारा, (नेस)। मोफसलको प्रमुख ठूला प्रतियोगिता मध्ये एक रुस्लान सिमरा गोल्डकपको आठौं संस्करण आगामी माघ महिनाको तेस्रो साताबाट बाराको सिमरामा सुरु हुने भएको छ । आयोजक नव जनजागृती युवा क्लबले
नेपाल समाचारपत्र काठमाडौं विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले दोस्रो रुस्लान कप टी २० क्रिकेट प्रतियोगितामा जितसँगै क्वाटरफाइनलमा पुगेका छन्। कीर्तिपुरस्थिच त्रिवि मैदानमा मंगलबार समूह ए को
लन्डन, (एजेन्सी) विश्व फुटबल महासंघ फिफाले आगामी सन् २०२६ को विश्वकप फुटबलमा ४८ टोलीलाई सहभागी गराउने प्रस्तावलाई बहुमतले पारित गरेको छ। स्विट्जरल्यान्डको जुरिचमा मंगलबार भएको फिफाको बैठकले फिफा अध्यक्ष जियानी
जुरिच, (एजेन्सी) पोर्चुगीज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो उत्कृष्ट फिफा वर्ष खेलाडी घोषित भएका छन्। विश्व फुटबल महासंघ फिफाले सोमबार एक भब्य कार्यक्रमकाबीच रोनाल्डोलाई यस वर्षको उत्कृष्ट फुटबल खेलाडीको अवार्ड प्रदान
काठमाडौं, नेस फिफाको पहिलो फिफा बेष्ट प्लेयर अवार्ड रियल माड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जितेका छन् । स्टीट्जरल्याण्डको ज्युरिचमाआयोजित समारोहमा ३१ वर्षीय रोनाल्डोले आप्mनाचिर प्रतिद्धन्द्धी बार्सिलोनाकाअर्का स्टार खेलाडी लियोनल मेसीलाई
नेपाल समाचारपत्र काठमाडौं न्युडायमण्ड एकेडेमीले १२औँ ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा लगातार चौथो जित हात पारेको छ। नयाँ बसपार्कमा सोमबार भएको तेस्रो दिनको खेलमा न्युडायमण्डले विजेश्वरी ज्ञानमन्दिर
गणेश साम्पाङ, पाँचथर फिदिममा भएको आठौं फाल्गुनन्द गोल्डकपको उपाधि बिर्ता युथ क्लब झापाले उचालेको छ। आइतबार सम्पन्न भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङलाई २–१ गोल अन्तरले
नेपाल समाचारपत्र काठमाडौं नेपाल एपीएफ क्लबका विभिन्न खेलका ३३ जना खेलाडी ‘एपीएफ प्लेयर अफ दी इअर–२०७३’ द्वारा आइतबार सम्मानित भएका छन्। सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका संरक्षकसमेत रहनुभएका सशस्त्र
धन बस्नेत, पोखरा माघको तेस्रो साता पोखरामा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा माघ १८ देखि २२ गतेसम्म सृजना आमन्त्रण महिला
लन्डन, (एजेन्सी) स्पेनिस फुटबलका महारथी रियल मेड्रिडले लगातार ३९ खेलमा अपराजित रहँदै बार्सिलोनाको कीर्तिमानलाई भेटाएको छ। स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार भएको खेलमा रियल मेड्रिडले ग्रानाडामाथि ५–० को सहज जित
नेपाल समाचारपत्र काठमाडौं रेडबुल र एएमए इभेन्टसको सहकार्यमा राष्ट्रिय स्तरीय प्रतियोगिता रेडबुल फुटसल लिगको उपाधि शंखमुल फुटसल क्लबले जितेको छ । शनिबार चौर रिक्रिएसनल सेन्टर बाँसबारीमा शनिबार भएको अन्तिम चरणको
नेपाल समाचारपत्र काठमाडौं दोस्रो पाकिस्तानी राजदुत टी २० क्रिकेट प्रतियोगिता २०१७ शनिबार सम्पन्न भएको छ । कूल आठ क्लबको सहभागिता भएको प्रतियोगिताको उपाधि पीसी फाइटर्स क्लबले जितेको छ । हिजो
काठमाडौं, (नेस) नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मदन स्मृति रंगशालाको शनिबार उद्घाटन गरेका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको अग्रसरतामा निर्माण सुरु गरिएको रंगशालाको तस्वीर अनावरण
रोशन पराजुली, हेटौंडा गत बर्ष पहिलो संस्करणमा भएको पराजयको बदला लिँदैं त्रिभुवन आर्मी क्लबले हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि जितेको छ । गत बर्षको विजेता मनाङ मस्र्याङ्दी क्लबलाई २–० गोल अन्तरले
नेपाल समाचारपत्र हेटौंडा त्रिभुवन आर्मी क्लब दोस्रो टुबोर्ग हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता–२०७३ को फाइनलमा प्रवेश गरेको छ। हेटौंडाको प्राइम पोलिक्लिनिक विजय युथ क्लबको चुनौती ४–१ गोलअन्तरले समाप्त पार्दै शनिबार
नेपाल समाचारपत्र काठमाडौं प्रथम आईकेकेएफ क्योकुसिन कराते राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत ६० केजी तौल समूहको क्वाटरफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबारदेखि शुरू भएको प्रतियोगितामा काठमाडौंका भीमबहादुर
लन्डन, (एजेन्सी) स्पेनिस कोपा डेल रे कपको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना एथ्लेटिको बिल्बाओसँग पराजित भएको छ। खेलको ८०औं मिनेटपछि ९ खेलाडीमा सीमित बिल्बाओले बार्सिलोनालाई २–१ ले हराएको हो।
नेपाल समाचारपत्र काठमाडौं आगामी चैत्र ५ गतेबाट सुरू हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) मा सहभागी टिम, टिम मालिक र टिम कप्तानको घोषणा गरिएको छ। संयुक्त आयोजक धनगढी क्रिकेट
लण्डन, (एजेन्सी) इंग्ल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज शुरू हुन लाग्दा महेन्द्रसिंह धोनीले भारतीय टिमको ओडीआई कप्तानबाट राजीनामा दिएका छन्। यही जनवरी १५ देखि भारतमा हुने सो तीन खेलको सिरिज र
बिर्तामोड, (नेस) सशस्त्र प्रहरीको विभागीय टीम एपीएफ आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई टाइब्रेकरमा पराजित गर्दै झापामा जारी मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको फाइनल पुगेको छ। बिहीबारको अन्तिम सेमिफाइनलमा आयोजकलाई टाइब्रेकरमा ५–४