– कल्पना काफ्ले सृष्टिको आदिमकालदेखि माथिबाटै झुल्किन्थ्यो घाम भिजाएर धर्ती माथिबाटै पथ्र्यो शीतल पानी छरेर उज्याला बैजनी रंगहरु गाउँथे समानताका गीत र, पोखिदिन्थ्यो रंगहरुको इन्द्रेणी पानीमा । म चोबलिन्थें पसिनाको
मोहन दुवाल म्बन्ध हुनासाथ मनको चौघेराभित्र कसैलाई मन पराएर प्रेममय साइनोले बाँधिनु भनेको चानचुने कुरो होइन। धेरैजसोसँग सम्बन्ध हुन्छ तर मन टाढिएर जान्छ। तर रामप्रसाद दाहालसँगको मेरो सम्बन्ध त्यसरी टुटेर
रामसुन्दर देउजा नेपाली साहित्यिक फाँटमा दिनानुदिन नयाँ–नयाँ कृतिहरू प्रकाशन हुने क्रम बढ्दो छ। संख्यात्मकरूपमा कृतिहरू बढ्नुभन्दा गुणात्मकरूपमा त्यसले कति महत्व राख्छ भन्ने कुराचाहिँ अर्थपूर्ण हुन्छ। यसै क्रममा काभ्रेपलाञ्चोक जिल्लाको पुरानो
मोहन दुवाल वि.सं. २००३ जेठ २ गते गहेलीटोल, विराटनगरमा जन्मेकी भुवन कोइराला नै पछि मानवअधिकारकर्मी दमननाथ ढुङ्गानासँग विवाह भएपछि भुवन ढुङ्गानाका रुपमा आफूलाई पछिल्लोपल्ट चिनाउँदै आएकी साहित्यकार हुन् । भुवन
काठमाडौं । ‘नइ ईश्वरवल्लभ पुरस्कार–२०७५’ ले काभ्रेका वरिष्ठ साहित्यकार मोहन दुवाल पुरस्कृत भएका छन् । हालै काठमाडौंमा आयोजित एक कार्यक्रममा ५० हजार नगदसहित ताम्रपत्र हस्तान्तरण गरेर उनलाई सम्मानित गरिएको हो
शेषनाग उत्तर–पूर्वतिर अभिमुख हुँदै खेचरनागकै रुपमा आकाशमार्गबाट फेरि बाटो लागे । उनले अब आर्यावत्र्त हिमवद्देशको भ्रमण गर्न थाले । यस औदीच्य क्षेत्रका अभिजात्यवर्गका आर्यहरु शिष्ट, सभ्य र शिक्षित थिए ।
दमक । मेची अञ्चलमा स्थापना गरिएको यस वर्षको भवानी–पद्म पुरस्कार महाकाली अञ्चलमा शहीद हुनुभएका गोविन्द गौतमको परिवारलाई आज शनिबार प्रदान गरिँदै छ । कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित आनन्द बजारमा आफ्नो भूमिमा
ज्ञानमणि नेपाल कालोटोपी कथाकार किशोर पहाडीको पछिल्लो कथासंग्रह रोजा कथाहरुमा ३१ वटा कथाहरु समावेश गरिएका छन् । सबै कथाहरु वजनदार नै छन् । सबैले केही न केही सन्देश पनि दिन
तुम्नो कुलुङ हाल विश्वका धेरै कम आदिवासी जनजातिहरुको मात्रै ऐतिहासिक भूमि एवम् मौलिक भाषा, धर्म, संस्कार, संस्कृति, भेषभूषा, चाडबाड, गरगहना, रीतिथिति आदि जीवित रहेको अवस्था छ । त्यसरी ऐतिहासिक भूमि
खेचरपर्वत खप्तडमा भगवान् शङ्कर र पार्वतीको दिव्य ताण्डवनृत्य हेरेर धोको पूरा गरेपछि शेषनाग अब मैले कहाँ जन्म लिने होला ! भन्दै विचार गर्न लागे । जन्म लिने ठाउँको खोजीमा उनले
रोहिणी घिमिरे आजकल मानवीय संवेदना हराउँदै गएको छ। भौतिक उन्नति चरम सीमामा पुगेको छ भने आध्यात्मिक ज्ञान राँको बालेर खोज्दा पनि पाउन नसकिने अवस्थामा पुगेको छ। पौडिन नजान्ने व्यक्ति पोखरीमा
मोहन दुवाल राप्ती साहित्य परिषद्, दाङको आमन्त्रणमा २०५४ सालतिर दाङ पुगेको मलाई याद छ। जनकप्रसाद हुमागाईंलाई प्रमुख अतिथिका रूपमा डाकेको उक्त दाङको कार्यक्रममा मलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरेको र
– शैलेन्द्र सिंखडा कला संस्कृतिको लागी यौटा दिव्य नक्षेत्रको सञ्चार क्षेत्रमा त्यस्तै मुर्धन्य शक्ति अन्त्य भो । पत्रकार्को थिए प्यारा कलाकार् को झनै प्रिय देश संकटमा पर्दा चिन्ता लिने ऊनै
– दिनेश श्रेष्ठ क्षेत्रपाटी पार्टी प्यालेस पुष्कर ! तिम्रा ती कलमका हरफहरु भैराखेका छन् उपदेशसरि ती शब्दहरु पढ्दा ती तिम्रा रोचक घटनाहरु कौतुहल बढ्दै जान्छ तिम्रा भोगाइहरु कुनै प्रख्यात उपन्यासभन्दा
मोहन दुवाल दीरम्घामा चैत ३० गते ‘क्षेत्रप्रताप अधिकारी पुरस्कार’ गीतल प्रतिष्ठान, तनहुत्ले दिने घोषणा केही महिनाअघि नै भएकोले तनहुत्मा जानुपर्ने भयो। कसलाई साथी लिएर जाने दोधारमा थिएत्। २०७५ चैत २४
विकास अधिकारी ‘शैलपुत्र’ हाइकु सिर्जनामा कलम चलाउने कविहरूको उल्लेख्य उपस्थिति छ आजको नेपाली साहित्यिक परिवेशमा। हाइकु सिर्जनाको यो उर्वर समयमा हाइकु कवि (हाइजिन) किरण पौडेल आफ्नो हाइकु संग्रह ‘नाइलको सहारा’मार्फत
शरद सापकोटा अमेरिका भ्रमणको क्रममा “लाइब्रेरी अफ कंग्रेस” घुम्ने अवसर प्राप्त भयो। “लाइब्रेरी अफ कंग्रेस” अमेरिकाको राष्ट्रिय पुस्तकालय हो। यो अनुसन्धानात्मक पुस्तकालय हो। यो अमेरिकाको प्राचीन संघीय सांस्कृतिक संस्था हो।
सन्तोष कार्की साहित्य, साहित्यिक पत्रकारिता र शिक्षण पेशामा निरन्तर लागिरहेका सर्जक हुन् सूर्यप्रसाद लाकोजू। साहित्य साधनामा विगत दुई दशकदेखि आप्mनो समय खर्चिरहेका सूर्यप्र्रसाद लोकाजूको यतिबेला शाश्वत स्वरहरू मुक्तक सङ्ग्रह बजारमा
प्रदीप भण्डारी भनिन्छ, मानवको सबैभन्दा सुन्दर चीज भनेकै साहित्य सिर्जना हो, जसमध्ये कविता पनि एउटा सुन्दर सिर्जना नै हो। हरेक कवितामा दुःखको क्षण होस् वा सुःखको, दुवै कुरा अभिव्यक्त गरिन्छ।
नगेन्द्रराज पौडेल शिक्षा सचिव खगराज बरालको ‘सिकाउने शैली’ संस्मरणात्मक कृति सांग्रिला पुस्तक प्रा.लि.ले हालै प्रकाशनमा ल्याएको छ। पदमा नै रहँदा विगतमा आफूले देखे, भोगे र अनुभव गरेका विषयवस्तुलाई पूर्वदीप्ति शैलीमा