नेपाली बालनाटक ‘करेसा कन्सर्ट’ को पहिलो मञ्चन भारतको ‘कोलकत्ता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’ मा भएको छ।कोलकत्तास्थित भारत सरकारको इन्टर्न जोनल कल्चरल सेन्टरको पूर्वसी अडोटोरियममा विभिन्न देशको बालबालिका लक्षित गरी बनाइएको नाटकसँगै
यदुप्रसाद भट्ट [email protected] नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै वाङ्मयका विभिन्न क्षेत्रमा सिर्जना र अन्वेषणका माध्यमबाट गहकिलो योगदान गर्दै आएका स्रष्टा र विद्वान्हरूलाई पुरस्कृत गर्ने उद्देश्यले विभिन्न पुरस्कारको स्थापनासहित समय–समयमा
प्रत्येक विषय वा जीवन र जगत्लाई हेर्ने दृष्टिकोण नै दर्शन भएको हुनाले मानवजीवनका लागि गन्तव्य पहिल्याउन र लक्ष्यमा पुग्न दर्शनको अपरिहार्य भूमिका हुन्छ। यसै कुरालाई आत्मसात् गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानबाट
परिवर्तन देवकोटा अग्लो हिमाल पनि त रातो रविको स्पर्श पाउनका निम्ति बिताउन बाध्य हुन्छ –त्यो अँध्यारो –डरलाग्दो रात गर्दछ कठिन सामना तड्पन्छ निरन्तर निरन्तर चाँदनी, लभ डाँडाको अगाडि एउटा मुसाफिर
परिवर्तन देवकोटा मनभित्रका अनेकौं चाहनाहरूले ऊ पारिपट्टीको सुनौलो क्षितिज छुने अकिञ्चन सपना बुन्दै गर्दा, मनभित्रको मनले भावनाको सुन्दर बगैंचा बनाउँदै गर्दा जस्तो कि, –माकुराले भविष्यका लागि बनाउँदै गर्दा एउटा सुन्दर
प्रज्वल घिमिरे सरकारले पहेंलो धातु ल्याउनेलाई कारबाही गरेछ माउ बाहिरै छ भित्र चल्ला परेछ ठूलाबडा माउरीले दिने मह खाई भए मालामाल हामीले नि खान पाइएला भन्या त छोडे अरिङ्गाल दुईतिहाइ
कलाकार निरु खड्का नेपाली दर्शकहरूमाझ परिचित नाम हो। हास्य टेलिसिरियल ‘मेरी बास्यै’मार्फत् लोकप्रिय बनेकी उनले थुप्रै म्युजिक भिडियोमा अभिनय तथा निर्देशनसमेत गरेकी छन्। अध्ययनमा विशेष रुचि राख्ने खड्का पछिल्लो समय
न्युज अफ नेपाल,काठमाडौं । बिहिवार क्रिएटिभ लीटररी फोरम डिपार्टमेन्ट अफ इङ्लीस लीटरेचरको आयोजनामा कवि ध्रुवकुमार सापकोटाको कवितासंग्रह ‘समीकरण जिन्दगीको’ परिचर्चा एवं सिर्जना प्रवाह कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ नाटककार,
अतिक्रमित भूभागबाट भारत तत्काल फिर्ता जानुपर्ने धारणा कविहरूले राखेका छन्। मानव अधिकार तथा शान्ति समाजको आयोजनामा काठमाडंैमा सम्पन्न कार्यक्रममा कवितामार्फत उनीहरूले यस्तो धारणा राखेका हुन्। ८५औं शान्ति काव्य प्रवाहमा कविहरूले
-केशव अधिकारी जीवनभर जपें नाम राम, कृष्ण भनी खै हेर्यौ त न्यायी भई मलाई कहिल्यै पनि ? आफैं हाँसें, आफैं रोएँ साथमा आएनौ त संसारभरै पुग्छु भन्थ्यौ मैमा छाएनौ त
नेपाल र अमेरिकाबाट एकैदिन ‘टुसाएको गगन’को विमोचन गरिएको छ।हालै नेपाल र अमेरिकामा एकैसाथ एकै समय आविष्कार भारतीकृत हाइकू (सेन्र्यु संग्र्रह) ‘टुसाएको गगन’को लोकार्पण भएको हो। शब्दार्थ प्रकाशनबाट प्रकाशित यस पुस्तकमा
साहित्यकार दुर्गा काफ्लको ‘प्रेम सरोवर’ नामक दोस्रो उपन्यास संग्रह सार्वजनिक भएको छ। बागबजारमा आयोजित एक कार्यक्रममा साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ माया ठकुरीले प्रेम सरोवरको सार्वजनिक गरेकी हुन्। सहयात्री
सामाजिक अभियन्ता सुशीला भुसालले आत्मसंस्मरणात्मक कृति ‘पृथक् महिला’ ल्याएकी छन्। लैंगिक समानता, महिला सशक्तीकरण, प्राकृतिक स्रोत व्यवस्थापन, सामाजिक न्याय तथा मानव अधिकारलगायतका क्षेत्रमा सक्रिय भुसालले ती क्षेत्रका अनुभवदेखि आफ्नो निजात्मक
कवि सुन्दर कुरूपको कविता संग्रह ‘पृथ्वीको आविष्कार’ बजारमा आएको छ। अनामनगरस्थित मण्डला थियटरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले उक्त कृतिको विमोचन गरे। उनले सुन्दरका कवितामा विभिन्न राजनीतिक र सामाजिक
प्रीति आत्रेय ज्ञवाली लक्ष्मीपूूजाको दिनमा जन्मिँदा तिमी लक्ष्मीको प्रसाद भएर नेपालमा भित्रियौ नामकरण भयो लक्ष्मीप्रसाद। तिमी देवीको प्रसादले गर्दा दानी भयौ कसैको दुुःख देख्न नसक्ने विवेकी बन्यौ सरस्वतीका वरदपुुत्र पनि
अस्ट्रेलियामा बसेर साहित्यमा साधनारत अच्युत आनन बासन्ति प्रेम नामक उपन्यास लिएर आएका छन्। राजाधानीको कुञ्ज थिएटरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कुमार नगरकोटी, नायक आर्यन सिग्देल, लेखनकुञ्जका प्रमुख कमल ढकाल, समाजसेवी
यदुप्रसाद भट्ट [email protected] लक्ष्मीप्रसाद देवकोटा पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेस्रा छोरा थिए। उनी डिल्लीबजार, धोबीधारा, काठमाडौंमा तिहारको लक्ष्मी पूजाका दिन जन्मिए। १९६६ साल कात्तिक २७ गते गाईतिहारे औंशी
नुवाकोट। महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीको अवसर पारेर उहाँले नेपाली साहित्यमा पु¥याउनु भएको योगदानमाथि यहाँको बेलकोटगढी नगरपालिका–५ दुईपिपल डबलीमा चर्चा गरिएको छ । महाकवि देवकोटाले ‘कुञ्जिनी’ खण्डकाव्य र ‘पहाडी जीवन’
भौतिकबाद भन्दा सर्वश्रेष्ठ बाद आध्यात्मबाद हो ! आत्मा विमान हो भने शरिर एक धावन मार्ग हो !! एक स्थान बाट उडेर अर्को स्थानमा अबतरण गर्नै पर्छ ! जे गरे पनि
दीपक खनाल कहिले आँसु कहिले हाँसो प्रकृतिको खेल सङ्घर्ष नि गर्नैपर्ने दुई दिन बाँचुञ्जेल आखिर रैछ जिन्दगानी कर्कलाकै पानी ढलपल ढलपल गर्दागर्दै पोखिएरै जानी। सुख, दुःख, हन्डर–ठक्कर इन्द्रेणी यो रंग