परम्परा धान्दै ः बुङमतिका महिला चर्खाको सहायतामा धागो कात्दै । यहाँका स्थानीयको मुख्य पेसा खेतीपाती भए पनि जीविकोपार्जन सहज बनाउन खाली समयमा धागो बनाएर बेच्ने गर्छन् । तस्वीर ः अनिल
अर्जेन्टिनाका लिजेन्ड फुटबलर डिएगो म्याराडोनाको भारतमा १२ फुटको प्रतिमा अनावरण भएको छ। म्याराडोना आफैंले आफ्नो प्रतिमाको अनावरण गरेका हुन्। प्रतिमामा विश्वकप ट्रफी (१९८६) र उनको पुरानो हेयर स्टाइललाई समेत साथमा
हालै सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित नेकपा एमालेका नेता जीवनराम श्रेष्ठ घरदैलो कार्यक्रममा सहभागी हुँदै । तस्वीरः अनिल आङदेम्बे⁄काठमाडौं
काठमाडौंमा चिसो बढेपछि बिहानको पारिलो घाममा निस्कँदै स्थानीय । मौसममा आएको परिवर्तनले उपत्यकालगायत देशभर चिसो बढेको छ । तस्वीरः नेपाल समाचारपत्र
काठमाडौंको टुँडिखेलमा रहेको रूखमा लतारिएको तारमा झुन्डिएर रमाइलो गर्दै बालबालिका । भूकम्पले ढालेका सम्पदाको माटो जम्मा गरेपछि वास्तविक स्वरूप बिग्रिए पनि मैदान मर्मत गर्दै सर्वसाधारणलाई खुला गरिएको छ ।
सिर्जना पन्त, बागलुङ । बागलुङको २ प्रतिनिधिसभा र ४ प्रदेशसभा सदस्य निर्वाचनमा सबै सिट बाम गठबन्धनले जिते पछि गठबन्धनले खुशीयाली मनाएको छ । नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा
राजधानीको असन क्षेत्रमा सामान बिक्री गर्दै खुद्रा व्यवसायी। तस्वीरः मोनिका मल्ल, काठमाडौं
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफनो मत खसालेपछि परिचय पत्र देखाउँदै काठमाडौ क्षेत्र नम्बर ८ का प्रतिनिधि सभाका उम्मेदवार जीवनराम श्रेष्ठ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ नेकपा एमालेका
चुनावका बेला सवारी आवागमन बन्द भएपछि राजधानीको त्रिपुरेश्वरस्थित सडकमा रमाउँदै बाँदर । तस्वीरः प्रवीन श्रेष्ठ⁄काठमाडौं
मधुसुदन रायमाझी, काठमाडौं । सबै भन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको बिहान ७ बजेदेखि नै शान्तिपूर्ण मतदान जारी रहेको छ । मतदानस्थलमा मतदाताको धेरै भिड देखिदैन
नेपाल समाचारपत्र काठमाडौं काठमाडौंदोस्रो चरणको प्रदेश तथा प्रतिनीधिसभा निर्वाचन देशभर भइरहेको छ । राजनीतिक दलका शिर्ष नेताहरुले देशका विभिन्न जिल्लाका मतदान केन्द्रबाट यसरी मतदान गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले
चुनावमा सबै शक्ति प्रयोग गरेर भए पनि शान्तिपूर्ण बनाउन जरुरी रहेको छ। विभिन्न अज्ञात समूहबाट भएको यो आपराधिक गतिविधिले चुनावमा मात्रै असर पर्ने नभएर सिंगो लोकतन्त्रप्रतिको प्रहार भएको ठहर छ।
१४औं राष्ट्रिय ज्यापू दिवस (यःमरी पुन्ही)को उपलक्ष्यमा यःमरी खाँदै गरेका महिला । तस्वीरः उजोल डंगोल⁄काठमाठौं
१४औं ज्यापु दिवसको अवसरमा निकालिएको र्यालीमा यःमरीलाई शहर परिक्रमा गराइँदै। तस्वीरः मन्जेस महर्जन⁄काठमाडौं
खुशियाली ः सिने मासिक कामना ३३ वर्ष पँरा गरी ३४औं वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार कामना न्यँज पब्लिकेसन्स्मा आयोजित वार्षिकोत्सव कार्यक्रममा केक काटेर खुशियाली साट्दै प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ तथा
शुक्रबार मुस्लिम गुरु हजहर मुहमद सल्लल्लहो अलाहे बोसल्लामको जन्मजयन्ति मनाउँदै मुस्लिम धर्मावलम्बी । तस्वीर ः उजोल डंगोल/ नेस
चाबहिल चोकमा माइती नेपालद्वारा एड्स दिवसका अवसरमा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रमको एक झलक । तस्वीरः अनिल आङ्देम्बे⁄काठमाडौं
किशोरकिशोरीमाझ तिब्बतीयन खाजा लाफिङको लोकप्रियता बढ्दो छ। कमलपोखरीस्थित लाफिङ खाँदै किशोरीहरू। तस्वीरः मोनिका मल्ल⁄काठमाडौं
काठमाडौंको दक्षिणी भेगका विभिन्न सात गाउँमा मनाइने न्हेंगाँ जात्रामा बालकुमारी देवीको खट सोमबार कीर्तिपुरको पा·ामा परिक्रमा गराइँदै । तस्वीरः मन्जेस महर्जन⁄काठमाडौं