दक्षिणी भारतिय राज्य तमिलनाडुका पुर्व मुख्यमन्त्री मुथुभेल करुणानिधिलाई भर्ना गरिएको अस्पताल बाहिर उपस्थित उनका सर्मथकको भिड ।
जिम्वावेको आम निर्वाचनमा मतदानका लागि मतदान केन्द«मा उपस्थित आम नागरिक ।
हनुमानढोका नजिकै मखन टोलको शिव मन्दिरमा रहेको महादेवको मुर्तिलाई नुहाइदिदै पुजारी। हरेक बर्षको श्रावन १५ मा भिभिन्न प्रसाद, दुध,पानि, रुद्राक्ष आदि सँग मुर्तिलाई स्न्नान गराउने चलन रहेको छ। तस्विर –
पाकिस्तानका पुर्व प्रधानमन्त्री नवाज सरिफ । भ्रष्टाचारको मामिलामा दोषी ठहरिएपछि जेल सजायँ भोगिररहेका सरिफ आइतबार विरामी भएपछि उनलाई अस्पताल पुर्याइएको बताइएको छ ।
आप्रवासी परिवारसँग अलग्याइएका बच्चालाई उनका मातापितासँग राख्न अदालतले दिएको समयसीमा नाघेपछि पनि आदेशको पालना नभएकोमा क्यापिटल हिलमा प्रदर्शन गरिरहेका प्रदर्शनकारी र उनीहरुका बालबालिका ।
अफगानिस्तानको एउटा मिडवाइफ टे«निङ सेन्टरमा शनिबार लडाकूहरूले आक्रमण गर्दा कम्तीमा तीनजना घाइते भएका छन्।
चन्द्र ग्रहणको क्रममा स्विस आल्पसमाथि देखिएको ब्लडी मुन।
रसुवाको टिमुरेमा आयोजित कार्यक्रममा रसुवाबाट प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रे्रेसका नेता मोहन आचार्यले रसुवाको पहिरोमा परी ज्यान गुमाएका मृतक परिवारलाई व्यक्तिगत रूपमा आर्थिक सहयोग प्रदान गर्दै । नेपाली कांग्रेस
भर्जिन ग्यालेक्टिकले अन्तरिक्ष यात्राका लागि परीक्षण गरेको भीएसएस युनिटी। भीएमएस इभ यानबाट छोडिएको भीएसएस युनिटी ध्वनिको गतिभन्दा करिब साढे दुई गुणा वेगले उडान भरी पहिलोपटक १ लाख ७० हजार ८
बूढानीलकण्ठ गणेशचोकनजिकै आफैले बनाएको कागजको डुंगा कुलोमा बगाउँदै स्कुले बालिका। कक्षाका पाठ्यपुस्तकबाटै सृजनशील विषयवस्तुलाई समेट्न सके सानै उमेरका बालबालिकमा सृजनशील ज्ञान बढाउन सकिने उदाहरण यी बालिकाबाट लिन सकिन्छ। तस्वीर ः
भारतको पश्चिम बंगालका मुख्यमन्त्री तथा तृणमुल कांग्रेसकी नेतृ ममता बनर्जी । उनलाई सन् २०१९को चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध मुख्य भुमिकामा देखिने उनको पार्टीका नेताहरुले दावी गरेका छन् ।
दक्षिण अफ्रिकाको राजधानी जोहानसबर्गमा भइरहेको ब्रीक्स सम्मलनमा सहभागी सदस्य देशका नेताहरु ।
क्यारेन म्यकडोगलले अमेरिकी राष्ट्रपति डोनाल् डट्रम्पसंग विगतमा सम्बन्ध राखेकोमा प्रथम महिला मेलानिया ट्रम्पसंग माफी मागेकी छिन् ।
अमेरिकी एयरलायन्स डेल्टा र क्याथे प्यासिफिकले ताइवानलाई चिनिया भुभाग मान्न दिएको दवाव स्विकारेका छन् ।
पहिलो पल्ट नेपालमा फोहोरबाट बिजुली निकाल्न सफल भएको टेकु डम्पिङ्ग साइट। सन् २०१६ मा पहिलो पल्ट बिजुली निकाल्न सफल यो डम्पिङ्ग साइट, काठमाडौँको फोहोर व्यवस्थापनलाई सहजिकरण गर्न काठमाडौँ महानगरपालिकाले तिन
ग्रीसको अटिका इलाकाको जंगलमा लागेको आगोले ध्वस्त पारेका गाडी नजिक हिँदै गरेकी एक महिला । आगलागीको केन्द्र मानिएको उक्त इलाकामा मात्र २६ शव बरामद गरेको बताइएको छ ।
पाकिस्तानमा आज बुधबार आम चुनाव हुँदैछ । संसदिय चुनावका लागि चुनाव प्रसार गर्दै इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफका महिला कार्यकर्ताहरु ।
काठमाडौँ बसन्तपुरमा स्कूलबाट फर्कने क्रममा बुबाको काधमा बसी छाता ओढेर वर्षाको मजा लिदै बालिका। तस्बिर उज़ोल डंगोल/नेस
क्यानाडाको टोरोन्टोमा आइतबार राती भएको गोलाबारीपछि घटनास्थलबाट भाग्दै गरेको भिड । उक्त घटनामा एक महिलाको मृत्यु भएको र प्रहरीको गोली प्रहारमा आक्रमणको पनि मृत्यु भएको छ ।
स्पेस एक्सको हाइपरलुप पोड प्रतिस्पर्धामा सहभागी डब्ल्युएआरआर हाइपरलुप । युनिभर्सिटी अफ म्युनिकका विद्यार्थीहरुले डिजाइन गरेको उक्त हाइपरलुप गाडीले प्रतिघण्टा २ सय ९० माइलको गतिमा हुईंकिएर किर्तिमान कायम गरेको छ ।