बद्री तिवारी सामान्य हिसाबले हेर्दा सामाजिक सुरक्षा कोष, जसको नाम नै काफी छ बुझ्नका लागि। आज विश्वका विकसित मुलुकहरूमा व्यवस्था गरिएको सामाजिक सुरक्षाकै कारण त्यहाँका नागरिकहरूको जीवन तुलनात्मकरूपमा अन्य मुलुकमाभन्दा
डा. रामदेव पण्डित हिजोआज नेपालमा एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) निकै जनचर्चाको विषय बनेको छ। साथै नेपाली बुद्धिजीवीहरूको चिन्तन एवं चासो र नेताहरूको सरोकारको विषय बन्न गएको छ। सन् २०१७ सेप्टेम्बर
विनायकप्रसाद धिताल अठारौँ शताब्दीका फ्रेन्च दार्शनिक र चिन्तक भोल्तेयरको जोडदार कथन छ, ‘म तिमीले भनेको कुरामा सहमत छैन तर तिम्रो बोल्न पाउने अधिकारको म सास हुन्जेलसम्म रक्षा
डिल्लीराम मिश्र आधुनिक नेपालका राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको कृति दिव्योपदेश नेपाली जनमानसको सिङ्गो भूगोल संरचना हो। नेपाली साहित्यिक फाँटको पहिलो सुन्दर निबन्धकला पनि हो। नेपाल एकीकरण अभियान यात्राको
हरिविनोद अधिकारी संसद् नभई सरकारको अस्तित्व बन्दैन अनि सरकार नभई संसद्को गरिमा बढ्दैन।संसद्को अधिवेशन शुरू हुँदा जनताका अपेक्षा धेरै हुन्छन् तर संसद्को कुनै पनि चालू सत्र अन्त्यहुँदा जनतामा कुनै विश्वासको
दामोदर पौडेल केही दिनपहिले बस व्यवसायीले प्रहरीसँग सम्बन्धित पेट्रोल पम्पमा रु. १० हजारको डिजेल किन्न रुपियाँ दिएछन्। त्यसमा ५ सय रुपियाँको एउटा जाली नोट पाइएछ। उनी थुनिए। केही समयपछि ठूलै
देवराज अर्याल प्रस्तावित सूचना तथा प्रविधि विधेयकप्रति यति बेला विभिन्न कोणबाट टिका–टिप्पणीहरू भैरहेका छन्। कतिपयले प्रस्तावित विधेयकलाई नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पक्षपोषणबाट टिप्पणी गरेका छन् भने कतिपयले सूचना
बालकृष्ण मैनाली देशले हालै शिक्षा नीति २०७६ पारित गरेको छ। पक्कै पनि वर्तमान शिक्षा नीतिले देशमा देखिरहेको शिक्षा विग्रहका मुद्दाहरूलाई सम्बोधन गर्ने सार्थक प्रयास गरेको त छ तर वर्तमान अवस्थामा
विनोद नेपाल अनुपम प्राकृतिक सौन्दर्य, प्रचूर जैविक विविधता, बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्व पर्यटन मानचित्रमा विश्वकै एक प्रमुख प्रर्यटकीय गन्तव्यस्थलको रूपमा सुपरिचित छ। विज्ञान, प्रविधि र
टंक पन्त ल्यान्डमार्क फोरम भन्नेबित्तिकै विश्वमै एउटा सकारात्मक सोचको विकास गर्ने अन्तर्राष्ट्रिय शैक्षिक संस्थाको रूपमा परिचित छ। जसले जुनसुकै समस्यामा अल्झिएका व्यक्तिलाई बाटो देखाउने काम गर्छ। व्यक्तिका हरेक समस्या हुन
कृष्ण प्रजापति भारतले नेपालको सीमासमेत आफ्नो भूमिमा ओगटेर नयाँ राजनीतिक नक्सा जारी गरेको कुरा बाहिर आएपछि अत्यन्तै चर्चामा आएको नेपाल–भारतबीचको सीमा विवाद हाल सुस्ताउँदै गएको आभास भएको छ। हुन त
श्रीमन्नारायण अमेरिकी सहयोगमा स्थापित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट विषयमा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीबीच जारी बहसले यो सम्झौता सत्ताधारी दलको निम्ति घाँटीमा अड्केको हाड साबित भइरहेको छ र यसले
नगेन्द्रराज पौडेल शिक्षामा आज पनि १० प्रतिशतभन्दा बढी राष्ट्रिय लगानी भैरहेको छ। विगतमा १७ प्रतिशतसम्म लगानी भएको क्षेत्र भएकोले शिक्षामा भएको यो लगानी कम भयो भनेर शिक्षाविद्हरू कुर्लिरहेका छन्। तर
कृष्णहरि बास्कोटा नेपालको संविधानको धारा २७ मा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकको व्यवस्था छ। यस मौलिक हकको प्रभावकारी प्रचलनका लागि
नरेन्द्रमान श्रेष्ठ नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा बिग बैंकहरूको बिग मर्जरको फोर्सफुल मर्जरको नीति नआएको भए पनि बिग बैंकहरूको बिग मर्जरको चर्चा सेलाएको छैन। कतिपय नेपाल राष्ट्र बैंकका पदाधिकारीहरूको भनाइमा
जगत गौचन गौरवशाली इतिहास बोकेको राष्ट्र नेपाल आज पराधीनतातर्फ उन्मुख भैरहेको अवस्था छ। हाम्रो राष्ट्रिय स्वाधीनता र गौरवमा आँच आइरहेको छ। हाम्रो धर्म–संस्कृतिमाथि योजनाबद्धरूपमा प्रहार भैरहेको छ। हामी वीर नेपालीहरू
ई. मुस्कान श्रेष्ठ गत असोज १३ गते नेपाल सरकारले एक भव्य कार्यक्रमका माझ संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्यो। विगत ९ वर्षदेखिको अथक प्रयासलाई मूर्तरूप दिलाउने क्रममा
डा. टीकाराम पोखरेल पाकिस्तानको इस्लामावादस्थित विशेष अदालतले पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई मृत्युदण्डको फैसाला सुनायो। मृत्युदण्ड दिनुअघि नै मुसर्रफको मृत्यु भए उनको शवलाई तानेर इस्लामावादको डेमोक्य्रासी चोकमा लगी तीन दिनसम्म
बालकृष्ण मैनाली यता केही समयदेखि देशमा सार्वजनिक यातायात दुर्घटनाले अकल्पनीय रूप लिन थालेका समाचारहरू सार्वजनिक हुन थालेका छन्। प्रत्येक दिनको समाचारमा दुर्घटनाको खबर नभएको विरलै हुन्छ। यातायात व्यवसायीहरूको अकर्मण्यता, पुराना
नीला घिमिरे कहिलेकाहीँ म आश्चर्यचकित पर्छु। ताज्जुब लाग्छ, समाजका शब्दहरु र वाक्यहरु सुन्दा। एकपटक हैन, पटक–पटक। आजदेखि हैन, सनातनदेखि चलेको यही शब्द सुन्दा–सुन्दा मेरो कान फुट्न लागिसक्यो। आफ्नो आवश्यकता, सोख,