मनोज रेग्मी । निष्ठा । अझ बुझिने भाषामा निर्दोष अथवा इमान्दार । निष्ठा भनेको सही कुरा गर्नु मात्र होइन । यो एउटा व्यवहार हो । जीवनशैली हो । सिंगो चरित्र
विजय शर्मा समाज व्यक्ति–व्यक्तिबीचको आपसी सम्बन्ध तथा सामूहिक ऐक्यबद्धताबाट बनेको हुन्छ । सामाजिक प्राणी भएकोले मानव जन्मदेखि मृत्युसम्म त्यही समाजमा रहन्छ । मानिसमा भएको अन्तर्निहित उच्च चेतनाका कारणले मानिस अन्य
कमलप्रसाद इटनी विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल, गल्ली–चोकहरुमा यत्रतत्र न्यायपालिकाको बारेमा चर्चा परि–चर्चा भएका छन् । अदालतबाट भएका फैसला र आदेशहरुका बारेमा बोलिएका छन्, लेखिएका छन् । लाग्छ,
पविता मुडभरी पुडासैनी प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २९ गते भानु जयन्तीका अवसरमा रामायणको प्रसंग झिक्दै राम नेपालमै जन्मिएको र नेपालको सांस्कृतिक तथ्यहरुमाथि अतिक्रमण गर्दै भारतले कृत्रिम अयोध्या सिर्जना
नगेन्द्रराज पौडेल मुलक गत २०७६ चैतदेखि लगभग बन्दाबन्दीको अवस्थामा छ । बीचमा केही समय खुल्ला भए पनि शिक्षाक्षेत्रलाई खासै सकारात्मक प्रभाव पारेन । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना महामारीले नेपालसहित
ढुनबहादुर बुढाथोकी छिमेकी चीनले सन् २०१३ मा अगाडि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अर्थात् वन बेल्ट वन रोड (ओबीओआर) नेपालले शुरुदेखि नै चासो राख्दै आएको आयोजना हो । पूर्वप्रधानमन्त्री
प्रेमलकुमार खनाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको अन्तरसंघर्षलाई व्यवस्थापन गर्न गठन भएको ६ सदस्यीय कार्यदलले भर्खरै रिपोर्ट बुझाएको छ । पार्टी स्थायी कमिटी आफैंले असार १० गते ७ बुँदे एजेन्डा
नारायण गाउँले । यसो सोच्छु, पैँसठ्ठी वर्षअघि दशरथ रङ्गशाला बनेको रहेछ । महेन्द्रले त्यही बेला एअरपोर्ट पनि बनाएका रहेछन् । राष्ट्रिय बजेट साह्रै थोरै थियो र पनि पूर्वपश्चिम राजमार्ग कसरी
बालकृष्ण मैनाली गएको श्रावण महिना न्यायपालिका शुद्धीकरण अभियानको लागि उत्तम महिना हुन पुगेको जनजनले अनुभूति गरे । न्यायपालिका शुद्धीकरणको लागि आवाज उठ्न थालेको धेरै समय व्यतीत भइसकेको छ । यदाकदा
हीरा दाहाल ऋषिपञ्चमीलाई जसरी महिलाहरुको लागि महान् चाड भनेर सिकाइएको थियो त्यसरी नै महिलाहरुको अवहेलना गरिने संस्कार हो भनेर बिस्तारै बुझ्दै गएको अवस्था पनि छ । यस दिनमा गरिने कुनै
चिरञ्जीवी मास्के ‘महामारी’ सुन्दै अप्रिय, असहज र अप्ठेरो लाग्छ । यसको अथ्र्याइ र गहिराइमा नपुगौं, किनभने यसको बारेमा ज्ञानी महात्मादेखि अज्ञानी पटमूर्ख सबै जानकार भैसकेका छन् । यो शब्द रोगसँग,
प्रेममान डंगोल मानिसले कर्मको भोग कसरी भोगिरहेका हुन्छन् भन्ने कुरा शास्त्रमा उल्लेख गरेको पाइन्छ । हामीले पूर्वजन्ममा गरेका कर्मको फल नै यो जन्ममा हामीलाई प्राप्त हुने रहेछ । पूर्वजन्मको कर्मले
प्रेम रावत अहिलेको परिस्थितिमा मानिसहरू निकै चिन्ताग्रस्त छन् । हरेक दिन यसबाट पीडित मानिसहरूको सङ्ख्या बढिरहेको छ । मानिसहरू निराश र हतास भइरहेका छन् । अहिले आएको समयका बारेमा मानिसहरूले
कृष्णहरि बास्कोटा हाल विश्वलाई नै कोरोना कहरले गाँजेको छ । नेपाल मात्रै यसबाट अछूतो हुने कुरै भएन । गत २०७६ चैत्र ११ गतेबाट आरम्भ भएको औपचारिक लकडाउनले करिब ४ महिना
रोहिणी घिमिरे पानीमा कुश डुबाउँदा सो पानीमा अक्सिजनको मात्रा बढ्ने एक अनुसन्धानले पुष्टि गरेको छ । भारतको दापोली अर्बन बैंक सिनियर साइन्स कलेजको बोटानी विभागका सहप्राध्यापक सचिन सखाल्कर र सोही
सरेश नेपाल सिन्धुपाल्चोक जसलाई आजकल बाढी पहिरोको घनिष्ट सम्बन्ध भएको जिल्ला भनेर चिनिन्छ । यहि बर्ष भित्र नै शव भेटिएका र नभेटिएकाहरुको संख्या ८१ पुगेको छ । बाढी पहिरोले मान्छेको
लन्डन,(एजेन्सी) वेलायतको म्यान्चेस्टर स्थित एउटा कलेजमा अध्ययनरत एक किशोरीले ट्विटरमा पोस्ट गरेको सेल्फी निकै भाइरल भएको छ । त्यसको प्रमुख कारण उनको अनुहार चर्चित गायक माइकल ज्याक्सनकोसंग हुबहु मिल्नु हो
नगेन्द्रराज पौडेल भ्रष्टाचार यो युुगको सबैभन्दा ठूलो महारोग बनेको छ । सानोतिनोदेखि ठूला–ठूला विषयमा पनि अनियमितता, कैफियत देखिँदै आएको छ । अरु त के, दैवी विपत्तिमा समेत दातृसंस्थाले दिएको रकम
– डा. रवीन्द्र पाण्डे कोरोना संक्रमणको विश्वव्यापी महामारीले अहिले संसार एकाकार भएको छ । पृथ्वीको हरेक ठाउँमा बस्ने मान्छेहरुको सोच, अनुभव र अनुभूति एकै विषयमा केन्द्रित भएको छ । हाम्रा
ज्ञानमणि नेपाल कालोटोपी महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र अबको नेतृत्व लिनका लागि नेताहरुले दौडधुप अघि बढाएका छन् । पार्टीले आगामी महाधिवेशन फागुन महिनामा गर्ने निर्णय गरेको