(सानुराजा पुरी ) स्वाभिमान राष्ट्रिय झन्डाको, गौरव नेपालको। देशको राष्ट्रिय झन्डाको सम्मान गर्नु त्यस देशका प्रत्येक नागरिकको कर्तव्य र जिम्मेवारी हो। नेपालको राष्ट्रिय झन्डाको लामो र गहिरो इतिहास एकातिर छ भने
(धनपति सापकोटा) नेपाल भूकम्पको जोखिमयुक्त क्षेत्रमा पर्छ भन्ने जानकारी नपाउँदै नेपालले धेरै ठूल्ठूला महाभूकम्पहरूको सामना गरिसकेको छ। सन् १९८९ देखि मात्र नेपाल भूकम्पीय प्रकोपको सम्भावना भएको देश हो, जुनसुकै समयमा
(देवेन्द्र अर्याल ‘आँसु) अप्रत्यक्षरुपमा भए पनि यस वर्षको पुस २७ लाई पृथ्वी जयन्ती वा राष्ट्रिय एकता दिवसका रुपमा मनाइयो । लगभग २ सय ५० वर्षअगाडि पृथ्वीनारायणले एकीकरण गरेको यो मुलुक
(डा. सुमनकुमार रेग्मी) नेपालमा आयात हुने वस्तु सो वस्तु उत्पादन भएको मुलुकमा बिक्री हुने सामान्य मूल्यभन्दा कम मूल्यमा बिक्री हुन नदिने र अनुदानप्राप्त वस्तुहरूको आयातबाट नेपालका स्वदेशी उद्योगहरूलाई संरक्षण दिने
(डा. देवीप्रसाद आचार्य ) मुलुक अहिले मियोविनाको दाइँजस्तो भएको छ । नेपालीहरू अभिभावक नभएको घरको अवस्थाको परिस्थितिमा बाँच्न बाध्य छन् । समाज विभिन्न तह, वर्ग, क्षमता, सीप, कला, हैसियत र
(चिरञ्जीवी नेपाल) २५० वर्षअगाडि बाइसे–चौबीसे राज्यका रुपमा रहेका करिब ५० भन्दा बढी संख्याका भुरेटाकुरे राज्यहरूलाई एकीकरणको सूत्रमा आबद्ध पार्दै नेपाल राष्ट्र निर्माण गर्ने अभियन्ता हुन् पृथ्वीनारायण शाह । भारतमा मुगल
(गणेश निरौला) विश्वका कुनै पनि राष्ट्र निर्माणको क्रम त्यसै राष्ट्रका लागि सबैभन्दा महत्वपूर्ण विषय हुन्छ । राष्ट्र निर्माताको योगदानलाई विश्वका सबै सभ्य र सु–संस्कृत राष्ट्रका नागरिकले यथोचित श्रद्धा र राष्ट्रिय
(विकास भट्टराई) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको रुपमा कार्य गर्दा लोकमानसिंह कार्कीले भ्रष्टाचार नियन्त्रणको लागि उल्लेख्यरुपमा कुनै पनि कार्य गरेको पाइँदैन । केही हजार घूस खाएका कर्मचारी तथा नक्कली
सुशील देवकोटा पौष २७ हाम्रो दैलोमा आइसकेको छ । पौष २७ फगत एक मिति मात्र होइन, एक राष्ट्रियता भएको नेपालीको लागि । नेपाल एकीकरण भएर हामी नेपाली हुन पाएकोमा गर्व
फणीन्द्र फुयाल ज्वाला ‘तराई–पहाड एउटै ज्यान, नेपाली हाम्रो पहिचान’ नारा घन्काउँदै प्रतिपक्षी दल नेकपा एमालले तीन गत शुक्रबार राजधानीको सडकमा प्रदर्शन ग¥यो । प्रदर्शनको अघिल्लो दिन एमालेका केही युवाले मोटरसाइकलमा
नरेन्द्र केसी स्थानीय तह पुनर्संरचना आयागले लामो गृहकार्यपछि सरकारलाई प्रतिवेदन बुझाएको छ । उसले ७१९ स्थानीय सरकार रहने गरी प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्रीको उपस्थितिमा संघीय मामिला तथा स्थानीय विकासमन्त्रीले
(कपिल काफ्ले) सामाजिक सञ्जाल अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक प्राप्तिका सन्दर्भमा क्रान्तिकारी माध्यम साबित भएको छ। मनमा कुनै भावना आयो– फेसबुक, ट्युटर आदि तत्काल सजाइहाल्यो। स्टाटस लेखेर पोस्ट गर्नासाथ हजारौं–लाखौंको
(ज्ञानमणि नेपाल कालोटोपी ) नेपालमा विगत दुई दशकयता उत्पन्न राजनीतिक अस्थिरतासँगै देशमा रहेका उद्योगधन्दाहरू झन्डै धराशायी हुने अवस्थामा पुगेका थिए। यो जर्जर अवस्थामा पनि नेपालको औद्योगिक क्षेत्रमा नयाँ उद्योगहरू थपिंदै
(सुदर्शन अधिकारी) समयको अन्तरालमा पृथ्वीको वायुमण्डलको तापक्रम, हावाको बहाव र वर्षातमा हुने घटवढका कारण पृथ्वीको कुनै भागमा मौसममा आउने परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ। पृथ्वीको वायुमण्डल नाइट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइड जस्ता ग्यासहरू
(शुकदेव थपलिया ) सन् १९८० को दशकमा संयुक्त राष्ट्रसंघको घोषणापछि नेपालले पनि सरसफाइ अभियानलाई समर्थन गर्दै अगाडी बढेको इतिहास देख्न सकिन्छ। सन् १९९० देखी २००९ सम्म विश्वमा सरसफाइको पहुँचमा वार्षिक
(दामोदर पौडेल) भारतीय कवि दिनकरको उमेर सय वर्षको वरिपरी छ। उनी भारतको स्वतन्त्रताभन्दा पहिला देखि नै राजनीति र समाज सेवामा लागेका हुन्। उनको मुलत साहित्यमा दखल छ। उनी भन्दछन् कि
(विनोद नेपाल) संघीयताको वकालत गर्ने दलहरूका कारण यतिखेर संघीयता नै संकटमा छ। संघीयताको नाममा मुलुकलाई आआफ्नै स्वार्थमा विभाजित गर्ने प्रयास भएका कारण यसो भएको हो। त्यसो त संविधान जारी गर्नुअघि
(दीपेन्द्र पाण्डे) इतिहासमा नेपाल अनेकौँ समस्यासँग जुधेर विश्वराजनीतिक मञ्चमा शिर ठाडो पार्दै बाँचिरह्यो । अनेक बाधा, व्यवधान, षड्यन्त्रलाई सफलतापूर्वक पराजित गर्दै आफ्नो मान, सम्मान र स्थान कायम राख्न कुनै कसर
(श्रीमन्नारायण) सम्मानित सर्वोच्च अदालतको हालै आएको पैmसलाले संविधान संशोधनको प्रक्रियालाई निरन्तरता दिने बाटो खोलेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध अब औचित्यहीन साबित हुन पुगेको छ । देशका
(के.बी. बस्नेत) नेपालमा वि.सं. २००७ फागुन ७ गते प्रजातन्त्रको उदय भए पनि २०१५ सम्म यहाँ संक्रमणकाल नै रह्यो र वि.सं. २०१७ पुस १ गते निर्दलीय पञ्चायत व्यवस्था प्रादुर्भाव गरियो ।