डा. टीकाराम पोखरेल निवर्तमान सभामुख कृष्णबहादुर महराको यौनकाण्ड र उनको सभामुखबाट बहिर्गमनसँगै वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फे चर्चामा छिन्। नेकपाभित्र नयाँ सभामुखको खोजीसँगै उनले सभामुख पदका लागि पार्टीभित्र मात्र होइन, सार्वजनिकरुपमा
अच्युतप्रसाद पौडेल ‘चिन्तन’ हरेक वर्षको पुस २७ गतेलाई हामी नेपाल राष्ट्र निर्माण गर्ने पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै उनको नाम लिएर सम्झना गर्ने गर्छौं। भीमसेन थापा, बलभद्र कुँवर, भक्ति थापाजस्ता
पुष्पराज गिरी । ‘पृथक बाटो’ लघुकथा संग्रह एक नवीनतम प्रकाशित कृति हो ।’ लघुकथा संग्रहका लेखक कथाकार युवराज मैनाली हुन् । ‘मुर्दा बोल्यो’ कथा संग्रह वि.सं २०३७ सालमा प्रकाशित गरेर
प्रा.डा. प्रेम शर्मा विसं. २०१३ देखि शुरू भएको योजनाबद्ध विकास प्रक्रिया, भौगोलिक अवस्थिति र ६५ प्रतिशत ग्रामीण जनता कृषिमै आधारित भएका कारण सरकार तथा योजनाविद्हरूको विचारमा नेपालको रूपान्तरण कृषिबाट नै
बालकृष्ण मैनाली गतमहिनाको तेस्रो हप्ता अर्थात् पुस १९ गते एउटा समाचारले विश्व तरंगित हुन पुग्यो। इराककोे राजधानी बग्दादस्थित विमानस्थलमा अमेरिकी सेनाले हवाई आक्रमण गरी इरानका कमान्डर जनरल कासिम सुलेमानीको हत्या
सलिम अन्सारी, प्युठान । जीवन दर्शन यती मनोरम लाग्छ की जो शब्द र वाक्यमा ब्याख्या प्रयाप्त रहन्न । मनोरमको ब्याख्या मनै भरी हुन्छ । त्यसको आख्यान प्रत्येक मन मनमा क्षण
पविता मुडभरी पुडासैनी सामान्य उपचारका लागि अस्पताल पुगेका बिरामीले उपचारका क्रममा मृत्युवरण गर्नुपरेको भन्दै चिकित्सक तथा स्वास्थ्य संस्थामाथि आक्रोश र आक्रमणका घटना दिनहुँ बढिरहेछन्। विशेषतः निजी स्वास्थ्य संस्थामा बढ्दो व्यापारीकरणसँगै
बद्री तिवारी सामान्य हिसाबले हेर्दा सामाजिक सुरक्षा कोष, जसको नाम नै काफी छ बुझ्नका लागि। आज विश्वका विकसित मुलुकहरूमा व्यवस्था गरिएको सामाजिक सुरक्षाकै कारण त्यहाँका नागरिकहरूको जीवन तुलनात्मकरूपमा अन्य मुलुकमाभन्दा
डा. रामदेव पण्डित हिजोआज नेपालमा एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) निकै जनचर्चाको विषय बनेको छ। साथै नेपाली बुद्धिजीवीहरूको चिन्तन एवं चासो र नेताहरूको सरोकारको विषय बन्न गएको छ। सन् २०१७ सेप्टेम्बर
विनायकप्रसाद धिताल अठारौँ शताब्दीका फ्रेन्च दार्शनिक र चिन्तक भोल्तेयरको जोडदार कथन छ, ‘म तिमीले भनेको कुरामा सहमत छैन तर तिम्रो बोल्न पाउने अधिकारको म सास हुन्जेलसम्म रक्षा
डिल्लीराम मिश्र आधुनिक नेपालका राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको कृति दिव्योपदेश नेपाली जनमानसको सिङ्गो भूगोल संरचना हो। नेपाली साहित्यिक फाँटको पहिलो सुन्दर निबन्धकला पनि हो। नेपाल एकीकरण अभियान यात्राको
हरिविनोद अधिकारी संसद् नभई सरकारको अस्तित्व बन्दैन अनि सरकार नभई संसद्को गरिमा बढ्दैन।संसद्को अधिवेशन शुरू हुँदा जनताका अपेक्षा धेरै हुन्छन् तर संसद्को कुनै पनि चालू सत्र अन्त्यहुँदा जनतामा कुनै विश्वासको
दामोदर पौडेल केही दिनपहिले बस व्यवसायीले प्रहरीसँग सम्बन्धित पेट्रोल पम्पमा रु. १० हजारको डिजेल किन्न रुपियाँ दिएछन्। त्यसमा ५ सय रुपियाँको एउटा जाली नोट पाइएछ। उनी थुनिए। केही समयपछि ठूलै
देवराज अर्याल प्रस्तावित सूचना तथा प्रविधि विधेयकप्रति यति बेला विभिन्न कोणबाट टिका–टिप्पणीहरू भैरहेका छन्। कतिपयले प्रस्तावित विधेयकलाई नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पक्षपोषणबाट टिप्पणी गरेका छन् भने कतिपयले सूचना
बालकृष्ण मैनाली देशले हालै शिक्षा नीति २०७६ पारित गरेको छ। पक्कै पनि वर्तमान शिक्षा नीतिले देशमा देखिरहेको शिक्षा विग्रहका मुद्दाहरूलाई सम्बोधन गर्ने सार्थक प्रयास गरेको त छ तर वर्तमान अवस्थामा
विनोद नेपाल अनुपम प्राकृतिक सौन्दर्य, प्रचूर जैविक विविधता, बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्व पर्यटन मानचित्रमा विश्वकै एक प्रमुख प्रर्यटकीय गन्तव्यस्थलको रूपमा सुपरिचित छ। विज्ञान, प्रविधि र
टंक पन्त ल्यान्डमार्क फोरम भन्नेबित्तिकै विश्वमै एउटा सकारात्मक सोचको विकास गर्ने अन्तर्राष्ट्रिय शैक्षिक संस्थाको रूपमा परिचित छ। जसले जुनसुकै समस्यामा अल्झिएका व्यक्तिलाई बाटो देखाउने काम गर्छ। व्यक्तिका हरेक समस्या हुन
कृष्ण प्रजापति भारतले नेपालको सीमासमेत आफ्नो भूमिमा ओगटेर नयाँ राजनीतिक नक्सा जारी गरेको कुरा बाहिर आएपछि अत्यन्तै चर्चामा आएको नेपाल–भारतबीचको सीमा विवाद हाल सुस्ताउँदै गएको आभास भएको छ। हुन त
श्रीमन्नारायण अमेरिकी सहयोगमा स्थापित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट विषयमा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीबीच जारी बहसले यो सम्झौता सत्ताधारी दलको निम्ति घाँटीमा अड्केको हाड साबित भइरहेको छ र यसले
नगेन्द्रराज पौडेल शिक्षामा आज पनि १० प्रतिशतभन्दा बढी राष्ट्रिय लगानी भैरहेको छ। विगतमा १७ प्रतिशतसम्म लगानी भएको क्षेत्र भएकोले शिक्षामा भएको यो लगानी कम भयो भनेर शिक्षाविद्हरू कुर्लिरहेका छन्। तर