डोटी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का चार हजारभन्दा बढी सङ्क्रमित निको भएका छन् । प्रदेशका नौ वटै जिल्लामा कोरोना भाइरसका चार हजार ४०० सङ्क्रमित निको भइसकेका छन् ।
विमल विष्ट, डोटी सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेश सभामा
विनोद सिंह विष्ट, बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश आफैंमा समृद्ध रहेको बताउनुभएको छ। बिहीबार बैतडीको पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको नवनिर्मित भवन उद्घाटन गर्नु हुँदै उहाँले यस्तो बताउनुभएको हो।
वासुदेव शर्मा जाजरकोटको छेडागाड नगरपालिका ८ घोगी पजारुमा रहेका धार्मिक चैत्य गुम्बा प्राचीन कालदेखि रहेका देवलहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्। आकर्षक, ऐतिहासिक देवलहरूले मानिसको मनै लोभ्याउने गरेका छन्।
विमल बिष्ट, डोटी। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल बिमानस्थल कालोपत्रेको काम सम्पन्न भएको छ। बिमानस्थलमा कालोपत्रेको काम सकिएर धावन मार्गको साइडमा रहेको पर्खाल लगायतको काम सञ्चालन भैरहेको छ।गएको
विमल विष्ट, डोटी। डोटी जिल्लाको जोरायल गाउँपालिका–२ बुडरमा ट्रमा कर्नर स्थापना हुने भएको छ। दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पतालमा पठाउने गरी नेपाल सरकारले
विनोद सिंह विष्ट, बैतडी। बैतडीको डिलासैनी गाउँपालिकाको सम्पर्क केन्द्रमा भएको आगजनी पश्चात् गाउँपालिकाको कामकाज प्रभावित भएको छ। ३ पंसेरामा रहेको गाउँपालिकाको सम्पर्क कार्यालयको प्रशासन शाखामा अज्ञात समूहले माघ ८ गते
बैतडी, (नेस)। बैतडीको डिलाशैनी गाउँपालिका ३ स्थित दुर्गा मावि सिमारमा खानेपानीको व्यवस्था नहुँदा समस्या हुने गरेको छ। विद्यालयमा खानेपानीको व्यवस्था नहुँदा विद्यार्थीले विद्यालय नजिकै रहेका गाउँवाट पानी पिउन बाध्य भएका
बैतडी, (नेस)। बैतडीमा पहिलोपटक सघन उपचार कक्ष (आईसीयू)सहित सुविधा भएको अस्पताल सञ्चालनमा आएको छ।दशरथचन्द नगरपालिका–४ स्थित शाहीलेक बजारमा सोमबारदेखि ‘निको शक्ति अस्पताल’ सञ्चालनमा आएको हो। निजी लगानीमा स्थापना भएको उक्त
दयाराम पण्डित, बाजुरा। बाजुराका वन क्षेत्रमा पाइने जङ्गली प्रजातिको मेलका बिरुवालाई कृषि ज्ञान केन्द्र बाजुराले नास्पाती बनाउने योजना अघि सारेको छ। जिल्लाका सबै स्थानीय तहमा प्रशस्त मात्रामा जङ्गली मेललाई कलमी
बैतडी, (नेस)। बैतडीको गोकुलेश्वर–गन्ना जोड्ने सडक खण्डमा खाल्डाखुल्डी हुँदा यातायात सञ्चालनमा सास्ती हुने गरेको छ।उक्त सडक खण्डको बैतडीको डिलासैनी गाउँपालिका–३ धौकुचेदेखि गन्नासम्मको सडकमा खाल्डाखुल्डी हुँदा यातायात सञ्चालनमा सास्ती हुने गरेको
बैतडी,(नेस) । जनप्रतिनिधि आएको साढे दुई बर्ष बितिसक्दा समेत बैतडीका ८४ वडा मध्ये १२ वटा वडा स्वास्थ्य चौकी विहीन रहेका छन् । ती वडामा आधारभूत स्वास्थ्य सेवा प्रदानका लागि अप्ठ्यारो
विमल विष्ट,डोटी । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका १ बाँफी गाउँका स्थानीयहरु वर्षौदेखि आकासेपानी (घैटाकोपानी) पिउन बाध्य भएका छन् । उक्त गाउँका २सय घर परिवार साउद जातीहरु वर्षौदेखि घैटोमा संङ्कलन
विनोद सिंह विष्ट, बैतडी। सुदूरपश्चिम प्रदेश सरकारले बाँडेको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार गरेको पाइएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले बैतडीको डिलासैनी गाउँपालिकालाई हस्तान्तरण गरी सञ्चालनमा ल्याएको उक्त एम्बुलेन्समा वन्यजन्तु ओसारपसार गर्ने
बैतडी, (नेस)। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा शनिबार बिहानै लगातार दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ। पहिलो धक्का बिहान ५ बजेर १५ मिनेटमा र दोस्रो ६ बजेर ४६ मिनेटमा गरिएको हो।
विमल विष्ट, डोटी। डोटी जिल्लाका कुल नौवटा स्तानीय तहमध्ये तीनवटा स्थानीय तहका विभिन्न वडाहरूमा बिजुली नपुगेका कारण समस्या हुने गरेको छ।जिल्लाको बोगटान फुड्सिल, बडीकेदार तथा जोरायल गाउँपालिकाका अधिकांश वडाहरूमा अहिलेसम्म
विनोद सिंह विष्ट, बैतडी। हरेक नागरिकको शुद्ध खानेपानीमा पहुँच पर्याउने उद्देश्यले बैतडीको पाटन नगरपालिकामा एक घर एक धारा निर्माण गर्ने अभियान शुरु भएको छ। नगरपालिकाको वडा नं १० मा एक
विमल विष्ट, डोटी। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरा र डोटीमा चार वर्षपछि बल्ल स्वास्थ्य बिमा कार्यक्रम लागु हुने भएको छ। सुदूरपश्चिमका नौ वटै जिल्लाका नागरिकलाई स्वास्थ्य पहँचमा पुर्याउने उद्देश्यले बाँकी
विनोद सिंह विष्ट, बैतडी। बैतडीको पाटन नगरपालिका ३ स्थित प्रसिद्ध वनारसी धाममा मंगलवार जात्रा सम्पन्न भएको छ। हरेक बर्ष माघ शुक्ल दशमीका दिन सो मन्दिरमा जात्रा लाग्ने गर्दछ। वनारसी धाममा
बैतडी, (नेस)। बैतडीमा ८ जना कुष्ठरोगका बिरामी उपचारमा रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। पुर्चौंडी नगरपालिकाका ६ जना र डिलाशैनी गाउँपालिका २ जना उपचाररत रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी