नेपाल समाचारपत्र, पाल्पा । विगत तीन वर्षदेखि गाउँपालिकाभित्र रहेका खर (फुस) का छाना भएका घरहरुलाई विस्थापित गरी खरको छानामुक्त गर्ने उपक्रममा लागेको बगनासकाली गाउँपालिकाको उद्देश्य अन्ततः सफल बनेको छ ।
भूपराज बस्याल, पर्वत । १५ घर–परिवार रहेको दलित बस्तीलाई जिल्ला विपत् व्यवस्थापन समितिले उच्च जोखिममा राखेर बस्ती स्थानान्तरण गर्न सिफारिस गरेको भए पनि त्यसमा कसैको ध्यान पुग्न सकेको छैन ।
भूपराज बस्याल, पर्वत । १५ घर–परिवार रहेको दलित बस्तीलाई जिल्ला विपत् व्यवस्थापन समितिले उच्च जोखिममा राखेर बस्ती स्थानान्तरण गर्न सिफारिस गरेको भए पनि त्यसमा कसैको ध्यान पुग्न नसक्दा सोही स्थानका
नेपाल समाचारपत्र, पर्वत । बन्जीजम्प तथा नेपालकै अग्ला र लामा झोलुङ्गे पुलहरूका कारण पर्यटकको चापलाई ध्यानमा राखेर पर्वत सदरमुकाम कुस्मा बजारमा अटो रिक्साको सुविधा थप्न लागिएको छ । बजारमा नगरबस
कास्की । पोखरा गैह्रापाटन स्थित लेकसिटी कलेजले सोमवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । “रक्तदान जिवनदान” भन्ने मूल नाराका साथ लेकसिटी कलेजमा बिएएसडब्लु प्रथम बर्षमा अध्ययनरत बिधार्थीहरूको आयोजना तथा रक्त
गोरखा । गोरखाको बारपाकमा एकै घरमा सुतेका तीन जना मृतावस्थामा भेटिएका छन् । बारापाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित धाँमी तोराङमा गएराति एकै घरमा सुतेका एक पुरुष र दुई महिला मृतावस्थामा भेटिएको
दुर्गाप्रसाद शर्मा, पर्वत। पर्वतको फलेवास नगरपालिकाले दैनिक ज्याला मजदुरीको भरमा दैनिकी गुजार्दै आएका असंगठित करिब १२ सय मजदुरका लागि श्रमिक कल्याणकारी कोष तथा नागरिक पेन्सन कार्यक्रम शुरु गरेको छ ।
नेपाल समाचारपत्र, पर्वत जलजला गाउँपालिकामा पर्ने मालढुङ्गा–बेनी सडकको छेउ र कालीगण्डकी नदीको किनारमा फोहोर फालिँदा दुर्गन्धले आवत–जावत गर्नेलाई समस्या हुनुका साथै धार्मिक महत्वको कालीगण्डकी नदी प्रदूषित बनेको छ । वारिबेनी
मिला दरै, तनहुँ । दमौलीका व्यावसायीको ढक, डिजिटल काँटाको नापतौल परीक्षण गर्दा व्यापारीलाई घाटा भएको देखिएको छ । गुणस्तर तथा नापतौल कार्यालय पोखराले बिहीबार व्यापारीले प्रयोग गर्दै आएका ढक, डिजिटल
सिर्जना पन्त, बागलुङ । पहिलो चरणको दोस्रो प्राथमिकताको आधारमा आइतबारबाट लगाउन शुरु गरिएको कोरोनाविरुद्धको खोप कार्यक्रमअन्तर्गत बागलुङका सय जना पत्रकारले खोप लगाएका छन् । जिल्लाका विभिन्न स्थानका सञ्चारमाध्यममा कार्यरत पत्रकार
नेपाल समाचारपत्र,पर्वत । जिल्लाको फलेवास नगरपालिकाले १० शैयाको नगर अस्पताल संचालनमा ल्याएको छ । सरकारको एक पालिका एक अस्पताल कार्यक्रम अन्तर्गत फलेवास नगरपालिकाले दश शैयाको अस्पताल संचालनमा ल्याएको हो ।
मिला दरै, तनहुँ । पर्यटकीय तनहुँसुर क्षेत्रको जैविक एवं ऐतिहासिक विविधताको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले पर्यावरणीय पर्यटनको सर्वेक्षण गरिएको छ । व्यास नगरपालिका–११ को मूलपानीदेखि तनहुँसुरसम्म जैविक विविधता, पर्यटन
नेपाल समाचारपत्र, तनहुँ । व्यास नगरपालिकाको एउटा वडा विभाजन गर्ने र केही वडाको भागलाई अन्य वडामा समावेश गर्ने निर्णय भएको छ । व्यास नगरपालिका–६ लाई दुईवटा वडामा विभाजन गर्ने प्रस्ताव
मनाङ, (नेस) । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । माघ २९ गतेदेखि लागेको आगो नियन्त्रणमा नआउँदा स्थानीय चिन्तित भएका छन् ।
शिक्षा पन्त, लमजुङ । लमजुङमा बिहीबार साँझ बलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’
पाल्पा, (नेस) । जीवनको क्रियाशील समय समुदायको बिकासमा उल्लेखनिय भुमिका निर्वाह गरेको भन्दै तानसेन नगरपालिकाले नगरपालिकाका दुई सय ६७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।नगरपालिका भित्रका ८५ वर्ष उमेर
शिक्षा पन्त, लमजुङ । भोटेबडारका रोहित गुरुङ र सुवास श्रेष्ठको जोडीले जिल्लास्तरीय पुरुष खुल्ला प्रथम मस्र्याङ्दी अध्यक्ष ब्याडमिन्टन कपको उपाधि हात पारेको छ । २८५७ औँ सोनाम ल्होसार पर्वको अवसरमा
गुल्मी । गुल्मीदरबार गाउँपालिकाले नागरिकमैत्री सेवा दिन सहायता कक्ष सञ्चालन गरेको छ । सेवाग्राहीहरुले सहज र सरलरूपमा सेवा लिन सकून भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएकोे हो । जसले गर्दा
गलकोट । भूकम्प गएको पाँच वर्षपछि बागलुङमा एकीकृत बस्ती निर्माण शुरु भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षति पुर्याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका
मनाङ । हिमालपारिको जिल्ला मनाङमा विकास निर्माणका काम ठप्प भएको छ । अत्यधिक चिसो बढेसँगै जिल्लामा भएका विकास निर्माणका काम रोकिएको हो । चिसो बढेसँगै खोलाहरु जमेका छन् भने माथिल्लो