मनोज दाहाल, विराटनगर । एक नम्बर प्रदेशको शान, सबैको अनुहारमा मुस्कान’ नाराका साथ यहाँको प्रदेश सरकारले आगामी एक वर्षभित्र दुई हजारलाई रोजगारी उपलब्ध गराउने लक्ष्य लिएको छ । यस अतिरिक्त
गणेश घिमिरे, इलाम । प्रचार प्रसार र संरक्षण अभावमा ओझेलमा पर्दै गएको इलामनगरपालिका भित्रकै भालुढुङ्गा यतिखेर इलाम आएका पर्यटकका लागि पहिलो रोजाईको गन्तब्य बन्दै गएको छ । पर्यटनको प्रचुर संभावना
सरोज यादव विराटनगर । विराटनगरमा १५ औँ शाखाको रुपमा नयाँ वर्षदेखि विस्तार भएको भाटभटेनी सुपर मोर्केटले सोचे भन्दा बढी ग्राहकको साथपछि छुटको सेवालाई अर्काे सूचना नभएसम्मका लागि यथावत राखेको छ
नेपाल समाचारपत्र, भद्रपुर । मुश्लिम जातीको मुख्य चाडको रुपमा रहेको इद (इदूलफित्र) को दिन प्रदेश सरकारले विदा कटौती गरेको भन्दै गाउँपालिका अध्यक्षले आपत्ती जनाएका छन् । हाम्रो एकमात्र मुख्य चाडलाई
उत्तम नेपाल, भद्रपुर । पर्यटक भित्र्याउने उद्देस्यले तीन विगहा क्षेत्रफलमा डुङ्गा सञ्चालनको लागि लाखौं रकम खर्च गरेर निर्माण गरिएको पोखरीलाई नगरपालिकाले वास्ता नगरेको पाइएको छ । नगरपालिकाले चासो नदिएकोले विगत
सरोज यादव, विराटनगर । पूर्वाधार विकासमा १० अर्बको सिलिङ, स्पष्ट निर्देशनको अभावमा अनुमानको भरमा बजेट विनियोजन गर्नुपर्न बाध्यता संघीय सरकारले बजेट विनियोजन गरेसँगै एक नम्बर प्रदेश अहिले धमाधम नीति तथा
राजविराज । विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत विद्युत् चोरी गरिरहेको आरोपमा बिहीबार साँझ २३ जनालाई पक्राउ गरिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालय, सप्तरीको संयुक्त
विराटनगर, । विराटनगर महानगरपालिकाभित्र भइरहेको विकास निर्माण कार्यलाई सहज पु¥याउनका लागि भिडियो ड्रोन क्यामराको प्रयोग गरिने भएको छ । महानगरपालिकाभित्र विगतमा भएका र भविष्यमा हुने विभिन्न विकास निर्माण कार्यको अनुगमन
उत्तम नेपाल, भद्रपुर । झापाको दक्षिणी क्षेत्रमा रहेको साविक पृथीवीनगर गाविस ५ हाल भद्रपुर नगरपालिका २ मा एउटा गौरीशंकर नाम गरेको वस्ती छ । वस्ती विकासको लागि २०४० सालमा नेपाल
ताप्लेजुङ, । ताप्लेजुङको फक्तान्लुङ गाउँपालिका–२ खेजेनिनमा सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर स्काभेटरसहित चालक र सहचालक पुरिँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । आज साँझ झरेको
उत्तम नेपाल, भद्रपुर । हल्दीबारी गाउँपालिका भित्र निर्माण हुदै गरेका तथा सम्पन्न भइसकेका बाटोमा जताततै बिवाद देखिएको छ । जनप्रतिनिधिले कार्यभार सम्हाले पश्चात स्थानीयको आवश्यक्तालाई हेरेर काम गर्दैजाँदा केही त्रुटी
ताप्लेजुङ,। विश्व धुम्रपानरहित दिवसका अवसरमा ताप्लेजुङ सदरमुकामस्थित एक निजी विद्यालयका बालबालिकाले धुम्रपानविरुद्ध चित्रकला प्रदर्शनी गरेका छन् । फुङलिङ नगरपालिकास्थित अक्सफोर्ड अंग्रेजी माध्यमिक विद्यालयका बालबालिकाले बिहीबार फुङलिङ बजारका विभिन्न क्षेत्रमा धुम्रपानविरुद्ध
नेपाल समाचारपत्र, भद्रपुर । सहायक राजमार्ग विस्तारको नाममा सडक आसपासका सर्वसाधारणलाई सुकुम्बासी बनाउने खोजिएको भन्दै पीडित सर्वसाधारणले तीनवटा वडा कार्यालयमा तालाबन्दी गरि दुइघण्टा विरोध स्वरुप धर्ना दिएका छन् । झापाको
अभिमन्यु लामिछाने, उदयपुर । उदयपुरको विद्युत् विहिन पहाडी क्षेत्र लघु विद्युतको भरमा उज्यालो भएको छ । राष्ट्रिष्य विद्युत् प्रशारण लाईन नजोडिएको पहाडी क्षेत्रमा स्थानीय खोनालनाबाट उत्पादन गरिएको लघु विद्युत्को भरमा
झापा, । दलित विद्यार्थी भर्ना लिन नमानेपछि झापाको भद्रपुरमा सञ्चालित एक गुरुकूलका अध्यक्ष र प्राचार्यविरुद्ध मुद्दा दर्ता गरिएको छ । भद्रपुर–६ मा सञ्चालित कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा दलित
साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा फरारको नाममा उपस्थितिका लागि म्याद जारी गर्न लागिएको छ । फरार रहेका ३२ जनाको नाममा ७० दिनको म्याद
विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद बैठकले सरकारलाई महत्वपूर्ण सुझाव दिनकालागि चार सदस्यीय विज्ञ समिति गठन गरेको छ । बैठकले विराटनगर महानगरपालिकाका पूर्व मेयर रमेशचन्द्र पौडेल, सुयषराज प्याकुरेल, डा. उत्तरकुमार
ताप्लेजुङ, गत महिना वर्षाका कारण कच्ची सडक भत्किएर हिलाम्मे भएकै कारण सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा एउटा ट्रक र ट्र्याक्टर चिप्लिएर पल्टिन पुग्यो । ना६ख २००० नंको ट्रक हिलाम्मे बाटोमा चिप्लिएर सडकबाट
गाईघाट, केही वर्षअघिसम्म अभिभावकले आफ्ना छोराछोरी पठनपाठन गराउन सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा बढी आकर्षित हुने गरेका थिए । तर अहिले त्यसको ठीक उल्टो अभिभावक निजी विद्यालय छाडेर सरकारीतिर आकर्षित
विराटनगर, । विराटनगर महानगरपालिका भित्रै पुरुष पनि महिलाहरुबाट हिंसाको शिकार हुने गरेको तथ्य सार्वजनिक भएको छ । विराटनगर महानगपालिकाको न्यायिक सेवा समितिमा महिलामाथिको हिंसा मात्र नभई पुरुषमाथि भएका हिंसाका उजुरीहरु