‘चुनाव हुन्छ भनेपछि हुन्छ हुन्छ, जसरी पनि हुन्छ। निर्वाचनबारे तपाईंहरू कोही पनि द्विविधामा नपर्नुस्। कांग्रेसलाई जिताउन लागिहाल्नुस्।’ रामकृष्ण चापागाईं, काठमाडौं । आगामी वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचन
विनोदसिंह विष्ट, बैतडी नेपाली सेनाको शत्रुमर्दन गुल्मले बैतडीमा सुतली बमसहित १० क्वीन्टल विस्फोटक पदार्थ फेला पारी निस्क्रिय पारेको छ। निस्क्रिय पारेको विस्फोटक पदार्थमा ४० वटा सुतली बम, नेपोलाइट १० क्वीन्टल
सञ्जय कार्की, रौतहट । रौतहटको दक्षिणी भेगको राष्ट्रिय बन बाट सालको गोलिया काठ तस्करी हुने क्रम बढदो रहेको छ । बनगस्तिको निस्क्रियता एबम बनकर्मचारीको मिलोमतोमा राष्ट्रिय बन बाट सालका गोलिया
काठमाडौँ, २५ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलले मधेसका जनतालाई अल्मल्याइरहेको आरोप लगाउनुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको २९ औँ स्थापना दिवस तथा जनसांस्कृतिक पुरस्कार–२०७३
रामकृष्ण चापागार्इं, काठमाडौं मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा दुई उपप्रधानमन्त्री कमल थापा र विमलेन्द्र निधिमध्ये को रहने भन्ने विवाद छताछुल्ल भइरहेका बेला सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र ‘प्रोटोकल विवादले उग्र रूप लिन
सन्तोष खनाल, काठमाडौं खुलेआम दैनिक उपभोग्य सामग्री गुणस्तरहीन बेचिरहेका व्यवसायीलाई अब सरकारले नछोड्ने भएको छ। आपूर्ति मन्त्रालयले पटकपटक अनुगमनमा कैफियत देखिएका पसल तथा फर्म सिल गर्ने अभियान थालेको हो। नियमित
ईश्वरराज ढकाल काठमाडौं छोरासँग पाहुनालाई स्वागत गर्न बसेका पूर्वयुवराज पारसको गलामा खादाको चाङ, छोरा हृदयेन्द्रलाई उपहार र फूलको बुके लिन भ्याईनभ्याई थियो। आमा हिमानीलाई पनि आफू निकटका साथीलाई बधाई दिँदै
काठमाडौँ, २४ चैत । सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा कारण देखाऊ आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज काँग्रेसका सभापति देउवालाई अदालतको
पुष्कर बुढाथोकी, भक्तपुर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अहिले मुलुकलाई एकताबद्ध गरेर लाने शक्तिको खाँचो रहेको बताउनुभएको छ । शिक्षक संगठन भक्तपुरले बिहीबार आयोजना गरेको ३८ औं शिक्षक दिवस
काठमाडौँ, २४ चैत । निर्वाचन आयोगले एकदुई दिनभित्रै प्रत्येक जिल्लामा मतदाता शिक्षा सामग्री पठाउन लागेको छ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदातालाई सुसूचित बनाउन चाहिने मतदाता
आइदिनु भयो सबैलाई धन्यवाद छ – पुर्वराजा ज्ञानेन्द्र ईश्वरराज ढकाल, काठमाडौं । पुर्वराजा ज्ञानेन्द्रले नातिको ब्रतबन्धमा आइदिनुभएकोमा सबैलाई धन्यवाद छ । नाति हृदयन्द्रको १७ गते सम्पन्न ब्रतबन्धको भोजमा निम्तो दिएका
फलेवास (पर्वत), २४ चैत । यहाँको एक विकट गाउँमा सञ्चालित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढी आङ खस्ने समस्या भएका महिलाको उपचार गरिएको छ । आर्थिक अभावका कारण
उत्तम नेपाल, झापा । कल्र्भट निर्माणमा ठेकेदार कम्पनीले मापदण्ड अनुसारको सामाग्री प्रयोग नगरेका कारण पाइप कल्र्भट चर्किएको पाइएको छ । झापाको सहायक राजमार्ग अन्तरगतको चाराआली भद्रपुरहुदै केचना सडक खण्ड निर्माण
हेटौंडा,(नेस) । एउटै परिवारका एक सदस्यले अर्का सदस्यलाई मुद्धा हाल्ने प्रचलन बढेको देखिएको छ । यसले पारिवारिक बेमेलको अबस्थालाई संकेत गरेको छ । बाबुु, छोरा, पत्नी, दाजुभाइ, छोरी, नाति, नातिनी,
प्रशान्त वली, काठमाडौं स्वास्थ्य संवेदनशील विषय हो। कुनै रोग लाग्यो भने रोगको पहिचानमार्फत् बिरामीहरूले औषधि सेवन गर्छन्। तर, बिरामीले सेवन गर्ने त्यही औषधिहरू गुणस्तरहीन भएको खुल्न आएको छ। जसले गर्दा
अन्य साना पार्टीसँग पनि एकीकरणको तयारी नेपाल समाचारपत्र काठमाडौं विजयकुमार गच्छदारले नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) व्यवस्थापिका संसद्को पाँचौं ठूलो पार्टी बनेको छ। शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी
नेपाल समाचारपत्र काठमाडौं नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को तेस्रो बैठक बुधबारबाट शुरू भएको छ। उक्त बैठकमा मुख्यतया सन् १९५० को शान्ति तथा मैत्री सन्धि, द्विपक्षीय व्यापार तथा पारवहन, जलस्रोतलगायतका
सुरेश तामाङ, काठमाडौ कान्तिलोकपथ सडक योजनाको कामले तीव्रता पाएको छ। योजनाको कामले तीव्रता पाएसँगै आउँदो जेठसम्म करिब १५ किमि सडक खण्ड कालोपत्रे हुने आयोजनाले दाबी गरेको छ। योजनाका प्रमुख देवेन्द्र
ईश्वरराज ढकाल, काठमाडौं स्वर्गीय पूर्वराजा वीरेन्द्र र उहाँका परिवारको सम्पत्ति खोज्न स्थापना भएको नेपाल ट्रस्टको कार्यालयले ७ जिल्लाको सम्पत्ति खोजविन गर्ने भएको छ। विभिन्न जिल्लामा सम्पत्ति खोजविन गर्न खटिएको टोलीले
काठमाडौँ, २३ चैत । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सहजता होस् भन्ने उद्देश्यले निर्वाचन आचारसंहिता पालना सम्बन्धमा थप नीतिगत निर्णय गरेको छ । आयोगको आज